लागु औषध नियन्त्रनका लागी फिल्म लघु प्रदर्शन
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम जेठ २८ गते । लागु औषध नियन्त्रनका लागी ब्रहम्पुरी गाउपालिका सर्लाहीको सहयोगमा आंगन धनुषा द्वारा लघु चलचित्रको निर्माण गरी प्रर्दसन गरेका छन । ब्रहम्पुरी गाउपालिका सर्लाहीका १ देखि ७ वटै वडामा कार्यक्रम संचालन गरेको हो । बिद्यालय र कलेजका अध्ययनरत बिद्यार्थीहरु ,युवाहरुमा तथा बिद्यालय बाहिर रहेका यूवाहरु लागु औषध दुब्र्यसनको शिकार भइरहेका छन । बिद्यालय तथा बिद्यालय बाहिर रहेका यूवाहरु गांजा, ,चरस,हफिम,नसाको टेवलेट, सुई, आदी सेवन गर्दै आईरहेको अवस्था रहेको छ त्यसका नियन्त्रणका लागी नेपाल सरकारले पनि त्यतिकै पहल गरिरहेका छन । बिद्यालय र कलेज पढ्ने यूवाहरु आफ्नो साथीहरुको प्रभावले लागु औषध सेवन गर्नेहरुको संख्यामा दिन प्रति दिन बढदै गईरहेको देखिन्छ । नेपाल सरकारले लागु औषध सेवन नियन्त्रण गर्नलाई बिभिन्न प्रयास गरेको भए ता पनि भारत संग जोडिएको खुला सिमाना रहेकोले गर्दा स्थानिय यूवाहरुको लागि लागु औषध सेवनमा सहज भएको छ । यसरी दिन प्रति दिन सेवन गर्नेको संख्यामा बृद्धि भईरहेको अवस्थालाई नियन्त्रणका लागि यूवाहरु लक्षित कार्यक्रम गर्नु पर्ने आवश्यक भएकोले ब्रहम्पुरी गाउपालिका सर्लाहीको सहयोगमा आंगन धनुषा द्वारा छोटो चलचित्रको निर्माण गरी स्थानिय युवा , समाजसेवी , राजनितिकर्मी , वाल क्लवका भाई बहिनिहरुलाई सो चलचित्र प्रर्दसन गरी समिक्षा समेत गरीएको थियो । लागु औषध बाट आर्थिक , सामाजिक, पारिवारिक समस्या निम्तियाउने भएकाले यसबाट बच्नका लागी सचेतना मुलक कार्यक्रम संचालन भएको हो यस कार्यक्रले समाजमा भइरहेको विकृतिहरुलाई समेत न्युनिकरण गर्न सक्ने बिश्वास रहेको आंगनका अध्यक्ष मिथिलेश साहले बताउनु भयो । साथै स्थानिय रेडियो मार्फत पि एस ए समेत प्रसारन भइ रहेको हुदा यस कार्यक्रम मा समावेश हुन नसकेकाले पनि सुन्न सकिने गरि संचार माध्यमको सहयोगमा कार्यक्रम संचालन गरिएको आंगनका अध्यक्ष साहले बताउनु भयो । यस कार्यक्रमको मुख्य उद्देश्य लागु औषध दुब्र्यसन सेवन नियन्त्रण गर्दै भावी यूवा पुस्तालाई स्वस्थ्य, सुरक्षीत, मर्यादित र स्वच्छ बातावरण श्रृजना गर्दैे दिगो आर्थिक र समाजिक बिकासमा योगदान पुर्याउने रहेको उहाँले बताउनु भयो ।
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
12 घन्टा पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
12 घन्टा पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
2 दिन पहिले
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..
2 दिन पहिले
भारत–नेपाल सीमामा १८० लिटर नेपाली मदिरा बरामद, एक भारतीय..
जनकपुरधाम साउन १४ गते ।भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा अवैध मदिरा तस्करीविरुद्ध सञ्चालन गरिएको विशेष अ..
2 दिन पहिले
धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..
जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..
2 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
4 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
5 दिन पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
2 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
2 महीना पहिले
जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..
जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..
2 महीना पहिले
जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..
बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..
3 महीना पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..