भंगहामा बाल बिकास सहजकर्तालाई अभिभावक शिक्षा तालिम सम्पन्न
1 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
साउन १९ गते ।
महोत्तरी जिल्लाको भंगहामा सामुदायिक विद्यालयका बालविकास सहजकर्तालाई तीन दिने अभिभावक शिक्षा तालिम सोमबार सम्पन्न भएको छ । शुक्रबार देखि सुरु भएको सो तालिममा सहभागी २५ बाल किास सहजकर्ताहरुलाई बालबालिकालाई विद्यालयमा टिकाउन कसरी खेल सामग्रीहरुको प्रयोग गर्ने भनने विषयमा तालिम प्रदान गरिएको थियो ।
गुड नेबर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा दलित समाज उत्थान समिति नेपाल महोत्तरीद्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत भनहा नगरपालिकामा २३ वटा सामुदायिक विद्यालयका बाल विकास सहजकरण २५ जना बाल विकास सहजकर्ताहरूलाई सो तीन दिने अभिभावक शिक्षा तालिम सञ्चालन गरिएको थियो । सो तालिममा सहभागीहरुलाई प्रशिक्षकहरु राजीना स्याङतान तथा कृष्ण कुमार घिसिङले सहभागीबाल विकास सहजकर्ताहरुलाई प्राविधिक र शैक्षिक सीपका साथै घरायसी सामग्रीहरूकोे प्रयोगबाट खेलौना बनाउने सिप समेत सिकाउनु भएको थियो ।
सहभागीहरुलाई तालिम प्रदान गर्दै प्रशक्षिकहरुले नियमित रुपमा विद्यालय नआउने बालबालिकाहरुका अभिभावकहरु संग घरदैलो गरी उनिहरुलाई नियमित रुपमा आउन प्रोतसाहन गर्न समेत सिकाउनु भएको परियोजनाका फिल्ड अफिसर अन्जय ठाकुरले जानकारी दिनुभयो । तालिममा सहभागी सहजकर्ताहरुलाई कार्ययोजना सहित तालिम प्रदान गरिएको छ । भ.गहा नगरपालिकाका उपप्रमुख शान्तिकुमारी सिँहको अध्यक्षतामा भएको तालिमको समापन सत्रमा परियोजनाका कार्यक्रम संयोजक ऋतुराज ठाकुर, लेखा संयोजक राजु मंडल लगायतको उपस्थिती रहेको थियो ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 महीना पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
2 महीना पहिले