– राजर्षि जनक क्याम्पसद्वारा आयोजित टी–२० क्रिकेट प्रतियोगिता सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, चैत्र १८ – राजर्षि जनक क्याम्पसद्वारा आयोजित टी–२० क्रिकेट प्रतियोगिता को फाइनल खेल शानदार रूपमा सम्पन्न भएको छ। फाइनल खेलमा राराब क्याम्पसले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भएको छ।

जनकपुरस्थित खेलमैदानमा आयोजित फाइनल खेलमा राराब क्याम्पसले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै प्रतिस्पर्धी टोलीलाई पराजित ग¥यो। खेल निकै प्रतिस्पर्धात्मक रहेको थियो, जहाँ दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरे।
राराब क्याम्पसका खेलाडीहरूले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्दै जित सुनिश्चित गरे । म्यान अफ द म्याच तथा सर्वश्रेष्ठ खेलाडी पुरस्कार राराब क्याम्पसकै खेलाडीले प्राप्त गरे । उपाधि विजेता टोलीलाई ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरियो।
प्रतियोगिता समापन समारोहमा विभिन्न खेल पदाधिकारी, शिक्षक, विद्यार्थी तथा क्रिकेटप्रेमीहरूको उपस्थिति रहेको थियो। आयोजक राजर्षि जनक क्याम्पसका संचालक सञ्जीव ठाकुरले खेलकुदले विद्यार्थीहरूबीच टीम वर्क, अनुशासन र प्रतिस्पर्धात्मक क्षमताको विकास गराउने उल्लेख गर्दै सहभागी सम्पूर्ण खेलाडीहरूको प्रशंसा गर्नुभयो ।
उहाँले भन्नुभयो, “स्थानीय स्तरमा खेलकुदको प्रवद्र्धन र क्रिकेट खेलाडी उत्पादन गर्न यस्ता प्रतियोगिताहरू आवश्यक छन्। राजर्षि जनक क्याम्पसले आगामी वर्षहरूमा पनि यस्ता प्रतियोगिताहरूलाई निरन्तरता दिनेछ।“
उहाँले भने, “यो रंगशाला छिटोभन्दा छिटो निर्माण होस् भन्ने हाम्रो चाहना छ। यसले खेलकुद प्रवद्र्धन गर्न ठूलो सहयोग पुग्नेछ।“ प्रतिकयोगिताले युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने उत्कृष्ट अवसर प्रदान गरेको आयोजक पक्षले जनाएको छ। साथै, यसले जनकपुरधाममा खेलकुदको भविष्य उज्ज्वल बनाउन पूर्वाधार निर्माणको आवश्यकताप्रति सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराएको छ। कार्यक्रममा जनकपुरधामका मेयर मनोज साहले आफ्नो मन्तव्य राख्दै राम जानकी बहुउद्देश्यीय रंगशाला निर्माणमा जनकपुरधाम उपमहानगरपालिकाको ध्यानाकर्षण रहेको बताउनु भयो ।

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

7 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

7 दिन पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

8 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

8 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

8 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

8 दिन पहिले

गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

8 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

15 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..

22 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..

29 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..

29 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..

29 दिन पहिले