गोठकोयलपुरका किशोरीहरु सामाजिक रुपान्तरण तर्फ अग्रसर

1 वर्ष पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
असार १ गते ।
धनुषा जिल्लाको शहिदनगर नगरपालिका वडा नं. ९ गोठकोयलपुरका परिवर्तनका सम्बाहक किशोरीहरु सामाजिक रुपान्तरण तर्फ अग्रसर भएका छन् । गढीमाई परिवर्तनका सम्बाहक केन्द्र संग आवद्ध किशोरीहरुले किशोरावस्थामा भएको परिवर्तनलाई आत्मसाथ गरी सामाजिक रुपान्तरणका लागि काम गर्ने जनाएका छन् ।

प्लान इन्टरनेशन नेपालको साझेदारीमा सपोर्ट नेपालको आयोजनामा संचालित बालिका सशक्त परियोजना अन्तरगत गठित सो परिवर्तनका संबाहक सिओसी सहजकर्ताले हानिकारक परम्परागत सोच, व्यवहार र अभ्यासमा परिवर्तन ल्याउने , यौन तथा प्रजनन स्वास्त्य र अधिकार तथा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी व्यापक पाई त्यसलाई व्यवहारमा परिवर्तन सपोर्ट नेपालका फिल्ट सुपरभाइजर किरण साहले जानकारी दिनुभयो । गढीमाई परिवर्तनका सम्बाहक केन्द्रसंग आबद्ध सिओसीका अंकिता मुखियाले उक्त कक्षामा आफुले बालविवाह र महिनाबारीका विषयमा जानकारी पाएको बताईन ।

केन्द्र संग आबद्ध अर्का किशोरी कल्पना कुमारी दासले उक्त सीओसी कक्षामा महिनाबारीको बेला ६ घण्टा प्याड परिवर्तन गर्नुपर्ने,पोसिलो खाना खाने, बालविवाह नगर्ने, किशोरावस्थामा हुने परिवर्तनका बारेमा जानकारी पाएको बताईन । प्रत्येक सप्ताहको शनिबार संचालन हुने सो सिओसी कक्षामा सहभागीहरुलाई यस प्रकारको जानकारीहरु दिइने गरिएको छ । सिओसीमा सहभागी कक्षा किशोरी चन्द्रिका कुमारी महराले यो कक्षामा सहभागी हुनु भन्दा पहिला कसै संग बोल्न लाज मान्ने भएपनि अहिले आफुमा हिम्मत बढेको बताउदै आफ्नो शरीरमा हुने परिवर्तनका बारेमा राम्ररी जानकारी पाएको बताइन ।

कक्षामा सहभागी संगिता कुमारी महराले परिवार योजनाको बारेमा समेत जानकारी भएको बताइन । त्यस्तै सहभागी बबी कुमारी महराले शिक्षा सम्बनधी सडक नाटक समेत गरेकाले आफुलाई शिक्षाको महत्वका विषयमा जानकारी भएको बताइन । उक्त सिओसी कक्षामा सहभागी किशोरीहरुले आफुले सिकेका कुराहरुलाई व्यवहारमा लाग गर्ने प्रतिबद्धता जाहेर गरेकी छिन् । सिओसी सहजर्का इन्द्रिका कुमारी यादबले विगत १६ महिना देखि आफुले सिओसी कक्षा दुई चरण संचालन गर्दै आएको बताउनु भयो ।

पहिलो समुहमा १० देखि १५ वर्ष समुहका किशोरी तथा १६ वर्ष देखि २४ वर्ष समुहका महिलाहरु कक्षामा सहभागी भएको बताउनु भयो । यसरी सीओसी कक्षामा सहभागी किशोरी तथा महिलाहरुले सामाजिक रुपान्तरणका लागि काम गरी रहेको फिल्ड सुपरभाइजर साहले जानकारी दिनुभयो ।

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

9 घन्टा पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

9 घन्टा पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

12 घन्टा पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

13 घन्टा पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

14 घन्टा पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

15 घन्टा पहिले

गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

1 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

8 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..

15 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..

22 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..

22 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..

22 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..

जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..