श्री गोल्मेश्वर माध्यमिक विद्यालयले आफ्नो ७० औं बार्षिक उत्सव तथा अभिभावक भेला धुमधामका साथ सम्पन्न
4 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
पौष ९, तामाकोशी ।
श्री गोल्मेश्वर माध्यमिक विद्यालय तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुले आफ्नो ७० औं बार्षिक उत्सव तथा अभिभावक भेला धुमधामका साथ मनाएको छ ।
विद्यालयको ७० औं बार्षिक उत्सव तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा विभिन्न संस्कृतिक कार्यक्रमका साथ मनाएको हो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका वडा अध्यक्ष होम बहादुर श्रेष्ठको विषेश आतिथ्यतामा भएको कार्यक्रममा, जिल्ला समुन्वय समिति सदस्य गीता पोखरेल, संस्थापक प्रधानाध्यपकका धर्मपत्नि जालापा तिमल्सिना, जग्गादाता राम प्रसाद पोखरेल, दुर्गा नारायण श्रेष्ठ, जीत बहादुर खड्का, टंक बहादुर खड्का, चन्द्र प्रसादका प्रतिनिधि शिवहरी पोखरेल, सिद्धेश्वर माविका साहायक प्रधानाध्यपक बाबुराम के.सी. वडा सचिव हरी के.सी. , सुभराज दाहाल, जेष्ठ नागरिक दुर्गा प्रसाद पोखरेल, साहित्यकार रत्ननिधि रेग्मी कुक्रचार्य लगाएतको आतिथ्यता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि शंकर पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा बैद्यका नेता पुर्ण बहादु खड्का , नेपाली कांग्रेसका नेता नरहरी सुवेदी, नेकपा समाजवादीका वडा कमिटी अध्यक्ष यज्ञ बहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष खड्ग विक्रम खड्का, नेपाली कांग्रेस पुर्व वडा सभापती मोहन बहादुर पोखरेल, नेकपा एमालेका वडा अध्यक्ष राजन पोखरेल, पुर्व शिक्षक दुर्गा प्रसाद दाहाल लगाएतले सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
विद्यालयका साहायक प्रधानाध्यपक हरी दाहालले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा विद्यालयका भईबाहिनीले विभिन्न सांस्कृसतिक प्रस्तुति प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमकै अवसरमा चन्द्र सावित्रा अक्षयकोषबाट अपाङ्ग, अतिविपन्न र उत्कृष्ठ छात्रा, छात्रलाई छात्रबृद्धि प्रदान गर्नुका साथै अन्य विद्यार्थीलाई पनि विभिन्न विधामा पुरस्कृत गरिएको छ । बार्षिक उत्सवको अवसरमा विद्यालयका प्रधानाध्यपक सञ्जय खड्काले १ करोड ५८ लाख ७ हजार ४ सय ५६ रुपयाँ ४४ पैसाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै उहाँले विद्यालयको शिक्षण सिकाई उपलव्धी, भौतिक व्यवस्थापन, विद्यालयका चुनौती र भावि योजनाकाबारे प्रतिवेदनमा उल्लेख गर्नुभएको थियो ।
मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..
जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..
4 दिन पहिले
मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..
जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..
4 दिन पहिले
ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..
जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..
4 दिन पहिले
विराटनगरलाई हराउँदै लुम्बिनी फाइनलमा
काठमाडौँ मंसिर २५ गते । । विराटनगर किंग्सलाई पराजित गर्दै लुम्बिनी लायन्स पहिलो पटक सिद्धार्थ बैंक नेपाल प्रिमि..
10 दिन पहिले
जेन–जी आन्दोलनमा ८४ अर्ब ४५ करोडभन्दा बढीको सम्पत्ति क्..
काठमाडौँ मंसिर २५ गते । जेन–जी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनःनिर्माण योजना तया..
10 दिन पहिले
न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, पारदर्शीता जरुरी..
जनकपुरधाम, २५ अगहनः प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत अदालत तथा न्याय क्षेत्रमे निष्पक्षता, स्वच्छता, ..
10 दिन पहिले
प्रविधिको सही प्रयोग सम्बन्धी वक्तृत्वकला प्रतियोगिता ..
जनकपुरधाम मंसिर २४ ।१६ दिने लैँगिक हिँसा विरुद्धको अभियान अन्तरगत बुधबार जनकपुरधामको याज्ञवल्क्य संस्कृत मावि..
11 दिन पहिले
श्रीराम मावि मटिहानीमा वक्तृत्वकला प्रतियोगिता सम्पन..
जनकपुरधाम मंसिर ८ गते । महोत्तरीको मटिहानी स्थित श्रीराम माविमा सोमबार भएको वक्तृत्वकला प्रतियोगितामा सो व..
27 दिन पहिले
शंकर मावि धनौजीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न
जनकपुरधाम मंसिर ५ गते । धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा शुक्रबार शान्तिका लागि युवाको भुमिका विषयक व..
30 दिन पहिले
प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..
जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..
2 महीना पहिले
भंगहामा बाल बिकास सहजकर्तालाई अभिभावक शिक्षा तालिम सम्..
जनकपुरधाम साउन १९ गते ।महोत्तरी जिल्लाको भंगहामा सामुदायिक विद्यालयका बालविकास सहजकर्तालाई तीन दिने अभिभावक श..
5 महीना पहिले
संकटासन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण
जनकपुरधाम साउन १८ गते । महोत्तरीको बलबा नगरपालिका वडा नं. ४ मा आइतबार ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण ग..
5 महीना पहिले
ई रिक्सा संचालनका विषयमा जनकपुरधाम उपमहानगरपालिकाले जा..
जनकपुरधाम पुस २ गते । विगत केहि दिनदेखि जारी ई–रिक्सा चालकहरुको गतिरोधको सम्बन्धमा बुधबार जनकपुरधाम उपमहानगर..
मधेश प्रदेशक मुख्यमन्त्रीक विश्वास मत पुस ४ गते आ सभामुख..
जनकपुरधामपुस २ गते । मधेश प्रदेशक मुख्यमन्त्री कृष्ण प्रसाद यादव पुस ४ गते प्रदेश सभासँ विश्वासक मत लेताह । एहि ..