‘ससुराल एक श्राप’ धारावाहिकका कलाकारहरु सम्मानित
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम,असार ३१ गते । मिथिला क्षेत्रको कथा बस्तुलाई धारावाहिकको माध्यमले आम जनमानसमा कलाकारहरुलाई आइतबार जनकपुरधाममा एक कार्यक्रमका बिच सम्मानित गरिएको छ । ससुराल एक श्राप नामक मैथिली धाराबाहिक टेलिश्रृंखलाको ६५ एपिसोड पुरा भएको अवसरमा सो धारावाहिकका निर्देशक तथा लेखक गायक अरुण विजैयाले २१ जना कलाकारलाई सम्मानित गरेका छन् ।
आर्थिकअभावमा राज्य पक्षको सहयोग बिना नै मैथिली भाषामा निर्माण भएको सो धारावाहिक एभिआई म्युजिक यु ट्युब मार्फत प्रशारण भएको छ । मैथिली भाषा संस्कृतिको उत्थानमा सदैब सक्रिया नवतुरिया कलाकारहरुले तयार पारेका सो श्रृंखलालाई आम दर्शकले माया गरेको धाराबाहिकका मुख्य कलाकार कलकतियाबाली भन्ने अभिनास झाले बताउनु भयो । स्थानीय संचार माध्यममा खासै स्थान नपाएका अभिनास झा, ईसिका भुजेल, अरुण विजैया, श्याम शशी लगायतका कलाकारहरुले जिबन्त अभिनय गरेर सो धारबाहिकलाई चर्चामा ल्याएका छन् । लेखक निर्देशक अरुण विजयाले अवार्ड प्रदान गर्नुभएको थियो । ‘लभ यू मिथिला प्रा.लि.को तत्वाधानमा आयोजित तथा एभि म्युजिक्दारा प्रस्तुत सम्मान कार्यक्रममा टेलिश्रृंखलाका मुख्यपात्र इशिका भुजेल, अभिनाश झा, बिरेन्द्र साह, श्याम शशि,रामपुकार साह, संजय राउत पिपही, लगायतका लाई सम्मानित गरिएको थियो । धाराबाहिकमा अभिनय गरेका अन्य कलाकारहरु नरेश शर्मा, डिम्पी राय, शरीली गोइत, अनिशा सदा, दोहरो भुमिकामा रहेका पिपहीलाई सम्मानित गरिएको थियो । धाराबाहिकका प्राविधकहरु प्रमुख एडिटर पोपट पटेल, सहायक छायांकार प्रह्लाद, एडिटर सञ्जय भुजेल, भीएफएक्स एडिटर बच्चन जी, पोष्टर डिजाइनर कृष्ण कुमार लगायतकालाई सम्मान गरिएको थियो ।
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
1 दिन पहिले
देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र पीडितलाई न्याय दिला..
जनकपुरधाम, साउन १४ — सुनसरीको देवानगञ्जमा भएको घटनाको निष्पक्ष छानबिन, पीडितलाई न्याय तथा सामाजिक सद..
1 दिन पहिले
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..
1 दिन पहिले
भारत–नेपाल सीमामा १८० लिटर नेपाली मदिरा बरामद, एक भारतीय..
जनकपुरधाम साउन १४ गते ।भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा अवैध मदिरा तस्करीविरुद्ध सञ्चालन गरिएको विशेष अ..
1 दिन पहिले
धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..
जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..
1 दिन पहिले
धनुषामा कफ्र्यू कार्यान्वयन गर्न नेपाली सेना परिचालन
जनकपुरधाम साउन १४ गते । धनुषा जिल्लाको सुरक्षा अवस्था थप संवेदनशील बन्दै गएपछि स्थानीय प्रशासनले कफ्र्यू प्र..
1 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
3 दिन पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
4 दिन पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
2 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
2 महीना पहिले
जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..
जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..
2 महीना पहिले
जनकपुरमा डेढ हजार भन्दा बढी एचआईभी संक्रमित ७ सय ६१ जनाल..
बटुकनाथ झाजनकपुरधाम बैसाख २८ गते ।मधेश प्रदेशमा एचआईभीको अवस्था , चुनौती, उपलब्धि र आगामी लक्ष्यलाई महामारीको अव..
3 महीना पहिले
मुरलीसरके अतिक्रमण हटाब हुलाक मार्फत भेल गुठी कार्यालय..
जनकपुरधाम साउन ११ । धार्मिक तथा साँस्कृतिक दृष्टिकोण सँ अत्यन्त महत्वपुर्ण जनकपुरधाम–४ स्थित मुरलीसरके अतिक्..
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..