स्थानीय तहको स्वास्थ्य नीति बनाउन ओरेक नेपाल पैरवी गर्दै
3 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम असोज २२ गते । अहिले सम्म स्वास्थ्य नीति बनाउन नसकेका जनकपुरधाम उपमहानगरपालिकालाई ओरेक धनुषाले सहयोग गर्ने भएको छ । सोमबार ओरेक धनुषाको आयोजनामा भएको स्वास्थ्य नीति निर्माणका लागि स्थानीय तह संगको समन्वय बैठकमा सो विषयमा छलफल भएको छ । संघीय तथा प्रदेश स्तरको स्वास्थ्य नीति निर्माण भएपनि कार्यान्वयन पक्ष फितलो भएको बेला जनकपुरधाम उपमहानगरपालिकामा बन्न लागेको स्थास्थ्य नीतिमा ओरेक धनुषाले सहयोग गर्ने जिल्ला संयोजक श्रजना अर्यालले जानकारी दिनुभयो । उक्त बैठकको उद्देश्य स्थानीय स्तरमा स्वास्थ्य नीतिको आवश्यक्ता माथि छलफल गरी स्थानीय तहमा स्वास्थ्य नीति निर्माणका लागि पैरवी र सहयोग गर्ने गरेको थियो । बैठकमा बोल्दै जनकपुरधाम उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नविन कुमार मिश्रले पालिकाले बनाउन लागेको स्वास्थ्य नीतिमा सहयोग गर्ने ओरेक धनुषालाई आग्रह गर्नुभएको थियो । जनकपुरधाममा स्वास्थ्य नीति नबनेको कारणले यहाँको स्वास्थ्य संस्थाहरुमा बिकृति मौलाएको बताउनु भयो । स्थानीय स्वास्थ्य नीतिमा पालिकास्तरमा मनोपरामर्श केन्द्र तथा वडा र विद्यालय स्तरमा मनोपरामर्शकर्ताको हुनुपर्ने छ । उक्त स्वास्थ्य नीति महिला, बालवालिका तथा जेष्ठ नागरिक सेवा सुबिधा हुनुपर्ने, स्वास्थ्य संघ संस्थाहरु म्हिलामैत्रि हुनुपर्ने, स्वास्थ्य नीति निर्माण गर्दा बृहत्तर यौनिक शिक्षालाई पनि जोड दिनुपर्ने ओरेक धनुषाका प्रमुख श्रृजना अर्यालले जानकारी दिनुभयो । उक्त बैठकमा प्रदेश सरकारले निर्धारण गरेको स्वास्थ्य नीति अनुरुप स्थानीय तहको स्वास्थ्य निर्देशिकाको अवलम्बनको पक्ष , पालिकाले मानसिक स्वास्थ्य सम्बन्धी लिएको गम्भिरता, पालिकाले संचालन गरेको हरेक स्वास्थ्य सेवा प्रदायक निमायमा मनोपरामर्शकर्ता छ की छैन लगायतका विषयमा बैठकमा छलफल भएको प्रमुख अर्यालले जानकारी दिनुभयो ।
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
18 घन्टा पहिले
धनुषामा २७ वर्षीया महिला मृत फेला, श्रीमान् अनुसन्धानका ..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरमा २७ वर्षीया महिला आफ्नै घरको प्यासेजमा मृत अवस्था..
18 घन्टा पहिले
नक्कली भारु कारोबारको आरोपमा धनुषाकी ‘चाची’ भारतीय प्र..
जनकपुरधाम भदौँ ३० गते । नक्कली भारतीय रुपैयाँ कारोबारमा संलग्न रहेको आरोपमा धनुषाकी हिरादेवी महासेठ ‘चाची’ल..
18 घन्टा पहिले
१५ महिनाका बालक अपहरणपछि सकुशल उद्धार, शंकित महिला पक्रा..
जनकपुरधाम भदौँ ३० गते । धनुषाको विदेह नगरपालिका–६ तीनकोरियाबाट हराएका १५ महिनाका बालक सिधान्त महतोको प्रहरील..
18 घन्टा पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
18 घन्टा पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
3 दिन पहिले
स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न स्वास्थ्य सचिवल..
जनकपुरधाम भदौँ ३० गते । मधेस प्रदेशको स्वास्थ्य क्षेत्रमा देखिएका विकृति, लापरवाही, अनियमितता तथा सेवाग्राहीका ..
18 घन्टा पहिले
सीप विकास र रोजगारीलाई जोड्ने एकीकृत नीति आवश्यक ः मधेश ..
जनकपुरधाम भदौँ १६ गते । किशोर–किशोरी, युवा तथा उनीहरूका अभिभावकलाई सीप विकाससँग जोड्दै ‘काम गर्दै सिक्ने’ अ..
15 दिन पहिले
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
2 महीना पहिले
विरोधक बाद मधेश सरकार आम संचार विधेयकक प्रक्रिया तत्काल ..
जनकपुरधाम, साउन १२।संचार क्षेत्रसँ उठल तीव्र विरोध आ सरोकारवाला पक्षक दबाबक बाद मधेश प्रदेश सरकार अध्यादेशमा..
2 महीना पहिले
‘उडान’ कक्षाले बदल्यो किशोर–किशोरीको जीवन, विद्यालय फर..
जनकपुरधाम, जेठ २९ गते । सिरहाका विभिन्न स्थानीय तहमा सञ्चालन भइरहेको बालिका शिक्षा तथा सशक्तीकरण कार्यक्रमअन..
3 महीना पहिले
मधेशमा लैंगिक हिंसा पीडितका लागि राहत कोषको माग, पुनस्र्..
जनकपुरधाम जेठ २६ गते । मधेश प्रदेशमा लैंगिक हिंसाका पीडित महिला तथा बालिकाको उद्धार, संरक्षण र पुनस्र्थापनाल..
3 महीना पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..