सशक्त वालिका परियोजनाको जनकनन्दिनीमा समाजिक लेखा परीक्षण सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जेठ २६ गते
जनकपुरधाम ।
धनुषाको विदेह नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकामा संचालनमा रहेको सशक्त बालिका परियोजनाको चालु आर्थिक वर्षको लेखा परिक्षण कार्यक्रम सम्पन्न भएको छ । सोमबार जनकनन्दिनी गाउँपालिकाको स्वास्थ्य कार्यालयमा भएको लेखा परिक्षणमा सो परियोजना अन्तरगत अहिले सम्म भएका कामको समाजका बिच सार्वजनकि लेखा परिक्षण गरिएको छ । प्लान इन्टरनेसनल नेपालको सहयोग तथा सामाजिक विकास र अनुसन्धान केन्द्र (एसडिआरसी) तथा सामुदायिक परिवार कल्याण संघ(सीएफडब्लुए)को संयुक्त आयोजना र जनकनन्दिनी गाउँपालिकाको समन्वयमा भएको सो लेखा परिक्षणका प्रमुख अतिथी पालिका अध्यक्ष दिपिनदेव यादवले परियोजना संचालन भएदेखि पालिका भित्रमा यसको साकारात्मक प्रभाव परेको बताउदै अगामी दिनमा यो परियोजनालाई पालिकाले समेत सहयोग गरी कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
एसडीआरसीका सचिव सोनफी साहको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै विशिष्ठ अतिथि पालिका उपाध्यक्ष कमला सहगलले आमासमुहका सदस्यहरुले क्लालसीएफको माग गरे उपलबध गारईने बताउनु भयो । उहाँले परियोजनाबाट महिला बालबालिकाहरु लाभान्वित भईरहेको जानकारी दिनुभयो । आर्थिक वर्ष २०८१–८२ मा सशक्त वालिका परियोजना तथा बाल प्रत्याभूत कार्यक्रम अन्तरगत सम्पन्न भएका समिक्षा गरिएको थियो ।
सो पालिकामा चालु आर्थिक वर्षमा एसडीआरसीले १९ लाख ८६ हजार २सय ६ रुपैया सशक्त वालिका परियोजनामा खर्च गरेको छ । त्यसैगरी सिएफडब्लुएले परियोजना अन्तरगत ९ लाख ८० हजार २ सय ४८ र बाल प्रत्याभूती कार्यक्रम अन्तरगत ९ लाख ५३ हजार २ सय ४० रुपैया खचृ गरेको सामाजिक लेखा परिक्षणबाट सर्वसम्मतीले पारित गरियो । सो कार्य पालिकाका विभिन्न वडाका अध्यक्षहरु, प्रत्याभूत बालबालिकाहरु, आमासमुहका पदाधिकारीहरु, पालिकाका विभिन्न शाखाका प्रमुखहरु, सीएफडब्लुएका कार्यक्रम संयोजक यमलाल शाशंकर, एसडीआरसीका कार्यक्रम संयोजक विवश श्रेष्ठ लगायतका कर्मचारीहरुको सहभागिता रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
4 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
5 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
9 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 महीना पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
2 महीना पहिले