प्रारम्भिक वालविकासमा वुवाको भुमिका सम्बन्धी सहजकर्तालाई तालिम प्रदान

11 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम
असोज २८ गते ।
प्रारम्भिक वालविकासमा बुवाको भूमिका विषयमा सहजकर्तालाई जानकी महिला जागरण समाजले तीन दिवसीय तालिम जनकपुरधाममा मंगलबार सम्पन्न गरेको छ ।
प्लान इन्टरनेशनल नेपालको साझेदारीमा जानकी महिला जागरण समाज धनुषाको आयोजनामा भएको सो तालिममा सहभागीहरुलाई प्रारम्भिक बालविकासमा बुवाको भुमिका विषयमा जानकारी प्रदान गरिएको छ । धनुषाको ५ वटा पालिकाहरुमा चलिरहेको शसक्त वालिका परियोजना अन्तरगत अब देखी कार्यक्रम संचालन भएका वडामा पुरुष सत्र एक एक वटा संचालन गर्न लागेको संस्थाका कार्यक्रम अधिकृत खगेन्द्र दहालले जानकारी दिनुभयो ।

दुई वर्ष भन्दा कम उमेरको बच्चा भएको बुवाहरु २० देखि २५ जनाको समुहलाई लक्षित गरि नमुनाको रुपमा पुरुष सत्र संचालन गर्न लागेको कार्यक्रम संयोजक निमिता सिँह यादवले जानकारी दिनुभयो ।
अभिभावक शिक्षा कक्षा संचालन भैरहदा आमाहरु मात्र सहभागी भईरहेकाले बुवा सत्र संचालन गर्दा पर्ने स्वास्थ्य सुचकको साकारात्मक प्रभावको लागि यो प्रयासको सुरुवात गरिएको उहाँले जानकारी दिनुभयो ।

तालिममा सबैला नगरपालिका वडा नं. ९,१०,११,१२ त्यस्तै शहिदनगर नगरपालिका र कमला नगरपालिकाको स्वास्थ्यकमीृहरु र प्लान इन्टरनेशनल नेपालको साझेदार संस्थाहरु जानकी महिला जागरण समाज र सपोर्ट नेपालको फिल्ड सुपरभाइजरहरु २५ जनालाई यो तालिम प्रदान गरिएको थियो । तालिममा प्लान इन्टरनेशनल नेपालको प्राविधिक सल्लाहकार किरण भंण्डारी, सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाका वरिष्ठ तालिम अधिकृत रमा थपलियाले तालिमको सहजिकरण गर्नुभएको थियो ।
उक्त तालिममा अगामी दिनमा चलाइने पुरुष सत्रको कार्ययोजना निर्माण गरियो भने तालिमको मेनुवल अनुसारको शुक्ष्म शिक्षण कार्य गरियो ।

प्लान इन्टरनेशनल नेपाल र सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाको प्राविधिक सहयोगमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्माण गरेको म्यानुअल समेत तयार गरिएको उहाँले जानकारी दिनुभयो । यस तालिमले घरमा अभिभावकको रुपमा रहेका बुवालाई प्रारम्भिक वालविकासको अवधारण देखि यसको महत्व र उपादेयताका साथै बालबालिकामा वुवाको भूमिका र जिम्मेबारी अनुभूती गराई बालबालिकाको सर्वागिंक विकासमा मदत पुग्ने विस्वास गरिएको छ ।
तालिम सत्रको समापन गर्दै जानकी महिला जागरण समाजका अध्यक्षले तालिम लिएपश्चात सहजकर्ताहरुले प्रभावकारी रुपमा संचालन गर्न विस्वास तथा शुभकामना दिनुभयो ।

12 comments
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..

ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..

1 दिन पहिले

सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..

जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..

3 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..

4 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..

5 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..

5 दिन पहिले

जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा

जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..

8 दिन पहिले

ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..

जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..

1 महीना पहिले

विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..

  दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..

2 महीना पहिले