आलु र प्याजमा लगाइएको भ्याट खारेजीको माग गर्दै जनकपुरधाममा प्रदर्शन
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम । आलु र प्याजमा लगाइएको भ्याट खारेजीको माग गर्दै जनकपुरधामका व्यापारीहरूले आज प्रदर्शन गरेका छन् । जनकपुरधामको पेठीया बजारबाट सुरु भएको व्यवसायीहरूको प्लेकार्ड तथा ब्यानरसहितको जुलुस नगरको परिक्रमा गर्दै जनक चौकमा आएर कोणसभामा परिणत भएकाे थियाे ।आलु र प्याजको उत्पादन नहुँदै मूल्यमा वृद्धि हुने गरी लगाइएको भ्याटका कारणले आम उपभोक्ता तथा यसको व्यापार गर्ने व्यवसायी र सरकारको राजश्वमा कमी आएको भन्दै भ्याट खारेजीको माग व्यापारीहरूले गरेका छन् ।आलु प्याज व्यवसायी सङ्घको अगुवाइमा भएको जुलुसलाई जनकपुरधाम उद्योग वाणिज्य सङ्घले समर्थन गरेको छ । जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले आलु र प्याजको पर्याप्त उत्पादन नहुँदै भ्याट लगाउने कामले आम उपभोक्ताहरू मारमा परेको बताउनुभयाे ।उहाँले आलु तथा प्याजमा लगाइएको भ्याटका कारणले आम जनता थप करको बोझमा परेको र आम व्यवसायीहरूको व्यापार व्यवसायमा नकारात्मक असर परेको बताउनुभयो । अहिले आलुको मूल्य प्रतिकिलो ७० तथा प्याजको मूल्य ८० रुपैयाँ पुगेको छ ।साभार : रेडियो नेपाल
सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..
सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..
2 दिन पहिले
सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..
सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..
2 दिन पहिले
संस्थागत विद्यालयलाई विवरण बुझाउन जनकपुरधाम उपमहानगरप..
जनकपुरधामबैसाख ४ गते जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालय..
10 दिन पहिले
भंगहा नगरपालिकामा बाल अधिकार संरक्षण कार्यविधि मस्यौदा..
जनकपुरधाम चैत २६ गते । महोत्तरीको भंगहा नगरपालिकामा संचालित एकीकृत सामुदायिक विकास परियोजना अन्तरगत बुधबार बाल..
18 दिन पहिले
लखौरीमा हनुमान टोल विकास संस्था गठन
जनकपुरधाम चैत २१ गते ।धनुषा जिल्लाको धनौजी गाउापालिका वडा नं. १ लखोैरीमा शुक्रबार हनुमान टोल विकास संस्था गठन भए..
24 दिन पहिले
ओरेकले मनाए ३५ औँ वार्षिकोत्सव
जनकपुरधाम चैत १९ गते । ओरेकको ३५ औ वार्षिकोत्सवको अवसरमा मधेस प्रदेश कार्यालयको प्राङ्गणमा ३५औ वार्षिक उत्सव मन..
25 दिन पहिले
नागरिक समाजका लागि अनुकुल वातावरणको अवस्था सम्बन्धमा व..
जनकपुरधाममाघ ७ गते ।मधेश प्रदेशमा नागरिक समाजका लागि अनुकूल वातावरणको अवस्था अनुगमन सम्बन्धमा प्रदेश स्तरीय वि..
3 महीना पहिले
कलाईडोस्कोप परियोजना मधेश प्रदेशको २५ स्थानीयतहमा संचा..
जनकपुरधाममाघ ७ गते । सबैका लागि यौन तथा प्रजनन स्वास्थ्य, अधिकार तथा न्यायप्रदान गर्ने उदेश्यले कलाईडोस्कोप कार..
3 महीना पहिले
जनकपुरमे लैंगिक न्यायमूलक पत्रकारिता कार्यशाला सम्पन्..
जनकपुरधाम माघ ३ गते । लैंगिक न्यायपूर्ण समाज निर्माण करबाक लेल पत्रकार आ मिडियाक भूमिका मजबूत करबाक मुख्य उद्..
3 महीना पहिले
सहायता कक्षद्वारा २८ गोटे केँ आर्थिक सहयोग आ न्याय लेल प..
जनकपुरधाम पुस १६ गते । डिसीएद्वारा देल गेल आर्थिक सहयोग सँ अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) मधेस प्रदेश म..
4 महीना पहिले
मधेश प्रदेशका जिल्ला स्वास्थ्य कार्यालयहरू तथा स्थानीय..
जनकपुरधाम पुस ११ गते । स्वास्थ्य निर्देशनालयका निर्देशक सरोजचन्द्र न्यौपानेको अध्यक्षतामा २०२५ डिसेम्बर २६ मा..
4 महीना पहिले
मधेश प्रदेश सभाक नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्र..
जनकपुरधाम पुस ७ गते ः मधेश प्रदेश सभाक नवनियुक्त सभामुख राम अशिष यादव पदभार ग्रहण केलैन अइछ । जनकपुरधामस्थित प्र..
4 महीना पहिले
सिरहामा ‘उज्ज्वल भविष्य’को शुभारम्भः किशोरकिशोरी र युव..
सिराहा,१२ बैशाख ।सिराहा जिल्लामा किशोरकिशोरी तथा युवाहरूको जीवनमा सकारात्मक रूपान्तरण ल्याउने लक्ष्यसहित ‘उ..