वर्षाको कारण दिल्ली र उत्तर प्रदेशमा विद्यालय बन्द

3 वर्ष पहिले प्रकाशित

Smrititimes

एजेन्सी , नयाँ दिल्ली । लगातार दुई दिनसम्म भारी वर्षाको बीचमा प्रशासनले दिल्ली एनसीआर र पश्चिमी उत्तर प्रदेशमा स्कुलहरू बन्द गर्न आदेश दिएको छ।गाजियाबाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगरका जिल्ला मजिस्ट्रेटले कन्वर यात्रा र भारी वर्षाका कारण जुलाई १० देखि जुलाई १५ सम्म सबै विद्यालयहरूमा बिदाको घोषणा गरेका छन्।गौतम बुद्धनगरका जिल्ला अधिकारीले ट्विट गर्दै जुलाई १० गते भारी वर्षाका कारण सबै विद्यालयमा बिदा हुने जानकारी दिएका छन् । उत्तर प्रदेशका धेरै जिल्लाहरूमा वर्षाको सन्दर्भमा पहेँलो चेतावनी जारी गरिएको छ। पश्चिमी उत्तर प्रदेशमा केही दिनदेखि लगातार वर्षा भइरहेको छ । सोमबार पनि राज्यमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षाका कारण नोएडामा १० जुलाईमा सबै विद्यालयहरू बन्द रहनेछन्। धेरै विद्यालयले यस अवधिमा अनलाइन पढाइ हुने म्यासेज गरेर अभिभावकलाई जानकारी गराएको छ ।परीक्षा सञ्चालन हुने शामली जिल्लाका डिग्री कलेजहरूमा भने नियमित रूपमा परीक्षा हुने भएको छ । बागपत जिल्ला मजिस्ट्रेट जितेन्द्र प्रताप सिंहले जुलाई १० देखि जुलाई ११ सम्म जिल्लाका सबै बोर्ड स्कुलहरू (१-१२ कक्षा) बन्द गर्ने आदेश दिएका छन्।कन्वर यात्राका कारण असार १२ देखि १५ गतेसम्म विद्यालयमा बिदा दिइएको छ ।साभार : रातोपाटी

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

9 दिन पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

9 दिन पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

9 दिन पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

9 दिन पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

9 दिन पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

9 दिन पहिले

पाँच देश पर १०० प्रतिशत धरि ट्यारिफ लगाबयवाला विधेयक अमे..

  काठमाडौँ । अमेरिकी सिनेट चीन आ भारत सहित पाँच देश पर १०० प्रतिशत धरि अतिरिक्त ट्यारिफ लगाबय सकयवाला विधेयक ८६&nd..

2 महीना पहिले

भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..

  जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..

2 महीना पहिले

सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि

  जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपुà..

2 महीना पहिले

नेपाल–भारत सीमामा २.१ किलो गाँजासहित नेपाली नागरिक पक्रà..

  जनकपुरधाम, असार २७ — नेपालबाट भारततर्फ गाँजा तस्करी भइरहेको सूचनाका आधारमा भारतको बिहार राज्यस्थित सहरघाट à¤..

3 महीना पहिले

पूर्वप्रधानमन्त्री हसिनालाई सुपुर्दगी गर्न भारतसँग माà..

  ढाका, मङ्सिर १ गते । बङ्गलादेशले अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा फाँसी दिइए..

11 महीना पहिले

अपाङगता भएका मधेशी महिला र वालवालिकाहरुको समानता सम्बनà¥..

जनकपुरधाम कार्तिक २३ गते । अपाङगता भएका मधेशी महिला र बालबालिकाहरुको समानता तथा समावेशीताका लागि ओपीडिएस नेता र..

11 महीना पहिले