सबैलामा नगर स्तरिय प्रारम्भिक बाल विकास समितिको बैठक सम्पन्न
11 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
मंसिर ३ गते ।
धनुषा जिल्लाको सबैलामा नगर स्तरिय प्रारम्भिक बाल विकास समितिको बैठक सम्पन्न भएको छ । बैठकमा नगरपालिकमा प्रारम्भिक बाल विकाससँग सम्वन्धित कृयाकलापहरुको प्रगति समिक्षा गरिएको थियो । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाजले संचालन गरिरहेको सशक्त वालिका परियोजना(जीएसएस) ले प्रारम्भिक वाल विकास र संरक्षणको विषयमाकाम गर्दै आएको छ ।
विशेष रुपमा सबैला नगरपालिकाको वडा नं. ९,१०,११ र १३ मा यो कार्यक्रम संचालित छ । कार्यक्रममा भएको प्रगति बारेमा परियोजनाको तर्फबाट कार्यक्रम संयोजक निकिता सिंह यादवले प्रस्तुति राख्नु भयो भने सबैला नगर पालिकाको स्वास्थ्य संयोजक गुलेश्वर गडेरीले स्वास्यको सुचकहरुमा कार्यक्रमले पारेको सकरात्मक कुराको चर्चा गर्नुभयो । गर्भवति जाँच र स्वास्य कार्यलयमा सुत्केरी गराउनेको संख्या बृद्घि भएको छ । आइरन चक्कि फोलिक एसिड खानको लागि महिलाहरु ले चासो वडाएका छन भने गर्भ जाँच गराउन पुरुष र सासुहरु समेत श्रीमति र बुहारीहरुलाई लियर आउन थालेका छन् ।
परियोजनाको संचालन अवधिमा मुख्य गरि अभिभावक शिक्षा ५२ वटा आमा समुह चली अन्तिम चरणमा छ भने ४ वटा बुवा समुहमा एक चरण संचालन भएको छ । पालिकाले प्रारम्भिक बाल विकासको रणनीति निर्माण गर्नको लागि चाडैनै कार्यशाला बैठक गरि सुरुवात गरिने , महिला विरुद्घको १६ दिने अभियानलाई संध संस्थाहरु सँग मिलेर मनाउने समेत निर्णय गरियो । बैठकको अध्यक्षता गर्नुभएको सबैला नगरपालिकाको प्रमुख कारीराम यादवले जानकी महिला जागरण समाजले संचालन गरेको परियोजनले प्रारम्भिक बाल विबास र बालिका संरक्षणको कार्यमा सहयोग पुगेको र पालिकाले आगामी दिनहरुमा सहकार्य गर्दै अमm प्रभावकारी सेवा प्रवाहमा स्वास्थ्य संस्थाका कर्मचारिहरुलाई निर्देशन तथा सुझाव दिनुभयो । उक्त कार्यक्रमा नगरपालिकाको स्वास्थ्य,सामाजिक विकास शाखा ,महिला बालबालिका शाखा प्रमुखहरु लगायतको उपस्थिती थियो ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
23 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
23 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
24 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
24 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
1 दिन पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
1 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका à..
28 दिन पहिले
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्à¤..
जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्à¤..
1 महीना पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषाà..
2 महीना पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
2 महीना पहिले
गौशालाका डेण्टल क्लिनिकमा काउन्सिलको अनुगमन, सञ्चालक फà¤..
जनकपुरधाम भदौ १ । नेपाल मेडिकल काउन्सिल (एनएमसी) को अनुगमन टोलीले महोत्तरीको गौशाला बजारमा सञ्चालित एक डेन्टल ..
2 महीना पहिले
ढल्केबर ट्रमा सेन्टर अन्यत्र सार्ने प्रयासविरुद्ध चौथो..
जनकपुरधाम साउन २४ गते । धनुषाको ढल्केबरमा कायम गरिएको ट्रमा सेन्टर अन्यत्र सार्ने षड्यन्त्र भएको भन्दै स्थानीयà..