देशभरका शिक्षकहरुले जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम ।  धनुषासहित देशभरका शिक्षकहरुले जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरुले ७७ वटै जिल्ला शिक्षा विकास तथा समन्वय ईकाईमा धर्ना दिएर विरोध जनाएका हुन् । तेस्रो चरणको आन्दोलन अन्र्तगत उनीहरुले आज विहान ११ बजेदेखि धर्ना दिएर विरोध जनाएका हुन् । वर्तमान शैक्षिक अवस्थाको सुधार तथा नेपाली शिक्षकहरुको पेशागत हकहितको सुनिश्चितता लगायतका २६ बुँदे माग अघि सार्दै शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल शिक्षक महासंघले तेस्रो चरणको आन्दोलन अन्र्तगत धर्ना तथा ज्ञापनपत्र बुझाईएको छ । आन्दोलनका कार्यक्रम अन्र्तगत महासंघले मंसिर ७ गते सातै प्रदेशमा विरोध तथा जुलुस गर्ने, मंसिर १४ गते काठमाडौंमा वृहत विरोध जुलुस तथा विरोध सभा गर्ने र मंसिर २१ गतेबाट काठमाडौंमा आन्दोलन गर्ने कार्यक्रम रहेको छ ।

12 comments
नेपाल सद्भावना पार्टीको सातौँ महाधिवेशन जनकपुरधामा सम्..

जनकपुरधाम मंसिर ४ गते ।नेपाल सद्भावना पार्टीको जनकपुरधाममा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय अध..

3 दिन पहिले

गोठकोयलपुरका महिलालाई सपोर्ट नेपालले खेलौना बनाउन सिका..

जनकपुरधाम मंसिर ३ गते ।बालबालिकाहरुलाई सानै देखि बौद्धिक क्षमताको विकासका लागि आफ्नै घरमा बनाउने खेलौनाबाट खेल..

4 दिन पहिले

सिओसी कक्षा सहजकर्ताहरुलाई प्रशिक्षक प्रशिक्षण सम्बन्..

जनकपुरधाम कातिक ३० गते ।धनुषा जिल्लाको बिदेह नगरपालिका, शहीदनगर नगरपालिका, कमला नगरपालिका तथा जनकननदनी गाउँपाल..

5 दिन पहिले

ज्वासको तिन दिने अभिभावक शिक्षा सम्बन्धि तालिम सम्पन्न

जनकपुरधाम कातिक ३० गते ।किशोरीहरुलाई सशक्त बनाउन उनिहरुको सर्वाङिगक विकासको लागि काम गरी रहेको जानकी महिला जाग..

7 दिन पहिले

मधेशका पालिकाहरुले यो वर्ष शिक्षा योजना बनाउने

जनकपुरधाम कातिक ३० गते ।मधेश प्रदेशका अधिकांश स्थानीय तहले अहिले सम्म पालिका स्तरीय योजना बनाउन नसकेकाले सामुद..

पुरानै निर्णय अनुसार शुल्क निर्धारण गर्न संस्थागत विद्..

जनकपुरधाम कातिक २५ गते । जनकपुरधाम उपमहानगरपालिका भित्रका संस्थागत विद्यालयहरुका संचालकहरुलाई सथानीय तह संग २..

12 दिन पहिले

सशक्त वालिका परियोजना अन्तरगत स्वास्थ्यकर्मीलाई पुनरत..

जनकपुरधाम असोज १९ गते धनुषा जिल्लाको विदेह नगरपालिका र जनकनन्दिनी गाउँपालिका अन्तरगत रहेका स्वास्थ्यकर्मीहरु..

2 महीना पहिले