जनकपुरको शिवचोकमा संचालनमा आयो ‘द चोकोहस क्याफे’

2 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, असार २९ गते ।
जनकपुरधामको शिवचोकमा संयुक्त लगानीमा स्थापना गरिएको आधुनिक तथा स्वास्थ्यमैत्री दर्शक क्याफे हाउस आइतबार देखि सञ्चालनमा आएको छ । करिब ५० लाख रुपैयाँको अनुमानित लागतमा स्थापना गरिएको क्याफेमा दुई जना साझेदारको समान (५०–५० प्रतिशत) लगानी रहेको छ । क्याफेको व्यवस्थापन भारतीय नागरिक अमित कुमार सिंहले सम्हाल्नुभएको छ । क्याफेको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संचालक रामदेव पुर्वेले क्याफे केवल व्यापारिक उद्देश्यका लागि नभई स्वस्थ खानाको संस्कृतिलाई प्रवद्र्धन गर्दै रोजगारी सिर्जना गर्ने लक्ष्यसहित सञ्चालनमा ल्याइएको बताउनुभयो । उहाँका अनुसार क्याफेमा जनकपुरमै पहिलो पटक उपलब्ध गराइएको दाबी गरिएको १२ प्रकारका हट चकलेट मुख्य आकर्षणका रूपमा रहेको छ । दूधसँग तयार गरिने यी हट चकलेट स्वादिष्ट हुनुका साथै शरीरलाई ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ । साथै, विभिन्न प्रकारका कोल्ड चकलेट, मकटेल, जुस, अमेरिकानो कफीसहित विभिन्न स्वादका कफी तथा कोल्ड कफी पनि उपलब्ध छन् । साथै अन्य परिकारहरूमा मेक्सिकन स्ट्रिट फ्राइज, चिज कर्न बल, प्रोटिन तथा भिटामिनयुक्त केक, चिकेन कबाब, मटन कबाब, शामी कबाब लगायतका विभिन्न परिकार समावेश गरिएको छ। बजारमा प्रचलित जंक फुडको विकल्पका रूपमा पोषणयुक्त, गुणस्तरीय र स्वास्थ्यअनुकूल परिकारलाई प्राथमिकता दिइएको सञ्चालकले दावी गरे । क्याफेमा आधुनिक मेसिनमार्फत सेवा प्रदान गरिने व्यवस्था गरिएको छ । दक्ष कुक, वेटर तथा अन्य जनशक्तिको व्यवस्थापन गरी ग्राहकलाई स्वच्छ, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराइने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

12 comments
नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

1 दिन पहिले

नागरिक आरोग्य सेवा केन्द्र सिरसियालाई ल्यापटप हस्तान्..

जनकपुरधाम भदौँ १८ गते । प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मुजेलिया धनुषाले नागरिक आरोग्य सेवा केन्द्..

1 दिन पहिले

धनुषामा १०७ किलोभन्दा बढी गाँजा बरामद

जनकपुरधाम भदौँ १८ गते । जिल्ला प्रहरी कार्यालय धनुषाले १०७ किलोभन्दा बढी लागुऔषध गाँजा बरामद गरेको छ। आज बिहीबा..

1 दिन पहिले

सोनापारामा लवकुश मन्दिरमा भोली प्राण–प्रतिष्ठान हुने

जनकपुरधाम भदौँ १८ गते । जनकपुरधाम उपमहानगरपालिका–२४, सोनापारामा निर्माणाधीन लवकुश मन्दिरको प्राण–प्रतिष्ठ..

1 दिन पहिले

जनप्रतिनिधि प्रदिप चौधरीक सहयोगसँ महिलाके भेटल नेपाली ..

जनकपुरधाम, भादब १७ गते ।धनुषाक नगराइन नगरपालिका–२ जटहीक एक महिला लम्बा समयक प्रयासक बाद नेपाली नागरिकताक प्रमा..

2 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

3 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

3 दिन पहिले

बिल बिना ६४ पीस रेडिमेड कुर्ता बरामद

  जनकपुरधाम, साउन २३ गते । धनुषाक जनकपुरधाम उपमहानगरपालिका–६ स्थित बजरंग चोकसँ पगलाबाबा धर्मशालातर्फ जा रहल ..

27 दिन पहिले

भन्सार चोरीक सामानसँ २३.३० लाखक ईभी भ्यान जप्त

  जनकपुरधाम, साउन १९ — धनुषा पुलिस भन्सार चोरीसँ आनल गेल विभिन्न खाद्य सामग्री आ ओहि सामानके ढोआ-नियाँ क..

1 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

1 महीना पहिले

भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..

  जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..

1 महीना पहिले

नव आर्थिक वर्ष संगे करक बोझ बढ़ल: आइ सँ ई सात क्षेत्र महँग, ..

नव आर्थिक वर्ष संगे करक बोझ बढ़ल: आइ सँ ई सात क्षेत्र महँग, उपभोक्ता पर बढ़त दबाव १ साउन, काठमांडू। नव आर्थिक वर्षक श..

2 महीना पहिले