स्वास्थ्य आमा समुहलाई करेसावारीको सामग्री वितरण जनकपुरधाम

2 वर्ष पहिले प्रकाशित

Smrititimes

फागुन १५ गते ।
धनुषा जिल्लाको विदेह नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकाका विभिन्न वडाहरुमा रहेको स्वास्थ्य आमा समुहका सदस्यहरुलाई करेसाबारीको लागि प्रयोगहुने सामग्री वितरण गरिएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोगमा सम्बन्धीत पालिकाको समन्वयमा सामाजिक विकास र अनुसन्धान केन्द्रले ति सामग्रीहरु वितरण गरेका हुन । विदेह नगरपालिका वडा नं. ३ का १५ जना वडा नं. ९ का १५ जना जनकनन्दिनी गाउँपालिका वडा नं. ३ का १८ जना तथा वडा नं. ४ का १७ जना स्वासथ्य आमा समुहका सदस्यहरुलाई जनही गार्डेन पम्प स्प्रे २ लिटरको एक थान,हजारी एक थान, खुर्पी एक थान, हँसिया एक थान, कोदालो एक थान, प्लाष्टिकको ड्रम एक थान तथा विभिन्न जातका विउँहरु उपलब्ध गराइएको सामाजिक विकास र अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक विवश श्रेष्ठले जानकारी दिनुभयो ।

ति सामग्रीहरुबाट आमा समुहले आफ्नै करेसावासीमा तरकारी,फलफुल, सागपातहरु लगाईमा घरमा पोसिलो खाना बनाउने आशा गरिएको छ । सो सामग्री वितरणमा विदेह नगरपालिका वडा नं. ३ का वडाध्यक्ष रामश्रेष्ठ मुखिया,सदस्य इन्दल मंडल, सचिव सत्यनारायण राय, स्वास्थ्य चौकी प्रमुख तिलिप ठाकुर, वडा नं. ९ का वडाध्यक्ष बृज नन्दन मंडल,जनकनन्दिनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष विष्णुदेव साह, वडा नं. ४ का वडाध्यक्ष दिलिप यादव , प्र.खे. महुवाका स्वास्थ्य चौकी प्रमुख नविन पंडित, सामाजिक विकास र अनुसन्धान केन्द्रका तर्फबाट कार्यसमिति सदस्य सुदिना झा, कार्यक्रम अधिकृत विनिता यादव, फिल्ड सुपरभाइजर दिव्या झा, काजल यादव, अनुज कापड, राजकिशोर यादव लगायतको सहभागिता रहेको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

6 दिन पहिले

माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..

जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..

26 दिन पहिले

ठेरा गामक किसान सभकेँ सिंचाइ लेल मोटर उपहार

  जनकपुरधाम, साउन २२ । धनुषाक मिथिला बिहारी नगरपालिका–१० ठेरा गामक किसान सभकेँ कृषि उत्पादन बढ़ेबाक संगहि सिं..

1 महीना पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

बर्दिवासमा कृषक महिला तथा युवा समूहसँग ओरेकको भेटघाट तथ..

  जनकपुरधाम जेठ ५ गते । ओरेक का कार्यक्रम व्यवस्थापक सुलोचना खनाल तथा मधेश प्रदेश संयोजक विणा सिंह द्वारा बर्दि..

4 महीना पहिले

एकडारा बेलाका ज्येष्ठ नागरिकलाई आँप तथा लिच्चीका विरुव..

जनकपुरधाम पुस २५ गते ।महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. २ बेलाका ज्येष्ठ नागरिकहरुलाई जनही एक आँप र एक ..

8 महीना पहिले

कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

जनकपुरधाम भदौँ ५ गते । जनकपुरधाम उप–महानगरपालिका वडा नं. १७ मा नव निर्मित कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन एक ..

1 वर्ष पहिले