बजेट मार्फत मुक्त हरवाचरवाको पुनःस्थापनाको माग

1 वर्ष पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
जेठ ९ गते । वर्षौ देखि प्रतारणाको सिकार भएका मुक्त हरवाचरवाहरुले सरकारले घोषणा गरेअनुसारको नीति तथा कार्यक्रम मार्फत बजेट विनियोजन गरी काम गर्न माग गरेका छन् । मुक्त हरवाचरवा अधिकार मञ्चले बिहिबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मञ्चका केन्द्रिय अध्यक्ष दशनलाल मंडलले हरवाचरवाहरु जग्गाजमिन बिहिन भई अर्काको जग्गामा टहरा बनाई बसिरहेको अवस्थामा शासक वर्गको शोषणको सिकार भईरहेको बताउनु भयो । २०७९ साउन २ गते तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले हरवाचरवा मुक्तको घोषणा गरेपनि आफुहरुको पुर्नस्थापनाको लागि अहिले सम्म केहि नहुँदा पहिला भन्दा थप शोषण भईरहेको बताउनु भयो । उहाँले घोषणा मार्फत क्षतिपुर्ती सहित सुरक्षितबासको ग्यारेन्टी गर्न संबिधानमा भएपनि आफुहरुलाई केहि राहत नभएको बताउनु भयो ।

दलित भुमिहिन हरवाचरवाहरुको माथि भईरहेको अन्यायलाई रोक्न आर्थिक वर्ष २०८२–८३ को नीति तथा कार्यक्रम र बजेटमा मुक्त हरवाचरवाको पुर्नस्थापनाका लागि पालिका स्तर देखि संघिय सरकारको बजेट सम्म रकम छुट्याई उनिहरुको उत्थानका लागि काम गर्न आग्रह गर्नुभयो । सो पत्रकार सम्मेलनमा बोल्दै मञ्चका महासचिव लागेन्द्र सदाले मुक्त हवाचरवा घोषणा पछि आफुहरुले काम गर्ने साहुकहा अब काम नपाई थप समस्या भईरहेको दुखेसो पोख्नु भयो । सो पत्रकार सम्मेलनमा बोल्दै हरवाचरवाको क्षेत्रमा काम गर्दै आएका द फ्रिडम फन्डका कार्यक्रम प्रमुख बालाराम भट्टराईले मधेश प्रदेशमा हरवाचरवाको समस्याका विषयमा आफुहरुले काम गर्दै आएको बताउदै संघिय शासन प्रणालीमा प्रधानमन्त्रीको घोषणा पछि मधेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा यो कुरा सम्बोधन भएपनि उनिहरुको नाममा पैसार खर्च भएपनि हरवाचरहवाको डाटा संकलन विनानै उनिहरुको नाउँमा अन्यले फाइदा उठाएको बताउनु भयो ।

हरवाचरवाहरुको लगत संकलनका लागि तत्कालिन मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्योपानेको पालामा लगत संकलन प्रमाणीकरण तथा परिचयपत्र सम्बन्धी कार्यबिधि बनाई मन्त्री स्तरीय निर्णय समेत भएको अवस्थामा पारिन हुँदा कार्यान्वयनमा जान नसकेको भट्टराईले जानकारी दिनुभयो । वर्तमान सरकारले यस कामलाई पुर्णता दिन माग गरिएको छ । सरकारले लगन संकलन नगरेपनि मधेश प्रदेशमा एक ला भन्दा बढी हरवा चरवा समुदाय रहेको अध्यक्ष मंडलको भनाई छ । सो पत्रकार सम्मेलनमा राष्ट्रिय दलित नेटवर्कका संरक्षक गणेश विश्वकर्मा,  द फ्रिडम  फन्डका ब्रह्मदेव राय, नेटवर्कका पदाधिकारीहरु, मुक्त हरवाचरवा अधिकार मञ्चका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
नु भयो । हरवाचरवाहरुको लगत संकलनका लागि तत्कालिन मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्योपानेको पालामा लगत संकलन प्रमाणीकरण तथा परिचयपत्र सम्बन्धी कार्यबिधि बनाई मन्त्री स्तरीय निर्णय समेत भएको अवस्थामा पारिन हुँदा कार्यान्वयनमा जान नसकेको भट्टराईले जानकारी दिनुभयो । वर्तमान सरकारले यस कामलाई पुर्णता दिन माग गरिएको छ । सरकारले लगन संकलन नगरेपनि मधेश प्रदेशमा एक ला भन्दा बढी हरवा चरवा समुदाय रहेको अध्यक्ष मंडलको भनाई छ । सो पत्रकार सम्मेलनमा राष्ट्रिय दलित नेटवर्कका संरक्षक गणेश विश्वकर्मा,  द फ्रिडम  फन्डका ब्रह्मदेव राय, नेटवर्कका पदाधिकारीहरु, मुक्त हरवाचरवा अधिकार मञ्चका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

4 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

5 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

5 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

13 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..

  जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..

4 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..