अपाङगता भएका मधेशी महिला र वालिकाहरुको सञ्जालका अगुवाहरुको पुर्नताजगी तालिम सम्पन्न
11 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
कार्तिक २८ गते ।
अपाङगता भएका मधेशी महिला र बालिकाहरुको सञ्जालका सदस्यहरु संग योजना तथा क्षमता अभिबृद्धि सम्बन्धि तीन दिवसीय पुर्नताजगी तालिम शुक्रबार सम्पन्न भएको छ । समानता र समावेशीताका लागि मधेशी अपाङगता भएका व्यक्तिहरुको आवाज ः मधेशी आवाज मुल नाराका साथ मधेश प्रदेशका आठ वटै जिल्लाका दुई दर्जन भन्दा अपाङगता भएका व्यक्तिहरुलाई सो तालिम प्रदान गरिएको छ ।
राष्ट्रिय अपाङग महिला पुनस्र्थापना केन्द्रको आयोजना, डिसेबलिटी राइट फन्डको सहयोग तथा नेपाल अपाङग महिला संघ बारा तथा अपाङग समाज जनकपुरको समन्वयमा भएको सो तालिमको समापन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय अपाङ महासंघ मधेश प्रदेशका अध्यक्ष किरण पासमानले अपागता भित्रको विविधता बिच मधेशी अपागता भएका महिलाहरुको उत्थानका लागि धेरै काम गर्नु पर्ने आवश्यक्ता रहेको बताउनु भयो । प्रशिक्षकका रुपमा समेत रहनु भएका पासमानले सहभागीहरुलाई मधेशी अपागता भएका महिलाहरुलाई स्थानीय तहमा गई आना अधिकारका लागि आवाज उठाउन आग्रह गर्नु भयो ।
उहाँले नेपालमा रहेका समग्र अपाङगता भएका व्यक्तिहरुको तुलनामा मधेशी अपाङगताका लागि आफु निरन्तर रुपमा काम गरिरहेको बताउनु भयो । राष्ट्रिय अपाङग महिला पुनस्र्थापना केन्द्रका उपाध्यक्ष गुलाबती झाको अध्यक्षतामा भएको सो समापन सत्रलाई सम्बोधन गर्दै अपाङग समाज जनकपुरका अध्यक्ष शत्रुधनलाल कर्णले प्रदेश भरि मधेशी अपागता भएका महिलाहरुको लुज नेटवर्क गठन भएको जानकारी गराउदै सोको माध्यमले आफ्ना समस्याको समाधानका लागि सक्रिय हुन आग्रह गर्नु भयो । विभिन्न प्रकारका अपाङगता भएकाहरुलाई तीन दिन सम्म प्रशिक्षक द्वय किरण पासमान तथा कामदेव यादवले प्रशिक्षण दिनुभएको थियो ।
सो तालिमको समापन सत्रमा राष्ट्रिय निर्देशक समितिका सदस्य सन्जु भगत,अपाङग समाज जनकपुरका कार्यक्रम व्यवस्थापनक कामदेव यादव, जय प्रकाश ठाकुर,अपाङग समाज जनकपुरका उपाध्यक्ष सलमा खातुन,सहसचिव संगीता गुप्ता,स्माइनल इन्ज्युरी संघका सचिव अशोक कुमार धनकार लगायतका आठ वटै जिल्लाका अपाङगता भएका व्यक्तिहरुको सहभागिता रहेका थियो ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
28 मिनट पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
28 मिनट पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
1 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
1 दिन पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
1 दिन पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
1 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
28 मिनट पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
1 दिन पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
12 दिन पहिले
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
13 दिन पहिले
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
13 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
19 दिन पहिले