अपाङगता भएका मधेशी महिला र वालिकाहरुको सञ्जालका अगुवाहरुको पुर्नताजगी तालिम सुरु

11 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
कार्तिक २६ गते ।
अपाङगता भएका मधेशी महिला र बालिकाहरुको सञ्जालका सदस्यहरु संग योजना तथा क्षमता अभिबृद्धि सम्बन्धि तीन दिवसीय पुर्नताजगी तालिम बुधबार देखि जनकपुरधाममा सुरु भएको छ । समानता र समावेशीताका लागि मधेशी अपाङगता भएका व्यक्तिहरुको आवाज ः मधेशी आवाज मुल नाराका साथ मधेश प्रदेशका आठ वटै जिल्लाका दुई दर्जन भन्दा अपाङगता भएका व्यक्तिहरुलाई सो तालिममा सहभागी गराइएको छ ।

राष्ट्रिय अपाङग महिला पुनस्र्थापना केन्द्रको आयोजना , डिसेबलिटी राइट फन्डको सहयोग तथा नेपाल अपाङग महिला संघ बारा तथा अपाङग समाज जनकपुरको समन्वयमा सुरु भएको सो तालिमको पहिलो दिन उद्घाटन सत्रलाई समबोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय अपाङ महासंघ मधेश प्रदेशका अध्यक्ष किरण पासमानले मधेशी अपाङगता भएका व्यक्तिहरुको अवस्था कमजोर रहेका बताउदै उनिहरुको अधिकारका लागि काम गरिरहेको बताउनु भयो ।

नेपालमा रहेका समग्र अपाङगता भएका व्यक्तिहरुको तुलनामा मधेशी अपाङगताका लागि आफु निरन्तर रुपमा काम गरिरहेको बताउनु भयो । सो तालिममा अपाङगता भएका विषयमा तालिममा जानकारी लिई समाजमा आफुहरुको अधिकारका लागि विभेदका विरुद्धमा सक्रिय हुन आग्रह गर्नुभयो । राष्ट्रिय अपाङग महिला पुनस्र्थापना केन्द्रका उपाध्यक्ष गुलाबती झाको अध्यक्षतामा भएको सो उद्घाटन सत्रमा बोल्दै अपाङग समाज जनकपुरका अध्यक्ष शत्रुधनलाल कर्णले मधेश प्रदेशको अपाङगता भएका व्यक्तिहरुको अवस्थाका बारेमा जानकारीका लागि भएको बताउनु भयो । सो तालिममा सहभागीहरलाई प्रशिक्षक द्वय किरण पासमान तथा कामदेव यादवले प्रशिक्षण दिनुभएको छ ।

सो तालिममा राष्ट्रिय निर्देशक समितिका सदस्य सन्जु भगत,अपाङग समाज जनकपुरका कार्यक्रम व्यवस्थापनक कामदेव यादव, जय प्रकाश ठाकुर,अपाङग समाज जनकपुरका उपाध्यक्ष सलमा खातुन,सहसचिव संगीता गुप्ता,स्माइनल इन्ज्युरी संघका सचिव अशोक कुमार धनकार लगायतका आठ वटै जिल्लाका अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहेका छ ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

24 मिनट पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

24 मिनट पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

1 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

1 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

1 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

24 मिनट पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

12 दिन पहिले

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

13 दिन पहिले

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

13 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

19 दिन पहिले