शंकर मावि धनौजीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

8 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
मंसिर ५ गते ।
धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा शुक्रबार शान्तिका लागि युवाको भुमिका विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । सो विद्यालयका प्रधानाध्यापक विजय कुमार मंडलको अध्यक्षतामा भएको वक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई सिल्ड कप वितरण गरिएको थियो ।

सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्ट्रोको सहयोगमा संचालित शसक्तिकरण परियोजना अन्तरगत सो विद्यालयमा भएको उक्त प्रतियोगितामा १५० मा १४१ अंक सहित प्रथम अमन मंडल भएका छन् भने ११४ अंक सहित दोस्रो स्थान अमित पासमान,१०९ अंक तेस्रो स्थान रिमा साह,सान्त्वना पुरस्कार १०७ अंक सहित भविश्य साह पाएका थिए ।

विजेताहरुलाई सो पालिकाका प्रमुख राजकुमार साह तथा विद्यलायका प्रधानाध्यापक विजय कुमार मंडलले अबिर तथा सिल्डका साह पुरस्कृत गर्नु भएको थियो । सो कार्यक्रममा बोल्दै धनोजी गाउँपालिकाका प्रमुख राजकुमार साहले सपोर्ट नेपालको सहयोगमा पालिकामा महतवपुर्ण कामहरु भईरहेको जानकारी गराउनु भयो ।

उहाँले सपोर्ट नेपालको सहयोगमा विद्यार्थीहरुलाई वक्तृत्वकलाको माध्यमले बोल्ने क्षमताको विकासमा सहयोग पुगेको बताउदै यसलाई विद्यालयले निरन्तरता दिनुपर्ने बताउनु भयो । विद्यार्थीहरुलाई पढाई प्रति ध्यान केन्द्रित गर्न आग्रह समेत गर्नु भयो ।

कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थी गरी कुल ३०३ जनाको सहभागिता रहेको थियो । सो कार्यक्रममा शंकर मावि धनौजीका शिक्षकहरुको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यक्रमको सहजिकरण सशक्तिकरण परियोजनाका महोत्तरीका कार्यक्रम संयोजक प्रकाश ठाकुर तथा धनुषाका कार्यक्रम संयोजक शत्रुघन महतोले गर्नुभएको थियो ।

12 comments
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

1 दिन पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

1 दिन पहिले

नव आर्थिक वर्ष संगे करक बोझ बढ़ल: आइ सँ ई सात क्षेत्र महँग, ..

नव आर्थिक वर्ष संगे करक बोझ बढ़ल: आइ सँ ई सात क्षेत्र महँग, उपभोक्ता पर बढ़त दबाव १ साउन, काठमांडू। नव आर्थिक वर्षक श..

10 दिन पहिले

महोत्तरीमा २३ लाखभन्दा बढीका अवैध सामग्री नियन्त्रणमा

जनकपुरधाम असार ३२ गते । महोत्तरीमा सुरक्षा निकायको संयुक्त कारबाहीका क्रममा रु. २३ लाख ४४ हजार बराबरका अवैध सामग..

11 दिन पहिले

धनुषामा फरार ८ अभियुक्त पक्राउ, राज्यकोषमा लाखौं रुपैया..

  जनकपुरधाम असार ३२विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका ८ जना प्रतिवादीलाई धनु..

11 दिन पहिले

भन्सार छलीका ११ लाख १६ हजारका कपडा धनुषा प्रहरीको नियन्त..

जनकपुरधाम असार ३२ । जिल्ला प्रहरी कार्यालय धनुषाले भन्सार छली गरी भित्र्याइएका अनुमानित ११ लाख १६ हजार रुपैयाँ ब..

11 दिन पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

1 दिन पहिले

चिकनामा बालमैत्री समावेशी विद्यालय भवन तथा खेलमैदान उद..

  जनकपुरधाम, असार २९ गते । धनुषाको विदेह नगरपालिका–३, चिकनास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित..

14 दिन पहिले

समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..

  जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..

1 महीना पहिले

जनकपुरधामका निजी विद्यालयमाथि उपमहानगरको कडा निगरानी, ..

  जनकपुरधाम, असार ४। जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा देखिएको अनियमितता नियन्त्रण गर्न अनुगमनल..

1 महीना पहिले

शंकर मावि धनौजीमा नयाँ भर्ना भएका विद्यार्थीलाई शैक्षि..

जनकपुरधाम असार ४ गते । नव शैक्षिक सत्र सुरु भए संगै धनुषा जिल्लको धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा नया..

1 महीना पहिले

अरनिको सेकेन्ड्री बोर्डिङ्ग स्कूलमा ‘जुनियर नाटा’ इकाइ..

जनकपुरधाम असार ३ गते नेपाल क्षयरोग निवारण संस्था धनुषा जिल्ला शाखाले क्षयरोग निवारण अभियानलाई विद्यालय तहसम्म ..

1 महीना पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..