तेक्वान्दाे खेलाडीहरूका लागि डमी स-प्रेम भेट

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम ।  तेक्वान्दाे खेललाइ स्तर उकास्न तथा प्रभावकारी बनाउन जनकपुरधाममा खेलाडीहरूका लागि डमी स-प्रेम भेट गरिएकाे छ । जय ओशाे तेक्वान्दाे दाेजाङ्गका अध्यक्ष गजेन्द्र कुमार झा (मैथिल) द्वारा प्रिया तेक्वान्दाे दाेजाङ्गलाई रू. ५५ हजारकाे डमी हस्तान्तरण गरिएकाे हो । अध्यक्ष झाले भने तेक्वान्दाे काेरियन शब्द वाट आएकाे हाे ,काेरियालि भाषामा ते भनेकाे खुट्टा, क्वान भनेकाे हात र दाे भनेकाे प्रहार गर्नेकलालाई बुझिन्छ। यसर्थ हात र खुट्टाकाे प्रयाेग गरि खेलिने एउटा कलात्मक तथा मनाेरन्जनात्मक हुने खेलका रूपमा तेक्वान्दाेलाई बुझिन्छ । उनले याे खेल प्रायः बिहान र बेलुकाकाे समयमा खेलिन्छ । खेलकाे सुरूमा दाैडाइन्छ । जसले शरीर तताउनुका साथै फुर्तिलाे बनाउदछ । यसले नशा खुम्चिनवाट जाेगाउछ । याे भनेकाे शत्रुकाे कल्पनामा गरिने आत्मरक्षाकाे स्टेप हाे साथै तेक्वान्दाे सवै उमेरका खेलाडीका लागि विशेष आकर्षणकाे रूपमा रहेकाे बताए ।

12 comments
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..

4 दिन पहिले

सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..

4 दिन पहिले

“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा

जनकपुरधाम कार्तिक १ गते । हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स ..

15 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

24 दिन पहिले

द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह

जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..

24 दिन पहिले

सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा

२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..

26 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

24 दिन पहिले

ओरेकद्वारा शक्ति परियोजनाको बारेमा परामर्श बैठक सम्पन्..

जनकपुरधाम असोज ११ गते ।धनुषा जिल्लाको दुई पालिका लगायत मधेशका तिन जिल्लामा संचालनमा रहेको शक्ति परियोजनाका बार..

1 महीना पहिले

एकिकृत सामाजिक विकास एैनको आवश्यक्ता छ ः गैसस सचिव चौधर..

जनकपुरधाम असोज ६ गते । गैर सरकारी महासंघ नेपालका केन्द्रिय सचिव बैद्यनाथ चौधरीले विगत केहि वर्ष यता एकिकृत सामाज..

1 महीना पहिले

अपाङगता भएका व्यक्तिको अर्थपुर्ण सहभागिताको लागि सरोक..

बटुकनाथ झाजनकपुरधाम भदौँ २७ गते । वषौँ देखि आफुहरुको अधिकार, सरकारी निकायमा अर्थपुर्ण सहभागिता तथा भौतिक संरचना ..

2 महीना पहिले

आफ्नै बस्तिमा पुगेका प्रदेशसभा सदस्यहरुलाई दलित समुदाय..

जनकपुरधाम भदौँ २४ । जनकपुरको मुटुमा रहेको जनकपुरधाम उपमहानगरपालिका जहाँ प्रदेशका सांसद, प्रदेशसभा, मन्त्रालय, म..

2 महीना पहिले

सार्वजनिक शिक्षा सुधारका लागि नागरिक समाजले पाए क्षम..

जनकपुरधाम भदौँ १९ गते ।सामुदायिक विद्यालयहरुमा निःशुल्क, समावेशी र समतामुलक शिक्षा सुनिश्चितताको लागि मधेश प्..

2 महीना पहिले

सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..