सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरलाई बढाउँनु पर्ने

5 वर्ष पहिले प्रकाशित

Smrititimes

दिपक बस्नेत
फागुन १६, तामाकोशी ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य कुन्दन राज काफ्लेले सामुदायिक विद्यालयले शिक्षाको गुणस्तरलाई बढाउँनु पर्ने बताउँनु भएको छ ।
श्री कालापानी माध्यामिक विद्यालय तामाकोशी गाउँपालिका वडा नम्बर ३ जफे कालापानीको ६२ औं बार्षिक उत्सव तथा २७ औं अभिभाक दिवसलाई सम्वोधन गर्दै काफ्लेले विद्यालयका लागि आफुले सक्दो सहयोग गर्ने यसका लागि विद्यालयले गुणस्तर शिक्षण सिकाईमा जोडदिनु पर्ने, व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक सवै जना मिलेर कालापानी विद्यालयलाई परिर्वतन गरि जिल्लाको उत्कृष्ट विद्यालय बनाउँनुपर्नेमा जोड दिनु भयो ।
सम्वोदनकै क्रममा काफ्लेले विद्यालयमा चाहेको जुनसुकै समयमा आफु उपस्थित हुनेमा विश्वास दिलाउँदै शिक्षण सिकाईमा परिर्वतन गरेर देखाउँनु पर्ने बताउँनु भयो । काफ्ले हाल विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत हुनुहुन्छ । अध्यक्षको हैसियतले विद्यालयको विकासमा आफु हरदम लाग्ने काफ्लेको भनाई छ । बार्षिक उत्सवको अवसरमा विद्यालयले पुर्व शिक्षक अभिभावक संघका अध्यक्ष तथा हालका विद्यालय व्यवस्थापन समिति सदस्य बद्रि पौडेल र पुर्व विद्यालयका शिक्षक विनिता देवी कार्कीलाई सम्मान गरेको छ ।
विद्यालयले आफ्नो ६२ औं बार्षिक उत्सव सांस्कृतिक कार्यक्रम सहित धुमधाम साथ मनाएको छ । बार्षिक उत्सवको कार्यक्रमका प्रमुख अतिथि उद्धव राज काफ्ले, विषेश अतिथि तामाकोशी गाउँपालिका वडा नम्बर तीन जफेका वडा अध्यक्ष राम प्रसाद काफ्ले, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य प्रचण्ड दिप कार्की, चनौटे आधारभुत विद्यालयका प्रधानाध्यापक रमेश काफ्ले, पुर्व प्रधानाध्यापक इश्वर कार्की, नेपाली कांग्रेस वडा सभापति कुबेर भण्डारी, नेकपा एमालेका वडा कमिटि अध्यक्ष शन्तोष पोखरेल, छौडे आधारभुत विद्यालयका शिक्षक सुमन पोखरेल, जाग्रीति प्राविका प्रधानाध्यापक शिव हरी पोखरेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा स्वर्गीय देवी प्रसाद काफ्लेको नामबाट रु. एक लाख, स्वर्गीय हवल्दार राम बहादुर भण्डारीको नामबाट रु. ५५ हजार पाँच सय ५५, स्वर्गीय कृष्ण प्रसाद पोखरेलको नामबाट रु. १२ हजार थप गरि २५ हजार अक्षयकोष स्थापना गरिएको छ ।
विद्यालयले अमेरीकामा बस्ने श्वेता काफ्लेले बार्षिक रुपमा प्रदान गर्ने छात्रवृत्ति, इश्वर राज कार्कीबाट उत्कृट छात्रवृत्ति, बासुदेव घिमिरे मार्फत प्रदान हुने छात्रवृत्ति, स्वर्गिय देवी प्रसाद काफ्लेबाट उत्कृष्ट छात्रा छात्रवृत्ति र केदार प्रसाद पोखरेलबाट उत्कृष्ट दलित छात्रवृत्ति पदान गरिएको छ भने ओम प्रसाद पोखरेलको नामबाट जेहेन्दार विद्यार्थीलाई स्टेसनरी वितरण गरिएको छ ।

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

17 घन्टा पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

17 घन्टा पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

20 घन्टा पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

21 घन्टा पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

22 घन्टा पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

23 घन्टा पहिले

गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

2 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

9 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..

16 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..

22 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..

23 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..

23 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..

जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..