संस्थागत विद्यालयलाई विवरण बुझाउन जनकपुरधाम उपमहानगरपालिकाको निर्देशन
5 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
बैसाख ४ गते
जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालयलाई आवश्यक शैक्षिक र प्रशासनिक विवरण समयमै पेश गर्न आग्रह गरेको छ।
शिक्षा, युवा तथा खेलकुद विकास शाखाद्वारा जारी सूचनामा नगर शिक्षा समितिको चैत ३० गते बसेको बैठकको निर्णयअनुसार यस्तो निर्देशन दिइएको उल्लेख छ। सूचनाअनुसार विद्यालयहरूले ७ दिनभित्र सम्बन्धित कागजातसहित विवरण बुझाउनुपर्नेछ।
उपमहानगरपालिकाले विशेषगरी विद्यालयको वर्गीकरण, शुल्क संरचना र आगामी शैक्षिक सत्र २०८३ का लागि लागू हुने सम्पूर्ण शुल्क विवरण अनिवार्य रूपमा पेश गर्न भनेको छ। साथै, विद्यालय वर्गीकरण गर्दा प्रचलित मापदण्ड र कार्यविधिअनुसार आफ्नो श्रेणी स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
यसका अतिरिक्त, कक्षा १ देखि १२ सम्म प्रयोग हुने पाठ्यपुस्तक, पाठ्यसामग्री तथा सिकाइ सामग्रीको विस्तृत विवरण पनि प्रकाशकको नाम र ठेगानासहित बुझाउनुपर्ने व्यवस्था गरिएको छ।
उपमहानगरपालिकाले तोकिएको समयसीमाभित्र विवरण नबुझाउने विद्यालयमाथि आवश्यक कानुनी कारबाही गरिने चेतावनी दिएको छ।
शाखा प्रमुख अन्जु पाण्डेयले हस्ताक्षर गरेको सूचनामा विद्यालयहरूको शुल्क प्रणाली र शैक्षिक सामग्रीमा पारदर्शिता कायम गर्न यस्तो कदम चालिएको जनाइएको छ।
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
मधेशको नेतृत्व संकट र नयाँ पुस्ताको जिम्मेवारी ...रामराज..
ईन्द्रकुमार मधेशानन्द सत्ता अस्थायी हुन्छ, पद क्षणिक हुन्छ; तर सिद्धान्त, स्वाभिमान र संघर्षले इतिहास बनाउँछ, गण..
1 दिन पहिले
सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष बलराम मि..
जनकपुरधाम भदौँ २६ गते । जनकपुर सुस्त मनस्थिति अभिभावक संघका संस्थापक अध्यक्ष स्वर्गीय बलराम मिश्रको आकस्मिक नि..
3 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ का..
4 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथ..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययो..
5 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण ..

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित ह..
5 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक ..
8 दिन पहिले
ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम ..
जनकपुरधाम साउन २४ गते । जनकपुरधामस्थित ओम आरसीएस स्कुलको २४औँ वार्षिकोत्सव आइतबार विभिन्न कार्यक्रम गरी मनाइएक..
1 महीना पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
2 महीना पहिले