ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाइयो
2 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । विद्यालय परिसरमा शिक्षक, विद्यार्थी, अभिभावक लगायतको उपस्थितिमा वार्षिकोत्सव समारोह आयोजना गरिएको थियो । वार्षिकोत्सवको अवसरमा विद्यालयले वार्षिक परीक्षामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका विभिन्न कक्षाका विद्यार्थीलाई मेडलसहित पुरस्कृत गरेको छ ।
उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले पुरस्कार प्रदान गरिएको विद्यालयका शिक्षक शरद झाले जानकारी दिनुभयो । सो अवसरमा विद्यार्थीहरुले विद्यालयका वार्षिकोत्सवको महत्वका विषयमा मन्तव्य समेत राखेका थिए । त्यस्तै, विभिन्न कक्षाका कक्षा शिक्षकहरूलाई समेत सम्मान गरिएको थियो। विद्यालयमा शैक्षिक गतिविधि तथा विद्यार्थीको सिकाइमा योगदान पु¥याएका शिक्षकहरूको भूमिकाको कदर गर्दै सम्मान गरिएको विद्यालयले जनाएको छ ।यस अवसरमा विद्यालयमा सतयनारायण भगवानको पुजा समेत गरिएको थियो ।
विगत २३ वर्ष देखि जनकपुरधाममा गुणस्तरीय शिक्षाका साथै नैतिकता र संस्कृत उत्थानका लागि विद्यार्थीहरुमा साकारात्मकता ल्याउन प्रयासरत सो विद्यालयको वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरुले सांस्कृति तथा मौलिकता झल्किने साँगीतिक कार्यक्रम समेत गरेका थिए । वार्षिकोत्सवकै अवसरमा विद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत जनकपुरधामस्थित जानकी वृद्धाश्रमलाई खाद्यान्न सामग्री सहयोग गरेको छ। विद्यालयका निर्देशक अवधेश तिवारीका अनुसार वृद्धाश्रममा चामल, दाल, आलु, तेल लगायतका खाद्यान्न सामग्री वितरण गरिएको हो।
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
13 घन्टा पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
13 घन्टा पहिले
गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..
जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..
13 घन्टा पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
1 दिन पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..
1 दिन पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..
3 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
1 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
8 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
15 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
15 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
15 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक à¤..
19 दिन पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..