महिलालाई आत्मनिर्भर बनाउन लैँगिकमैत्री बजेट आवश्यक

2 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम, साउन २४ गते । महिलालाई आत्म निर्भर र आर्थिक रुपमा सवल बनाउन लैँगिकमैत्री बजेट आवश्ययक रहेको बुधबार जनकपुरधाममा भएको एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । वर्तमान अवस्थामा स्थानीय तहहरुले लैँगिक मैत्री बजेट जिनियोजन नगरेकाले महिलाहरुको सर्वाङिगन विकासका बाधक बनेको देखिन्छ । ओरेक धनुषाको आयोजनामा भएको पालिकाका न्यायिक निकायहरु संग लैँगिकमैत्री बजेट तथा लैँगिक सम्वेदनशिलताका लागि पैरवी कार्यक्रम बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख किशोरी साहले महिलाहरुलाई आत्म निर्भर बन्नको लागि लैँगिकमैत्री बजेट अपरिहार्य रहेको बताउनु भयो । लैँगिकमैत्री बजेट नहूँदा महिलाहरुको हितमा काम नहूँदा उनिहरु आफ्नो अधिकारबाट बञ्चित हुनुपर्ने अवस्थामा पालिकाले लैँगिकमैत्री बजेट ल्याई लैँगिक सम्वेदनशिलतालाई ध्यानमा राखेर बजेट कार्यान्वयन गर्ने बताउनु भयो । सो कार्यक्रममा ओरेक नेपालका जनकपुर संयोजक श्रृजना अर्यालले लैँगिक उत्तरदायी बजेटको अवधारणा, औचित्य,विशेषता, यसको विकासक्रम, सूचक, अंकभार बजेट बर्गिकरणको आधार लगायतका विषयमा सहभागी जनकपुरधाम उपमहानगरपालिकाका न्यायिक समितिका पदाधिकारी तथा वडासदस्यहरुलाई जानकारी गराउनु भयो । विगतका वर्षहरुमा लैँगिकमैत्री बजेट विनियोजन नभएको कारणले विकास निर्माणले प्रत्यक्ष, अप्रत्यक्ष र तटस्थ रुपमा परेको असरका सम्बन्धमा समेत जानकारी गराउनु भयो । निर्णय प्रक्रियामा महिलाहरुको अर्थपुर्ण सहभागिता नहुँदा बजेटको सदुपयोग हुन नसक्ने उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका न्यायिक समितिका सदस्य तथा वडा नं. ९का वडाध्यक्ष परमेश्वर साहले न्यायिक समितिमा आउने मुद्दाहरुमा महिलाहरुलाई विना विभेद कुरा सुनेर पक्रिया अगाडी बढाईरहेको बताउनु भयो । अन्य पालिकाहरुमा संचालनमा आएपनि जनकपुरधाम उपमहानगरपालिकामा लैँगिक हिँसा निवारण कोष संचालनमा नरहेकाले उक्त कोष संचालन कार्यबिधि बनाई संचालनमा ल्याउन पक्रिया अगाडी बढाईने उहाँले बताउनु भयो । स्थानीय तहहरुले वर्षिक बजेट विनियोजन गर्दा लैँगिकता संग सम्बन्धित सवालहरुलाई पचिान गरी समाधान गर्न लैँगिकमैत्री बजेट अपरिहार्य भएको लैँगिक हिँसा नियन्त्रण संजाल जनकपुरधामका कोषाध्यक्ष बटुकनाथ झाले बताउनु भयो । उहाँले महिलाहरुलाई स्वरोजगार बनाउन समेत बजेट बनाउनुपर्ने बताउदै आर्थिक अधिकार भए मात्र महिलाहरुको विकास हुने बताउनु भयो । सो कार्यक्रममा नेपाल पत्रकार महासंघ धनुषा शाखाका उपाध्यक्ष अवधेश कामत, जनकपुरधाम उपमहानगरपालिकाका वडा नं. १,४,९,१४,२० तथा २४ नं. वडाका वडासदस्यहरुको सहभागिता रहेको थियो ।

12 comments
जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार

जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..

4 घन्टा पहिले

जन्मदिनको अवसरमा हजुर आमाद्वारा नातीलाई बीमा उपहार

जनकपुरधाम जेठ ६ गते । सन्तानको जन्म दिनका अवसरमा धेरे खर्च गरी भोजभतेर गरेर मनाउने क्रममा समाजमा बढेको बेला एक जन..

4 घन्टा पहिले

मेयरकपको समाचार लेख्ने मध्ये तीन पत्रकार सम्मानित

जनकपुरधाम जेठ ५ गते । जनकपुरधममा जेठ २ गते तेश्रो मेयर कप टी – २० क्रिकेट प्रतियोगिताको क्रममा उत्कृष्ठ तथा निय..

1 दिन पहिले

कर्ण कायस्थ महिला समाज जनकपुरले गरे सिलाई मेसिन वितरण

जेठ ३ गते जनकपुरधाम । कर्ण कायस्थ महिला समाज जनकपुरले ६ जना महिलालाई सिलाई मेसिन वितरण गरेको छ । समाजले आर्थिक रुप..

3 दिन पहिले

इनर्वामा ज्वासको समिक्षा बैठक सम्पन्न

जनकपुरधाम जेठ ३ गते ।सशक्त वालिका परियोजनाको वडा स्तरिय समिक्षा बैठक सबैला ११ इनर्वामा सम्पन्न भएको छ । प्लान इन..

3 दिन पहिले

प्लान ईन्टरनेसनल नेपालको सल्लाहकार समितिको बैठक सम्पन..

जनकपुरधाम बैसाख १७ गते । धनुषाको पाँच वटा पालिकामा संचालनमा रहेको प्लान इनटरनेशनल नेपालको परियोजना विषयमा जनकप..

20 दिन पहिले

विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..

जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..

2 महीना पहिले

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रदेश अध्यक्षमा ..

जनकपुरधाम फागुन ५ गते । नेपाली काँग्रेसको भातृ संगठन राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ मधेश प्रदेशको प्रथम अधि..

2 महीना पहिले

अन्न र पानीको भण्डार चुरे जंगल संरक्षण महत्त्वपूर्ण

जनकपुरधाम,फाल्गुन ३ गते ।हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थहरू थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै च..

3 महीना पहिले

ओरेकको लैंगिक समानता तथा सामाजिकीकरणको सवालमा पालिक..

जनकपुरधाम माघ २४ गते । मार्फत मधेश मधेश प्रदेशका छ वटा जिल्लाका १५ स्थानीय पालिकामा ‘रुपान्तरणका लागि सँगसँगै&rs..

3 महीना पहिले

मधेश केन्द्रित दलहरु बीच संवादको निमित्त तमलोपाको कार्..

जनकपुरधामः पुष २२, मधेश केन्द्रित दलहरु आपसमा संवाद र सहकार्य गर्न छलफलमा व्यस्त छन् । यी पार्टीहरुका नेताहरु बी..

4 महीना पहिले

बालबालिकाको सिकाई मातृभाषाबाट सुरु गनुृपर्ने ः पुर्व म..

जनकपुरधाम मंसिर १७ गते ।बहुभाषिक पद्धतीमा बालविकास देखि नै पढाउनुपर्ने संबिधानमा उल्लेख भएपनि व्यवहारमा लागु न..

6 महीना पहिले