बालबालिकाहरुको हेरचाहमा बुवाको भसमिका सम्बनधी सत्र संचालन
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
चैत १४ गते ।
बालबालिकाहरुको विकासका लागि आमाको साथै बुवाहरुको समेत महत्वपुर्ण भुमिकालाई ध्यानमा राखेर बैदहीमा मंगलबार बुवाहरुको लागि सत्र नै संचालन भएको छ । प्लान ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा विदेह नगरपालिकाको समन्वय तथा सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजनामा संचालित सशक्त वालिका परियोजना अन्तरगत सो कार्यक्रम विदेह नगरपालिका ९ बैदहीमा संचालन भएको छ ।
प्रारमिभक बालविकासका लागि बालबालिकाहरुको हेरचाहमा बुवाको भुमिका सम्बन्धी समुदायका बुवाहरुका लागि सो सत्र संचालन भएको केन्द्रका सामाजिक परिचालक काजल कुमारी यादवले जानकारी दिनुभयो । सशक्त वालिका परियोजना अन्तरगत संचालन भएको सो सत्रमा गभाृवस्था देखि २ वर्ष मुनिका बालबालिकाका अभिभावक २० जनाको सहभागितामा घरमा जन्मिने शिशुको हेरचाहमा बुवाको जिम्मेबारी विषयमा सहभागीहरुले मन्तव्य राखेका थिए । विदेह नगरपालिका ९ बैदहीको सानो दलानमा भएको सो सत्रमा बोल्दै स्वास्थ्य चौकी ईचार्ज रामबाबु अधिकारी र अनिल अधिकारीले गर्भावस्था देखि शिशु हुदै बनालबालिकाहरुको पालनपोषणमा बुवाको योगदान महत्वपुर्ण रहेकाले घरमा समेत बुवाले आफ्ना साना नानी बाबुको हेरचाहमा आफ्ना पत्नीलाई सघाउनु पर्ने विचार राखेका थिए ।
बालबालिकाहरुको हेरचाह र हुर्काउने काममा वुवाको भुमिका महत्वपुर्ण रहेका सहभागीहरुले जनाएका थिए । सानै उमेरमा बालबालिकाहरुको अपाङगता वा सिमितताका विषयमा पहिचान गर्न समेत बु्वाको योगदान आवश्यक रहेको सहभागीहरुले जनाएका थिए । सो सत्रमा विदेह नगरपालिका वडा नं. ९ का वडाध्यक्ष बृजमोहन मंडलको समेत विशेष सहभागिता रहेको थियो ।
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
10 दिन पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
10 दिन पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
10 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
10 दिन पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
10 दिन पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
10 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
11 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
18 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
25 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
1 महीना पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
1 महीना पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
1 महीना पहिले