संकटासन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
साउन १८ गते ।
महोत्तरीको बलबा नगरपालिका वडा नं. ४ मा आइतबार ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । इस्लामिक रिलिफ नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा दलित समाज उत्थान समिति नेपालद्वारा संचालित गरिबी न्यूनीकरण तथा उत्थानशील परियोजना अन्र्तगत सो सामग्रीहरु वितरण गरिएको छ ।

संकटासन्न बालबालिकाको लागि शैक्षिक सामग्री वितरण गरी उनिहरुको शैक्षिक अवस्थालाई सुधार गर्न उद्देश्यले सो सामानहरु वितरण गरिएको प्रमुख अतिथि आयोजक संस्थाका संस्थापक अध्यक्ष सुनिल ठाकुरले जानकारी दिनुभयो । उहाँले शिक्षाबाट बञ्चित हुन प्ुगेका संकटासनन अवस्थाका बालबालिकाको शैक्षिक वातावरण निर्माण गरी विद्यालयमा टिकाउनको लागि यस्ता शैक्षिक सामग्री वितरणले टेवा पुग्ने बताउनु भयो ।

एक कार्यक्रमका बिच बलवा नगरपालिका वडा न.४ का ५० जना बालबालिकाहरुलाई जनही ब्याग–१ थान, बल पेन–३ दर्जन, कपी–२ दर्जन, पेन्सिल –२ प्याकेट, इरेजर –२ प्याकेट, सार्पनर–२ प्याकेट, स्कुल पोशाक–१ सेट, ड्रइंग कपि – १ थान, ज्यामिति बक्स – १ थान, अध्ययन टेबल – १ थान, रङ बक्स – १ थान, जुत्ता – २ सेट, मौजा – २ सेट, ट्र्याक सूट – २ सेट, र टिफिन बक्स – १ थान वितरण गरिएको थियो ।

यो वितरण कार्यक्रमको अध्यक्षता बलवा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष प्रमोद कुमार यादवले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन परियोजना संयोजक उमेश साहको उपस्थितिमा सम्पन्न भएको थियो । यस वितरण कार्यक्रमले बलवा नगरपालिका वडा न.४ मा ५० जना बालबालिकाहरुलाई नियमित पढाई लेखाई थप सहायोग पुग्ने आयोजक संस्थाको बुझाई छ । सो कार्यक्रममा आयोजक संस्था दलित समाज उत्थान समिति नेपालका कर्मचारी, अभिभावक लगायत स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

8 दिन पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

1 महीना पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

2 महीना पहिले