मधेश प्रज्ञा प्रतिष्ठान संग १२ बुँदे माग प्रस्तुत

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम जेठ २६ गते ।विभिन्न १२ बूँदे माग सहित मैथिली भाषा साहित्य संग सम्बन्धी संग संस्थाहरुले मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्षलाई शुक्रबार ज्ञापनपत्र बुझाएका हुन। मैथिली साहित्यकार सभाका सभापाल प्रेमविदेह ललनको अगुवाईमा ७ वटा संस्थाले प्रतिष्ठानका अध्यक्ष रामभरोष कापड़ीलाई माग पत्र बुझाउदै मधेश प्रा प्रतिष्ठानमा मैथिली विभागको गठन गर्नुपर्ने, समावेशी मैथिली व्याकरणको प्रकाश तथा समावेशी मैथिली शब्द कोष निर्माण गर्नुपर्ने,प्रदेशका मातृभाषाहरुको सर्वेक्षण गर्नुपर्ने, प्रदेशको पहिलो भाषा मैथिलीलाई संबिधान बमोजिम कामकाजको भाषा बनाउनुपर्ने, प्रत्येक वर्ष पाँच जना लेखकको कृति प्रकाशन गर्नुपर्ने,मैथिली भाषाका त्रैमासिक साहित्यिक पत्रिका प्रकाशन गर्नुपर्ने माग गरेका छन् ।त्यस्तै,नेपालका मैथिली साहित्यकारहरुको परिचय कोषा निर्माण गर्नुपर्ने,मातृभाषामा शिक्षा प्रवद्र्धनका लागि मैथिली भाषामा शिक्षा प्रवद्र्धनका लागि जनचेतना अभियान संचालन गर्नुपर्ने, लोपोन्मुख तिरहुता लिपि(मिथिलाक्षर)को सम्बद्र्धना लागि प्रशिक्षण कार्यक्रम संचालन गर्नुपर्ने लगायतका माग राखिएको छ । उक्त माग पत्र बुझाउनेहरुमा मैथिली साहित्यकार सभाका सभापाल प्रेम विदेह ललन, रंगदर्पणका अध्यक्ष रितेश पाटली, मिथिला नाट्यकला परिषदका अध्यक्ष परमेश झा, गणेश युवा कमिटीका अध्यक्ष संतोष महतो,रमानन्द युवा कमिटीका अध्यक्ष शशी भुषण झा, महावीर युवा कमिटीका अध्यक्ष बलराम साह, तथा जनचेतना अभियानका अध्यक्ष सुनिल यादव रहेका छन् ।

12 comments
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

12 घन्टा पहिले

धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..

  जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..

12 घन्टा पहिले

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..

  जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..

2 दिन पहिले

आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..

  जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..

2 दिन पहिले

भारत–नेपाल सीमामा १८० लिटर नेपाली मदिरा बरामद, एक भारतीय..

  जनकपुरधाम साउन १४ गते ।भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा अवैध मदिरा तस्करीविरुद्ध सञ्चालन गरिएको विशेष अ..

2 दिन पहिले

धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..

जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..

2 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

4 दिन पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

5 दिन पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

2 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

2 महीना पहिले

जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..

  जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..

2 महीना पहिले

जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..

बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..

3 महीना पहिले

मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..

जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..