जनकनन्दिनी एकिकृत प्रारम्भिक बालबिकासका लागि रणनीतिक योजना बनाउने

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असार १ गते ।
धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाले एकिकृत प्रारम्भिक बालबिकासका लागि पञ्चवर्षीय रणनीतिक बनाउने भएको छ । सो पालिकाका गर्भ देखि ८ वर्ष उमेर समुहका बालबालिकाहरुका लागि एकिकृत प्रारम्भिक बालविकासका रणनीतिक योजना तयार भएपछि सो अनुसार उनिहरुको विकासमा काम हुने छ । ती सन्दर्भमा आइतबार भएको मस्यौदा छलफल कार्यक्रममा अगामी साउन महिनाको १५ गते भित्र सो मस्यौदा तयार गर्ने जिम्मेबारी पालिकाका सवस्थ्य शाखा प्रमुख सिकिन्दर साहलाई जिम्मेबारी दिइएको पालिकाका उपप्रमुख कमला सहगलले जानकारी दिनुभयो ।

प्लान इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजना तथा जनकनन्दिनी गाउँपालिकाको समन्वयमा संचालित सशक्त बालिका परियोजना अन्तरगत भएको सो छलफल तथा अन्तिमिकरण गोष्ठीमा सेतो गुराँस राष्ट्रिय बालविकास सेवाको प्राविधिक सहयोगमा मस्यौदा तयार गर्ने विषयमा छलफल भएको छ । मस्यौदा तयार भएपछि सो पालिकाको सबै वडा कार्यालय तथा शाखाहरुबाट सल्लाह सुझाब संकलन गरी मस्यौदा पारित गर्ने निर्णय भएको छ ।

एकिकृत प्ररम्भिक बालविकासको मस्यौदा बनाउन प्राविधिक सहयोग गर्ने संस्था सेतो गुराँस राष्ट्रिय बालविकास सेवाका तर्फबाट नरबहादुर पाख्रिनले यो मस्यौदाको बनाउने विषयमा सहभागीहरुलाई जानकारी गराउनु भएको थियो । उहाँले एकिकृत प्रारम्भिक बालविकासको परिचय,यसको महत्व, मस्यौदा बनाउने तरिका,प्रारम्भिक बालविकासको अवस्थाको विश्लेषण, यसको रणनीतिका आधार र मान्यताहरु,दुरदृष्टि, उद्देश्य, कार्यनीति, कार्यान्वयन, अनुगमन र मूल्यांकन जस्ता विषयमा जानकारी गराउनु भएको थियो । सो छलफल कार्यक्रमका उद्देश्य माथि सामाजिक विकास र अनुसन्धान केन्द्रका सशक्त वालिका परियोजनाका कार्यक्रम संयोजक बिबश श्रेष्ठले जानकारी गराउनु भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष मन्जु यादव, सचिव सोनफी साह, पालिकाका ६ वटै वडाका वडाध्यक्षहरु, सचिबहरु, सदस्यहरु, पालिकाका विभिन्न शाखाका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

9 दिन पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

1 महीना पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

2 महीना पहिले