पोषण र वातावरण मैत्री सोहजनमा लगानी बढाउन वकालत कार्यक्रम सम्पन्न

3 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, असार १९ गते । मधेशमा सहजै रुपमा उत्पादन हुने शरीर र वातावरणका लागि अति लाभदायक सोहजनको उत्पादनमा बृद्धि गर्न विभिन्न सरोकारबलाहरु संग वकालत कार्यक्रम मंगलबार जनकपुरधाममा सम्पन्न भएको छ । सरकारी तथा अन्तराष्ट्रिय गैर सरकारी संस्थाहरुको सहयोगमा मधेशका बाँझो तथा पानी कम लाग्ने ठाउँमा यसको उत्पादन बढाई पोषर, स्वास्थ्य, सौन्दर्य, वातावरण तथा समृद्धिको क्षेत्रमा काम गर्न सकिने सरोकारबलाहरुले बताएका छन् ।आँगन जनकपुरको आयोजना तथा चन्द्रनगर गाउँपालिका सर्लाहीको सहयोगमा भएको सोहजन अभियानमा लगानी गर्न प्रदेश एवं संघीय सरकार तथा दातृ निकाय र निजी क्षेत्र संगको वकालत कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै चन्द्रनगर गाउँपालिका सर्लाहीका अध्यक्ष राजकुमार महतोले मधेशमा सोहजनको उत्पादन बढाई आर्थिक, पोषण तथा वातावरण क्षेत्रमा काया पलट हुने बताउनु भयो । आफु विगतका समय देखि नै सोहजन खेतीको फइदाका बारेमा जानकारी गराउदैक अहिले पालिकामा व्यवासयिक सोहजन खेती गरी यसबाट बहुआयामिक रुपमा फाइदा लिन सक्ने भएकाले अभियान संचालन गरिएको बताउनु भयो । सोहजनका तरकारी, यसको पातको सेवा लगायतका प्रयोग गरी ३ सय भन्दा बढी रोगको रोकथाम तथा उपचार गर्न सकिने र यसको ९२ प्रकारको पोषक तत्व रहेकाले सबै उमेरका तथा जुन सुकै रोग लगेकाले पनि खान सकिने हुँदा यो अति महत्वपुर्ण खाद्य पदार्थ रहेको बताउनु भयो । बजारमा यसको माग समेत बढेकाले व्यवसायिक रुपमा सोहजन खेतीले आर्थिक आम्दनी हूँदा यसले बैदेशिक रोजगारीलाई समेत कम गर्न सकिने उहाँले बताउनु भयो । सोहजनका रुख सबै भन्दाबढी कार्वनडाइअक्साइड सोषण गरी अक्सिजन फाल्ने भएकाले वातावरणीय दृटिकोणले समेत यो अति नै महत्वपुर्ण बृक्ष रहेको उहाँले बताउनु भयो । सोहिजनको पातको प्रयोगले शरीरमा धेरै फाइदा गर्नुका साथै यसको पात खानाले बाख्राहरुको मासू तथा गाईभैसीको दुध समेत थप पोषिलो हुने हुँदा हरेक तवरले यसको उत्पादन बढाउदा फाइदा हुने बताउनु भयो । यसको पात तथा हाँगाहरुबाट साबुन, कस्मेटिक सामानहरु समेत बनिरहेकाले अन्तराष्ट्रिय बजारमा सहीजनको माग बढेकाले मधेश क्षेत्रमा यसको उत्पादन बढाई आर्थिक उन्नतीको बटो खुल्ने बताउनु भयो। यसका लागि राष्ट्रिय तथा अन्रताष्ट्रिय स्तरका संस्थाहरुले समेत अनुदान दिने भएको कार्यक्रममा जनाइएको छ । व्यवसायिक सोहिजन खेती गरी यस संग सम्बन्धीत सामान बनाउन उद्योग समेत स्थापना गर्न सकिने हुँदा सोहिजन खेतीको सम्भावना बढेको आयोजक संस्था आँगन जनकपुरका अध्यक्ष मिथिलेश साहले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै कृषि बिज्ञ हृदयनारायण ठाकुरले सोहजनको प्रयोगले रोग संग लड्ने क्षमता बढ्नुका साथै यो पौष्टिकताले भरिएको तरकारी हूँदा सबैले प्रयोग गर्नुपर्ने बताउनु भयो । कमपानी भएको ठाउँमा यसको विउ तथा हाँगा रोपे पछि बिना केही लगानीको उत्पादन हुने हुँदा यो ओरगेनिक तरकारी सकेत रहेको उहाँले बताउनु भयो । सो कार्यक्रममा विभिन्न मन्त्रालयका कर्मचारी, गैर सरकारी संस्थाका पदाधिकारी, अन्तराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

12 comments
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..

जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..

1 घन्टा पहिले

स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..

जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..

1 घन्टा पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..

1 घन्टा पहिले

धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..

1 दिन पहिले

नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..

जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..

1 दिन पहिले

१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..

जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..

1 दिन पहिले

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..

जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..

1 दिन पहिले

सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..

जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..

15 दिन पहिले

जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..

जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..

2 महीना पहिले

विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..

  जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..

2 महीना पहिले

‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..

  जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..

3 महीना पहिले

मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..

  जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..

3 महीना पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..