श्री सिद्धेश्वर माध्यमिक विद्यालयको ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र भवन हस्तान्तरण कार्यक्रम सम्पन्न, विद्यालय उत्कृष्ट बन्नेमा अभिभावक ढुक्क ।
4 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
पौष २५, तामाकोशी ।
श्री सिद्धेश्वर माध्यमिक विद्यालयले आफ्नो ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र भवन हस्तान्तरण कार्यक्रम भव्यताका सम्पन्न गरेको छ ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा रहेको विद्यालयले आफ्नो ३५ औं बार्षिक उत्सव तथा अभिभावक दिवस र भवन हस्तान्तरण कार्यक्रम एकसाथ सम्पन्न गरेको हो ।
जिल्ला शिक्षा इकाई दोलखाका प्रमुख शंकरबावु श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यपक चक्र बहादुर ऐरले विद्यालयको आर्थिक प्रतिवेदन, शिक्षण सिकाई, विद्यालयको भौतिक अवस्था, कार्मचारी अवस्था, विद्यार्थी संख्या, विद्यालयको आगामि कार्ययोजना, चुनौति र अवसर लागएतको विषयमा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुका वडा अध्यक्ष होम बहादुर श्रेष्ठको विषेस आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका कक्षा एक देखि दश सम्मका भाईबहिनीहरुले विभिन्न खालका संस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा पुर्व विद्यालय व्यवस्थापन समिती, पुर्व प्रधानाध्यपक, शिक्षक, अविभावक, गतबर्षका एसइई उत्तिण विद्यार्थीलाई सम्मान गरि मायाँको चिनो प्रदान गरेको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष भिम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा भित्रका विद्यालयका प्रतिनिधि, समुदायिक बन उपभोक्ता समितिका प्रतिनिधि, विद्यालयमा योगदान गर्नुहुने लगाएतका महानुभावको आतिथ्यता रहेको थियो ।
कार्यक्रमकै अवसरमा विद्यालयका प्रधानाध्यपक चक्र बहादुर ऐरले दश हजार र वडा नम्बर ४ मालुका समाजसेवी कमला कार्कीले दश हजारको अक्षयकोष स्थापना गनुभएको छ । कार्यक्रममा विद्यालयका विद्यार्थी, अभिभावकको उल्लेख्य उपस्थीति रहेको थियो । विद्यालयका भाईबहिनी लगाएत शिक्षिकाहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । विद्यालय अन्य गतिविधिमा निकै अगाडि बढ्न थालेको अभिभावकको भनाई छ । विद्यालयमा १ कक्षा देखि ५ कक्षा सम्म अंग्रेजी माध्यमबाट पढाई भइरहेको विद्यालयले जानकारी दिएको छ ।
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
17 दिन पहिले
बहुअर्वाको सल्हेश टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक २ गते ।सयौँ जनाको सहभागितामा धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं.५ बहुअर्वामा आइतबार सरसफ..
17 दिन पहिले
खेलको महत्व र स्थानीय सिकाई सामाग्रीको उपयोग संम्वन्धि ..
जनकपुरधामकार्तिक १ गते ।अभिभावक शिक्षा संचालनको लागि सबैलामा ३ दिने प्रारम्भिक बालविकासको खेलको महत्व र स्थानी..
18 दिन पहिले
पर्वको अवसरमा भैरब टोल विकास संस्थाद्वारा सरसफाई
जनकपुरधाम कार्तिक १ गते ।धनुषा जिल्लाको धनौजी गाउँपालिका वडा नं. ३ मा गठन भएको भैरब टोल विकास संस्थाको आयोजनामा श..
18 दिन पहिले
प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..
जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..
22 दिन पहिले
मधेशमा काँग्रेस नेतृत्वको नयाँ सरकार बन्ने पक्का कृष्ण..
जनकपुरधाम असोज २२ गते । जेन जी आन्दोलनका क्रममा फेसबुक मार्फत राजीनामा दिएका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कु..
28 दिन पहिले
प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्ता..
जनकपुरधाम असोज २८ गते । प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दि..
22 दिन पहिले
भंगहामा बाल बिकास सहजकर्तालाई अभिभावक शिक्षा तालिम सम्..
जनकपुरधाम साउन १९ गते ।महोत्तरी जिल्लाको भंगहामा सामुदायिक विद्यालयका बालविकास सहजकर्तालाई तीन दिने अभिभावक श..
3 महीना पहिले
संकटासन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण
जनकपुरधाम साउन १८ गते । महोत्तरीको बलबा नगरपालिका वडा नं. ४ मा आइतबार ५० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण ग..
3 महीना पहिले
गोठकोयलपुरका किशोरीहरु सामाजिक रुपान्तरण तर्फ अग्रसर
जनकपुरधाम असार १ गते ।धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरका परिवर्तनका सम्बाहक किशोरीहरु साम..
5 महीना पहिले
जनकनन्दिनी एकिकृत प्रारम्भिक बालबिकासका लागि रणनीतिक य..
जनकपुरधाम असार १ गते । धनुषा जिल्लाको जनकनन्दिनी गाउँपालिकाले एकिकृत प्रारम्भिक बालबिकासका लागि पञ्चवर्षीय रण..
5 महीना पहिले
सशक्त वालिका परियोजनाको जनकनन्दिनीमा समाजिक लेखा परीक्..
जेठ २६ गते जनकपुरधाम । धनुषाको विदेह नगरपालिका तथा जनकनन्दिनी गाउँपालिकामा संचालनमा रहेको सशक्त बालिका परियोजन..
5 महीना पहिले