वडा सदस्य चौधरीको समन्वयमा शहिद दुर्गा नन्द झालाई श्रद्धाञ्जली दिइयो
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
१५ गते माघ ।
तत्कालिन राजा महेन्द्र माथि जनकपुरधामको जानकी मन्दिरमा बम प्रहार गरेका शहिद दुर्गानन्द झाको सहादत भएको दिन माघ १५ गते उहाँकै गाउँ धनुषाको जटहीमा मंगलबार उहाँलाई श्रद्धाञ्जल िअर्पण गरिएको छ । नगराईन नगरपालिका २ का वडा सदस्य जटही निवासी प्रदिप चौधरीको अगुवाईमा प्रत्येक वर्ष माघ १५ गते हुदै आएको श्रद्धाञ्जली कार्यक्रम मंगलबार सो पालिकाको विभिन्न स्थानमा शहिदको तस्विरमा माल्यार्पण गर्दै मनाइएको छ ।
सो वडामा रहेका दुईटा आधारभूत विद्यालय तथा स्वास्थ्य चौकीमा स्थानीयवासी, शिक्षक, प्रधानाध्यापक, वडाबासीहरुको उपस्थितीमा अमर शहिद दुर्गानन्द झाको ६१ औँ पुण्य तिथीको अवसरमा उहाँको फोटोमा माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरिएको छ । तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रलाई समाप्त गर्ने प्रयास गरेपछि ९ माघ २०१८ मा झाले जनकपुरको जानकी मन्दिरमा राजामाथि बम आक्रमणको योजना बनाए । त्यस घटनापछि पक्राउ परेका झालाई २०२० साल माघ १५ गते काठमाडौंको केन्द्रीय कारागारमा मृत्युदण्ड दिइएको थियो । दुर्गानन्द झाको जीवन संघर्ष र साहसको प्रतीक थियो ।
बाल्यकालमा पिताको निधन र नवविवाहित जीवनका अनेक पीडाहरूको बाबजुद उनी देशको भविष्यका लागि लड्न तयार भए । उनका राजनीतिक कदमहरूले नेपालमा प्रजातन्त्रप्रतिको संघर्षलाई अझ तीव्र बनाएको थियो । भारतीय स्वतन्त्रता संग्रामका क्रान्तिकारीहरू भगत सिंह र चन्द्रशेखर आजादबाट प्रेरित झा तत्कालीन निरंकुश पञ्चायती शासनको विरोधमा अग्रसर भएका थिए ।
जनकपुरमा राजा महेन्द्रमाथि बम प्रहार गर्ने योजनामा मुख्य भूमिका निर्वाह गरेका झाको योजना असफल भए तापनि सुरक्षाकर्मीहरूबाट फरार रहे । यस घटनापछि उनले आफूले गरेको कार्यको जिम्मेवारी लिन र निर्दोषलाई यातना पाउन नदिन आत्मसमर्पण गरे । त्यसपछि उनीमाथि राजद्रोहको अभियोग लाग्यो र मृत्युदण्डको सजाय सुनाइयो ।दुर्गानन्द झालाई मृत्युदण्डको सजाय सुनाइएपछि उनकी आमा र पत्नीलाई अन्तिम भेटका लागि बोलाइएको थियो । उनले आमालाई सान्त्वना दिंदै भने, ‘आमा, तपाईंलाई कुनै दिन दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गर्नेछन् ।’
श्रीमतीलाई पनि आमाको हेरचाह गर्न आग्रह गरेका थिए ।१५ माघ २०२० मा उनलाई फाँसी दिइयो । फाँसीको क्षणसम्म पनि उनी निर्भीक र अडिग देखिएका थिए । उनीमाथि पञ्चायती सरकारले चलाएको मुद्दामा सफाइको अवसर नदिएर विशेष अदालतले मृत्युदण्डको निर्णय सुनायो, जुन नेपालमा ब्राह्मण समुदायमाथि लगाइएको पहिलो मृत्युदण्ड थियो ।
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
3 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
3 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
4 दिन पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
4 दिन पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
5 दिन पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
6 दिन पहिले
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
3 दिन पहिले
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
4 दिन पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
16 दिन पहिले
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..
17 दिन पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..
25 दिन पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..
30 दिन पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
नगराइनमा नौ पसल तथा खाद्य उद्योगमा अनुगमन म्याद गुज्रिएà..
जनकपुरधाम असोज २७ गते । धनुषाको नगराइन नगरपालिकामा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको नेतृत्..
जनकपुरधामको सस्ता बजारमा संयुक्त अनुगमन, अखाद्य रङ प्रयà..
जनकपुरधाम, २८ असोज। जनकपुरधामको ऐतिहासिक राम मन्दिर क्षेत्रमा सञ्चालन भइरहेको सस्ता बजारमा बुधबार विभिन्न सà..
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..