विश्वव्यवापी आवधिक समीक्ष समबन्धी प्रदेश स्तरीय कार्यशाला सम्पन्न
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असोज १९ गते ।
संयुक्त राष्ट्र संघमा केहि महिला पछि हुने विश्वव्यापी आवधिक समिक्षा( यू.पी.आरं) सम्बनधमा ओरेक नेपालले जनकपुरधाममा प्रदेश स्तरीय कार्यशाला सम्पन्न गरेको छ । ओरेक नेपाल र लुम नेपालको संयुक्त आयोजनामा भएको सो कार्यशालामा यू.पि.आर.मा समावेश हुने विषयहरुका बारेमा समुहगत छलफल भएको थियो । ओरेक धनुषाका संयोजक विना सिँहले संचालन गर्नुभएको सो कार्यशालामा लुम नेपालका अध्यक्ष सरिता दाहालले प्रस्तुतीकरण गर्दै समिक्षा हुने विषयहरु म्हिला सहभागिता तथा नेतृत्व , युवाहरुको सवाल तथा सिमान्तकृत वग, भुमिहिन शरणार्थी जनजाती विषयमा यो वर्षको यू.पि.आर. सम्मेलनमा समिक्षा हुने जानकारी दिनुभएको थियो ।
यसरी प्रदेश स्तरीय कार्यशालाबाट आएका निचोड़हरुलाई प्रतिवेदनमा समावेश गरी यू.पि.आर.मा पेश हुने उहाँले बताउनु भएको थियो । संयुक्त राष्ट्रसंघीय महासभाको प्रस्ताव नं. ६०÷२५१ द्वारा सन २००ट म मार्च १५ मा स्थापित संयुक्त राष्ट्रसंघीय संयन्त्र हो यु.पि.आर । यसमा पेश भएको पछि ति सवालहरुका बारेमा विस्तृत छलफल भई कार्ययान्वयन तर्फ अन्तराष्ट्रिय स्तरमा पहल भईरहेको छ । सो कार्यशालामा समुहगत छलफल र चुनौतिहरु र सुझाब सम्बन्धमा तीन वटा समुह बनाई प्रस्तुतीकरण भएको थियो । पहिलो समुहमा महिलाहरुको सहभागिता तथा नेतृत्व विषयमा महिला मानव अधिकार रक्षक, राजनीतिकमा महिला तथा सार्वजनिक निकायमा महिला विषयमा प्रस्तुतीकरण भएको थियो ।त्यस्तै युवाको सवालमा यौनिकता, यौन तथा प्रजनन अधिकार,वालविवाह , नेतृत्व तथा सहभागिता विषयमा दोस्रो समुहले प्रस्तुतीकरण गरेका थिए ।
यसैक्रममा सिमान्तकृत वर्ग विषयमा भूमि तथा आर्थिक अधिकार, स्वास्थ्इ,सुरक्षा र शिक्षा, भेदभाव विरुद्धको अधिकार, सांस्कृतिक भेदभाव, पुर्ण सहभागिता तथा नेतृत्व विषयमा प्रस्तुतीकरण तेस्रो समुहले गरेका थिए । मधेश प्रदेशका ८ वटै जिल्लाका उपप्रमुख, महिला अधिकारकर्मी,मानवअधिकारर्की लगायतको सहभागितामा भएको सो कार्यशालाको समापन सत्रको अध्यक्षता महिला मानवअधिकार रक्षक संजालको प्रदेश अध्यक्ष अधिवक्ता रेखा झाले गर्नुभएको थियो । जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्दन मंडलको प्रमुख आतिथ्यमा कार्यशालाको समापन सत्र भएको थियो ।
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
4 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
4 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
5 दिन पहिले
गलत मेडिकल रिपोर्ट प्रकरणमा डा.सिंह र गोइतलाई ३महिना कैद..
जनकपुरधाम भदौ ९गते । बलात्कारसम्बन्धी घटनामा गलत मेडिकल प्रतिवेदन दिएको अभियोगमा जनकपुरधामका चिकित्सकद्..
5 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
5 दिन पहिले
माछापालन क्षेत्रको आधुनिकीकरणका लागि तीनै तहका सरकारबी..
जनकपुरधाम भदौँ ४ गते । मधेश प्रदेशमा माछापालन क्षेत्रको आधुनिकीकरण, उत्पादन तथा उत्पादकत्व वृद्धि गरी किसानको आ..
10 दिन पहिले
नगराईनमा दर्ता बिनाका औषधि पसलमा अनुगमन, दुई मेडिकल हलमा..
नगराइन, ९ भदौ । औषधि व्यवस्था विभाग, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत वीरगञ्ज कार्यालयले आज धनुषा..
4 दिन पहिले
बेवारिसे सालको काठ बरामद, कसले लुकायो भन्नेबारे अनुसन्ध..
लालगढ, ९ भदौ। लालगढ सव–डिभिजन वन कार्यालय अन्तर्गत कुसुमविसौना क्षेत्रमा लुकाइराखिएको ठूलो परिमाणको साल जा..
5 दिन पहिले
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता
युवाको नाममा विनियोजित बजेटको विवरण माग गर्दै RTI दर्ता जनकपुरधाम भदौ ९ गते। जनकपुरधाम उपमहानगरपालिकामा युवा लक्..
5 दिन पहिले
धनुषामा एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारीको आशंका, क..
जनकपुरधाम भदौँ ३ गते । धनुषामा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको आशंका बढेको भ..
11 दिन पहिले
समावेशी सेवा प्रवाह र असल अभ्यासबारे जनकपुरधाममा अन्तर..
जनकपुरधामभदौँ २ गते ।स्थानीय तहमा समावेशी सेवा प्रवाह, सुशासन तथा असल अभ्यासबारे अन्तरक्रिया कार्यक्रम मंगलबार..
12 दिन पहिले
बलवा नगरपालिकामा संयुक्त अनुगमन तथा एलपीएसी समीक्षा बै..
जनकपुरधामभदौँ २ गते । महोत्तरीको बलवा नगरपालिकाका वडा नं. ४ र ११ मा सञ्चालित सकेलिङ अप ग्रेजुएसन एण्ड रेसिलेन्स इ..