जनकनन्दिनीका आमा समुहलाई पोसिलो जाउलो बनाउन सिकाइयो

1 वर्ष पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम असोज २५ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. ३ प्रखे महुवाका आमा समुहलाई बुधबार पोसिलो जाउलो बनाउन सिकाइएको छ । सामाजिक विकास र अनुसन्धान केन्द्रको आयोजना तथा प्लान ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा संचालित बालबालिका सपना परियोजना अन्तरगत ति आमा समुहलाई पोसिलो जाउलो बनाएरै देखाइएको र यसै प्रकारले प्रत्येक दिन नियमित रुपमा आफ्नो बालबालिकालाई पोसिलो जाइलो खुवाउनु पर्ने जानकारी दिएको परियोजनाका कार्यक्रम संयोजक बिबश श्रेष्ठले जानकारी दिनुभयो । आमा समुहको अगाडी नै चार प्रकारको खानाका सामग्रीहरु प्रदर्शन गरि त्यसको महत्वबारे सबैलाई जानकारी गराइएको थियो । घरवरपर तथा बजारमा सजिलै पाइने अन्न, कन्दमुल, गेडागुडी,हरियो सगापात तथा पहेलो फलफुल,पशुपंक्षिजन्य पदार्थबाट जाउलो बनाएर बालबालिकालाई नियमित रुपमा खुवाउदा यसले उनिहरुको शारीरिक ,मानसिक र बौद्धिक विकासमा मदत गर्छ । कार्यक्रम संयोजक श्रेष्ठले आफैले पोसिलो जाउलो बनाई साना बालबालिकाहरुलाई खुवाउन लगाएका थिए । यसरी पोसिलो जाउलो अब उपरान्त आफ्ना बालबालिकाहरुलाई बनाएर दिने सहभागी आमा समुहका सदस्यहरुले बताए । बालबालिकाहरुको स्वास्थ्यका लागि चाहिने आवश्यक पौष्टिक तत्व पुरा गर्न पोसिलो जाउलोको महत्वपुर्ण योगदान रहेको हुन्छ । घरमा उपलब्ध विभिन्न प्रकारका खानेकुरालाई मिलाएर पोसिलो जाउलो बनाई नियमित रुपमा सानो नानीहरुलाई खुवाउदा उनिहरुलाई कुपोषणबाट बचाउन सकिन्छ ।

12 comments
सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..

3 दिन पहिले

सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..

3 दिन पहिले

“मंगलदीप गुलाफ चन्दन अगरबत्ती” नेपाली बजारमा

जनकपुरधाम कार्तिक १ गते । हरेक पवित्र अवसर लाई लक्षित गरी नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स ..

14 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

23 दिन पहिले

द्वन्द्व पिडितको नीतिगत सवाल सम्बोधन गर्न आग्रह

जनकपुरधाम असोज २२ गते । दश वर्षे माओबादी द्वन्द्व कालमा पिडित भएकाहरुको सवाल झै सम्बोधन हुन नसकेको एक कार्यक्रमम..

23 दिन पहिले

सर्वोच्चमा माफी मागेर सिधाकुराका पत्रकारहरु रिहा

२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा उपस्थित भएर प्रकाशित समाचारबारे क्षमायाचना गर्नुका साथै आगामी दिनमा अदालत..

25 दिन पहिले

पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँके..

बाँके असोज २२। पत्रकार अभिषेश गुप्तामाथि भएको दुव्र्यवहार प्रति बाँकेका पत्रकारहरुले चिन्ता व्यक्त गरेका छन..

23 दिन पहिले

ओरेकद्वारा शक्ति परियोजनाको बारेमा परामर्श बैठक सम्पन्..

जनकपुरधाम असोज ११ गते ।धनुषा जिल्लाको दुई पालिका लगायत मधेशका तिन जिल्लामा संचालनमा रहेको शक्ति परियोजनाका बार..

1 महीना पहिले

एकिकृत सामाजिक विकास एैनको आवश्यक्ता छ ः गैसस सचिव चौधर..

जनकपुरधाम असोज ६ गते । गैर सरकारी महासंघ नेपालका केन्द्रिय सचिव बैद्यनाथ चौधरीले विगत केहि वर्ष यता एकिकृत सामाज..

1 महीना पहिले

अपाङगता भएका व्यक्तिको अर्थपुर्ण सहभागिताको लागि सरोक..

बटुकनाथ झाजनकपुरधाम भदौँ २७ गते । वषौँ देखि आफुहरुको अधिकार, सरकारी निकायमा अर्थपुर्ण सहभागिता तथा भौतिक संरचना ..

2 महीना पहिले

आफ्नै बस्तिमा पुगेका प्रदेशसभा सदस्यहरुलाई दलित समुदाय..

जनकपुरधाम भदौँ २४ । जनकपुरको मुटुमा रहेको जनकपुरधाम उपमहानगरपालिका जहाँ प्रदेशका सांसद, प्रदेशसभा, मन्त्रालय, म..

2 महीना पहिले

सार्वजनिक शिक्षा सुधारका लागि नागरिक समाजले पाए क्षम..

जनकपुरधाम भदौँ १९ गते ।सामुदायिक विद्यालयहरुमा निःशुल्क, समावेशी र समतामुलक शिक्षा सुनिश्चितताको लागि मधेश प्..

2 महीना पहिले

सन्तानको जन्मदर्ता नबन्दा सिनुरजोराका नारायण खत्वे विच..

जनकपुरधाम कातिक १२ गते । धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका २ सिनुरजोराका नारायण खत्वेको सन्तानको जन्मदर्..