राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा जय प्रकाश
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
फागुन ५ गते ।
नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधिवेशनबाट सर्वसम्मतीले अध्यक्षमा धनुषाका जय प्रकाश ठाकुर निर्वाचित भएका छन् । ठाकुरकै अध्यक्षतामा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मधु आचार्यको े प्रमुख अतिथ्यता तथा नेपाली काँग्रेस मधेश प्रदेश सदस्य एवं कार्यसम्पादन समिति सदस्य तथा बिभाग प्रमुख सुनिल ठाकुरको विशिष्ट अतिथिमा भएको सो अधिवेशनबाट सर्वसममतीले नयाँ कार्यसमिति चयन गरिएको छ ।
नयाँ कार्यसमितिका उपाध्यक्षमा बाराका प्रमोद राय, महामन्त्रीमा महोत्तरीका सन्जु भगत चयन भएका छन् । त्यस्तै सदस्यहरुमा हिरा देवी दास धनुषा,रमेश साह बनियाँ बारा,पुष्पा चौधरी सप्तरी, जय किशोर राय धनुषा, राम नरेश यादव सर्लाही, धनवीर कापर केवट सिरहा, अजय यादव रौतहट , अनिता कुमारी यादव महोत्तरी तथा प्रयाग महतो वारा रहेका छन् ।
महोत्तरीको वर्दिबासमा भएको सो प्रदेश अधिवेशनमा राष्ट्रिय लोकतान्त्रीक अपाङ्ग संघको केन्द्रिय महाधिवेशन प्रतिनिधि ३२ वटा क्षेत्रबाट १६० जना, प्रदेश महाधिवेशन प्रतिनिधि ६४ क्षेत्रबाट एक सय ९२ जना तथा १७ जना केन्द्रिय सदस्यहरुको सहभागिता रहेको नवनिर्वाचित अध्यक्ष ठाकुरले जानकारी दिुनभयो । सो प्रदेश अधिवेशनमा केन्द्रिय सदस्यहरु किरण कुमार पासवान, शत्रुधन लाल कर्ण, रमिता कुमारी ठाकुर, संजु भगत, गंगा वागले, मनोज महतो, नन्दकिशोर ठाकुर, बलदेव मंडल, अशविन लम्साल, प्रबत बिष्ट,माधब चौलागाई तथा विकास थापा लगायतको सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..
6 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
13 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..
जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..
4 महीना पहिले