मंगलमको निःशुल्क थाईराई मधुमेह परिक्षण शिविरको यात्रा जारी
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,असार २३ गते ।जनकपुरधामको अधिकांश ल्यावमा मधुमेह तथा थाईराइडको सहि परिक्षण विना नै विरामीलाई औषधी सेवनले समस्या भईरहेको बेलामा ख्याती प्राप्त मंगलम् डाइग्नोष्टिक सेन्टर प्रा.लि. सुरु गरेको निःशुल्क थाईराइड र मधुमेहको शिविर तेस्रो शनिबार पनि जारी रहयो । जनकपुरधामको तिरहुतिया गाछी देखि सुरु गरेको सो शिविर गत शनिबार जनकपुरधामको देवी चोकमा समेत शिविर सम्पन्न भएको थियो । शनिबार जनकपुरधाम ११ स्थित लक्षमण अखाडा स्थित जनता आधारभूत विद्यालयमा भएको सो निःशुल्क शिविरमा एक सय २९ जना महिला र ६४ जना पुरुष गरी कुल एक सय ९३ जनाले थाइराईड र मधुमेहको परिक्षण गराइएको सो डाइग्नोष्टिक सेन्टरका व्यवस्थापक नरेश लाभले जानकारी दिनुभयो । मनोकामना युवा कमिटीको आग्रहमा भएको सो शिविरको उद्घाटन जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले गर्नुभएको थियो । पछिल्ला समयमा थाईराईडका विरामीको संख्यामा बृद्धि भईरहेको देखिएको छ । सही ल्याब रिपोर्टको आभवामा अधिकांश व्यक्तिमा थाईराईडको अवस्था सामान्य भएपनि औषधी सेवन गर्न चिकित्सकले भनेपछि बिरामीलाई औषधी सेवन गर्दा थाइराईड थप बड्ने वा मुटु सम्बन्धी रोग निम्ताइ रहेको छ । यस्तो अवस्थामा विस्वसनीय रहेको मंगलम डाइग्नोष्टिक सेन्टरले सस्तो मुल्यमा गुणस्तरीय ल्यावको व्यवस्था गरेकाले जनकपुर क्षेत्रका विरामीहरुका लागि सजिलो भएको छ । शनिबार भएको सो शिविरमा मनोकामना युवा कमिटीका तर्फबाट मंगलम् डाइग्नोष्टिक सेन्टरलाई कदर पत्र समेत प्रदान गरिएको थियो ।
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
1 घन्टा पहिले
स्रोत नखुलेको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक प..
जनकपुरधाम भदौँ ३१ गते । धनुषामा प्रहरीले स्रोत नखुलेको ठूलो रकमसहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।जि..
1 घन्टा पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आर..
1 घन्टा पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
1 दिन पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
1 दिन पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
1 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
1 दिन पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
15 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..