शान्ति पुनस्र्थापना गृहको वार्षिक लेखा परीक्षण सम्पन्न

11 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
कार्तिक २८ गते । मुख्य रुपमा मानव बेचबिखनको बिरुद्धमा काम गरिरहेका शान्तिपुनस्र्थापना गृह धनुषा शाखाको आर्थिक वर्ष २०८१–८२ मा संचालित कार्यक्रमहरुको वार्षिक सामाजिक लेखा परीक्षण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । संस्थाका केन्द्रिय सचिब परशुराम गौतमको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति धनुषाका सभापति राजनन्दन मंडलले मानव बेचबिखनका बिरुद्ध यो संस्थाले गरिरहेका कामलाई सराहना गर्दै प्रशासनको समन्वयमा मानव बेचबिखनका विरुद्धमा थप सक्रियता आवश्यक्ता रहेको बताउनु भयो ।

सो कार्यक्रममा बोल्दै धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले साइवर क्राइम तथा सामाजिक संजालको माध्यमबाट बढी महिला तथा बालबालिकाहरुको सिमापार तथा तेस्रो मुलुकमा बेचबिखन भईरहेको अवस्थामा सतर्क रहन समेत आग्रह गर्नु भयो । उहाँले घर परिवार छिमेक हुदै जिल्ला भरी यसका बिरुद्धमा सबैले मानव बेचबिखन विरुद्धमा भुमिका निर्वाह गर्नुपर्ने बताउनु भयो ।

सो कार्यक्रममा बोल्दै नगराईन नगरपालिकाका मेयर विनय यादवले नेपाल भारत सिमा क्षेत्रमा मावन बेचबिखनका जोखिम बढेको बताउनु भयो । पालिका लगायत शान्ति पुनस्र्थापना गृहले सो क्षेत्रमा काम गरिरहेपनि खुल्ला सिमानाका कारण समेत समस्या भईरहेको बताउनु भयो । सो कार्यक्रममा धनुषाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक रुगम बहादुर कुँवर,जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साह, अधिवक्ता रेखा झा, मावअधिकारकर्मी जमुना भुजेल लगायतकाले मत्तव्य राख्दै मानव बेचबिखनका बिरुद्धमा शान्ति पुनस्र्थापना गृहले गरिरहेका कामको सराहना गर्नु भएको थियो ।

धनुषा जिल्लामा २०७९ फागुन ११ गते देखि शाखा कार्यालय स्थापना गरी मानव बेचबिखन तथा ओसारपोसार विरुद्ध सेवा गर्दै आएको शान्ति पुनस्र्थापना गृहले जनकपुरधाम रेल्वे स्टेशन, जनकपुर बसपार्क तथा जटही सिमा नाकामा सम्पर्क कार्यालय स्थापना गरी मानव बेचबिखन तथा ओसारपोसार विरुद्ध सूचना तथा परामर्श, उद्धार, पारिवारिक पुनर्मिलन लगायतका विभिन्न अभियानहरु संचालन गर्दै आएका छन् । गृहका धनुषा शाखा प्रमुख रिना झाका अनुसार २०८१ साउन १ गते देखि २०८२ असार ३१ गते सम्म जनकपुरधाम रेल्वेस्टेशनबाट २ हजार एक सय ८४ जनालाई परामर्श, एक सय ९० जनालाई उद्धार गरिएको छ ।

त्यस्तै जटही नाकाबाट ९ सय ८४ जनालाई परामर्श, ५१ जनालाई उद्धार, जनकपुर बसपार्कबाट एक सय ६६ जनालाई परामर्श तथा १९ जनालाई उद्धार गरी एक वर्षमा धनुषा शाखाले कुल ३ हजार ३ सय ३४ जनालाई परामर्श तथा २ सय ६० जनालाई उद्धार गरिएको छ ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

25 मिनट पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

25 मिनट पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

1 दिन पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

1 दिन पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

1 दिन पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

25 मिनट पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

1 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

12 दिन पहिले

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

13 दिन पहिले

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

13 दिन पहिले

रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..

जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..

19 दिन पहिले