मटिहानीमा घरदैलो तथा विद्यार्थी भर्ना अभियान संचालन
7 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
बैसाख १६ गते । महोत्तरीको मटिहानी नगरपालिकामा घरदैलो तथा विद्यार्थी भर्ना अभियान २०८३ सञ्चालन गरिएको छ। नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यालय बाहिर रहेका तथा नियमित विद्यालय नगइरहेका बालबालिकालाई लक्षित गर्दै यो अभियान अघि बढाइएको हो। नयाँ शैक्षिक सत्रका लागि बैसाख १५ गते देखि २० गते सम्म विद्यार्थी भर्ना अभियान संचालन भएको बेला मटिहानीमा घरदैलो कार्यक्रम सम्पन्न गरिएको छ ।
शैक्षिक सत्र २०८३ का लागि मटिहानी स्थित श्रीराम माध्यमिक विद्यालयका तर्फबाट मटिहानी नगरपालिका वडा नं. ७ र ८ का विभिन्न टोलमा घरदैलो कार्यक्रम सम्पन्न भएको सहयोगी संस्था सपोर्ट नेपालका सशक्तिकरण परियोजनाका महोत्तरीका कार्यक्रम संयोजक प्रकाश ठाकुरले जानकारी दिनुभयो । सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्त्रोेको सहयोगमा संचालित सशक्तिकरण परियोजना अन्तरगत मटिहानी स्थित सो विद्यालयमा विद्यार्थी भर्ना अभियानमा सहजीकरण गरिएको छ ।
सो विद्यालयका प्रधानाध्यापक श्रीश कुमार मिश्रको अध्यक्षतामा भएका उक्त घरदैलो कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलको विशेष सहभागितामा विद्यालयका दुई सय ५५ जना विद्यार्थी , विद्यालयका शिक्षक, अभिभावक गरी २ सय ७० को उपस्थिती रहेको थियो । घरदैलो कार्यक्रममा सहभागीहरुले विद्यार्थी भर्ना अभियान संग संम्बन्धित प्लेकार्ड सहित टोलबस्तीहरुको पुगेको कार्यक्रमका सहजीकरण गरिरहेको परियोजनाका धनुषाका कार्यक्रम संयोजक शत्रुघन महतोले जानकारी दिनुभयो ।
अभियानका क्रममा टोलीले अभिभावकसँग छलफल गर्दै बालबालिकालाई शिक्षा दिलाउनुको महत्वबारे जानकारी गराइ एको थियो। आर्थिक अवस्था कमजोर भएका तथा विभिन्न कारणले विद्यालय छोडेका बालबालिकालाई पुनः विद्यालय फर्काउन घरदैलो कार्यक्रममा जोड दिइएको छ । सो कार्यक्रममा मटिहानी नगरपालिका शिक्षा शाखाका पदाधिकारी,नगर प्रहरी, सपोर्ट नेपालका सदस्य गंगा प्रसाद साह, सुरक्षा निकायका प्रतिनिधिहरु, स्थानीयबासीको सहभागिता रहेको थियो ।
मधेशमा लैङ्गिक हिंसाका घटना बढ्दो चुनौती, न्यूनीकरणका लà..
जनकपुरधाम, मंसिर ११ गते । मधेश प्रदेशमा महिला तथा बालिकामाथि हुने लैङ्गिक हिंसाका घटना, न्याय प्राप्तिमा देखिएका..
2 दिन पहिले
मधेशमा लैङ्गिक हिंसाका घटना बढ्दो चुनौती, न्यूनीकरणका लà..
जनकपुरधाम, मंसिर ११ गते । मधेश प्रदेशमा महिला तथा बालिकामाथि हुने लैङ्गिक हिंसाका घटना, न्याय प्राप्तिमा देखिएका..
2 दिन पहिले
न्यायको प्रक्रियामा सहजीकरण गर्न पुगेका महिला अधिकारकर..
जनकपुरधाम मंसिर ११ गते । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा हिंसा प्रभावित महिलालाई न्याय दिलाउने प्र..
2 दिन पहिले
३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाउने..
जनकपुरधाम मंसिर ७ गते । ३५औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ मनाउने उद्देश्यले अपाङ्ग समाज जनकपुरले..
6 दिन पहिले
मधेश प्रदेशका मन्त्रालयका वेबसाइट र सामाजिक सञ्जाल अपाà¤..
जनकपुरधाम मंसिर ७ गते । मधेश प्रदेश सरकारका तीनवटा मन्त्रालयका वेबसाइट तथा सामाजिक सञ्जाललाई अपाङ्गतामैत्री र à¤..
6 दिन पहिले
सामा–चकेवा महोत्सव सम्पन्न, विद्यालयतर्फ मोडर्न नेपाल à¤..
जनकपुरधाम, मंसिर ६। मैथिली भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सामा&ndash..
7 दिन पहिले
सामा–चकेवा महोत्सव सम्पन्न, विद्यालयतर्फ मोडर्न नेपाल à¤..
जनकपुरधाम, मंसिर ६। मैथिली भाषा, कला, साहित्य तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित सामा&ndash..
7 दिन पहिले
राजर्षि इन्स्टिच्युटमा बीबीए २०८३ ब्याचका विद्यार्थीलà..
जनकपुरधाम कार्तिक १४ गते । जनकपुरधाम–४ स्थित राजर्षि इन्स्टिच्युट अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीले बीबीए २०..
29 दिन पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
2 महीना पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
2 महीना पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
2 महीना पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
3 महीना पहिले