बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट २०८१ : आज को खेलमा मदर टेरेशा पब्लिक स्कुल र मोनास्टिक स्कुल विजय

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम/फागुन २४ गते। जनकपुरधाममा बिवाईडी(BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज क्वालिफायरको लागि भएको खेलमा मदर टेरेशा पब्लिक स्कुल र ईलिमिनेटरको लागि भएको खेलमा मोनास्टिक स्कुल विजय भएका छन ।

आज क्वालिफायरको लागि भएको खेल मदर टेरेशा पब्लिक स्कुल र एर्रे इन्टरनेशनल स्कुल बीच भएको थियो जसमा मदर टेरेशा पब्लिक स्कुलले टस जितेर पहिला ब्याटिंग रोजेको थियो। मदर टेरेशा पब्लिक स्कुलले ब्याटिङ गर्दै सबै विकेट गुमाएर ९४ रन बनाएको थियो। एर्रे इन्टरनेशनल स्कुललाई जितको लागि ९५ रनको लक्ष्य दिएको थियो । मदर टेरेशा पब्लिक स्कुलको टिमका लागि फरानले सर्वाधिक २३ रन र आदर्शले १३ रनको योगदान दिएको थियो । एर्रे इन्टरनेशनल स्कुलका लागि बलिङ्ग गर्दै युवराज शर्माले २ विकेट र मनिष शर्माले २ विकेट लिन सफल भएका थिए ।

खेलमा जवाफी ब्याटिङका लागि आएका एर्रे इन्टरनेशनल स्कुलका खेलाडीहरु सबै विकेट गुमाउदै ६४ रन मात्र बनाउन सफल भयो। र उक्त खेल मदर टेरेशा पब्लिक स्कुलले ३० रनले जित्न सफल भयो। एर्रे इन्टरनेशनल स्कुलका लागि आकाश ठाकुरले सर्वाधिक १५ रन र कृष्ण मण्डलले १३ रनको योगदान दिएको थियो । मदर टेरेशा पब्लिक स्कुलको लागि बलिङ गरेको आदर्श झाले ५ विकेट र निलेश रोयले ३ विकेट लिन सफल भएका थिए । यस खेलको म्यान अफ दि म्याच एर्रे इन्टरनेशनल स्कुलको आदर्श झा लाई प्रदान गरिएको थियो ।

त्यस्तै आज ईलिमिनेटरको लागि मोनास्टिक स्कुल र हिलामी स्कुल बीच खेल भएको थियो। जसमा मोनास्टिक स्कुलले टस जितेर पहिला ब्याटिङको रोजेको थियो । पहिले ब्याटिङ गर्दै मोनास्टिक स्कुलका खेलाडीहरु ७ विकेटको गुमाउदै १८७ रनको योगफल तयार पारेको थियो । हिलामी स्कुल स्कूललाई जितको लागि १८८ रनको लक्ष्य दिएको थियो । यस टिमका लागि आयुष राज साहले सर्वाधिक ९४ रन,पियुष ठाकुर ४० रन र शुभ झाले १४ रनको योगदान दिएका थिए। हिलामी स्कुलको लागि आयुष यादवले ३ विकेट र हसन अलिले ३ विकेट लिन सफल भएको थियो । जवाफ ब्याटिङका लागि आएका हिलामी स्कुलले सबै विकेट गुमाउँदै २७ रन मात्र बनाउन सफल भयो। यो खेलमा मोनास्टिक स्कुलले १६० रनको भारी अन्तरले जित हात पर्न सफल भयो । हिलामी स्कुलका लागि नितेशले ६ रनको योगदान दिएको थियो । मोनास्टिक स्कुलका लागि पियुष ठाकुरले ५ विकेट र धिरज साहले ३ विकेट लिन सफल भएका थिए । खेलका म्यान अफ दि म्याच मोनास्टिक स्कुलका आयुष राज साह लाई प्रदान गरिएको थियो ।

प्रतियोगितामा १६ वटा विद्यालयले भाग लिएका छन् । खेल आइसीसी मान्यता अनुसार भइरहेको छ भने यो प्रतियोगिता जनकपुर स्पोर्टस क्लव र न्यु भिजन नेपालको आयोजनामा भईरहेको छ। भोली दोस्रो क्वालिफायरको लागी मोनास्टिक स्कुल र एर्रे इन्टरनेशनल स्कुल बीच हुने आयोजकले जानकारी दिएको छ ।

12 comments
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

19 घन्टा पहिले

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

19 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

21 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

2 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

2 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

2 दिन पहिले

गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

14 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

21 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..

28 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..

1 महीना पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..

1 महीना पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..

1 महीना पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..

जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..