अन्तराष्ट्रिय अपाङगता दिवस मनाउन मूल समिति गठन

11 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
कार्तिक २३ गते ।
प्रत्येक वर्ष ३ दिसम्बरका दिन मनाउने गरेको अन्तराष्ट्रिय अपाङगता दिवस यो वर्ष पनि सक्रियताका साथ मनाउन जनकपुरधाममा मूल समारोह समिति गठन गरिएको छ ।

भव्य, सभ्य तथा उपलब्धीमूलक रुपमा सो दिवस मनाउनको लागि अपाङग समाज जनकपुरका अध्यक्ष सत्रुधनलाल कर्णको संयोजकत्वमा ११ सदस्यीय मूल समारोह समिति गठन गरिन गरिएको छ । उक्त समितिका सदस्यहरुमा उपेन्द्र राउत, जय प्रकाश ठाकुर, संगीता गुपता, प्रकाश नेपाली, हिरा दास, पिरन यादव, सुनिल कुमार मण्डल, सन्जु भगत, संजीव कुमार पासमान तथा अस्तुती साह रहेका छन् ।

उक्त समितिले यो वर्ष पनि गत वर्ष जस्तै दिवस मनाउनको लागि विभिन्न सरोकारबला निकायहरु संग छलफल गरी निर्णय गरिने समाजका कार्यक्रम व्यवस्थापक कामदेव यादवले जानकारी दिनुभयो । यसका विषयमा जनकपुरधाममा रहेका अपाङगताका क्षेत्रमा काम गर्ने संस्थाका पदाधिकारीहरु संग बिहिबार छलफल समेत भएको थियो ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

26 मिनट पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

1 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

1 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

1 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

26 मिनट पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

12 दिन पहिले

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

13 दिन पहिले

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

13 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

19 दिन पहिले