कक्षा ११ मा भर्नाका लागि श्रीराम प्लस टू क्याम्पसमा प्रवेश परीक्षा
2 वर्ष पहिले प्रकाशित
Smrititimes

जनकपुरधाम, ११ गते । विद्यार्थी भाइ-वहिनिहरूकाे स्तर उकास्न तथा शैक्षिक गुणस्तरीयतामा पहिचान स्थापित गर्न सफल जनकपुरधामस्थित श्रीराम प्लस टू क्याम्पसले कक्षा ११ मा भर्ना लिने विद्यार्थीहरुको प्रवेश परीक्षा लिएका छन् ।
गत ९ वर्षदेखि प्लस टू अन्तर्गत कक्षा ११ र १२ संचालन गर्दै आएका श्रीराम प्लस टू क्याम्पसले लिएको प्रवेश परीक्षामा कक्षा १० उत्तिर्ण गरेका करीब ३ सय विद्यार्थी सहभागी भएका छन् ।
सो प्रवेश परीक्षामा उत्तिर्ण गरेका मध्ये सबभन्दा उच्च मार्क ल्याउने विद्यार्थीलाई पूर्ण छात्रवृति र यी बाहेक क्रमांकगत रुपमा एकदेखि १० स्थानसम्मका विद्यार्थी र ए प्लस ग्रेड ल्याउनेलाई मासिक शुल्क निशुल्क सहितका छात्रवृति दिइने क्याम्पसका प्रिन्सिपल एवं व्यवथापक डा. सन्तोष कर्णले जानकारी दिए । उहांले शिक्षा अज्ञानरूपि तिमिरलाई पलायन गराउने प्रकाश पुंज हाे । शिक्षा विना मुलुककाे विकाश सम्भव मात्रै हैन असम्भव नै हाे भनि वताए ।
शिक्षामा कुनै किसिमको कम्परमाइज नगर्ने उद्देश्यले विद्यार्थीको क्षमता विकास र प्रतिष्पर्धी बनाउन प्रत्येक वर्ष सो क्याम्पसले कक्षा ११ मा भर्ना लिने विद्यार्थीलाई प्रवेश परीक्षा लिइदै आएको छ । प्लस टू क्याम्पसका संगै सो विद्यालयले कक्षा नर्सरीदेखि कक्षा १० सम्म सेकेण्ड्री तहका बोर्डिंग स्कूल समेत श्रीराम बोर्डिंग स्कूल संचालन गर्दै आएका छन् । साथै छात्रवासकाे पनि राम्रै व्यवस्था रहेकाे वताए ।
सो क्याम्पसमा अध्यापन गराउंदै आएको साइन्स, म्यानेजमेन्ट, एजुकेशन र ल नामांकनका लागि सम्पन्न प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरु क्याम्पस व्यवस्थापनले नै संचालन गर्दै आएका बोर्डिँग स्कूलका २० प्रतिशत बाहिर अन्य विद्यालयका ८० प्रतिशत रहेका थिए ।

जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार
जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..
3 दिन पहिले
जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार
जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..
3 दिन पहिले
मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित
जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..
4 दिन पहिले
कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण
जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..
5 दिन पहिले
इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न
जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..
5 दिन पहिले
प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..
जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..
23 दिन पहिले
विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..
जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..
2 महीना पहिले
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..
जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..
2 महीना पहिले
अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण
जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..
3 महीना पहिले
ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..
जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..
4 महीना पहिले
मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..
जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..
5 महीना पहिले
बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..
जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..
6 महीना पहिले