धनौजीमा विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो गरियो

5 महीना पहिले प्रकाशित

Smrititimes


जनकपुरधाम
बैसाख १६ गते । नयाँ शैक्षिक सत्र सुरु भएसँगै धनुषाको जनौजी गाउाँपालिकामा विद्यार्थी भर्ना अभियान अन्तरगत घरदेलो कार्यक्रम गरिएको छ । सो पालिकाको वडा नं.२ स्थित शंकर माविमा कक्षा ५ सम्म अंग्रेजी माध्यममा पढाई सुरु भएको जानकारी सहित घरदैलो कार्यक्रम गरिएको हो । वडा नं. २ का वडाध्यक्ष उदय कुमार साहको अध्यक्षता तथा पालिका प्रमुख राजकुमार साहको प्रमुख आतिथ्यमा भएको सो घरदैलो तथा भर्ना अभियानमा विद्यालयका प्रधानाध्यापक विजय मंडलको सहकार्य रहेको थियो ।

विद्यालय प्राङगनबाट सायौँ विद्यार्थी, शिक्षक तथा समन्वयकर्ता दुर्गा टोल विकास संस्थाको समन्वयमा निस्केको घरदैलो कार्यक्रम वडा नं. २ का विभिन्न टोल गल्ली हुदै वडा नं. ३ झोझी कटैयाका विभिन्न टोल सम्म पुगेको सहयोगी संसथा सपोर्ट नेपालका सशक्तिकरण परियोजनाका धनुषाका कार्यक्रम संयोजक सत्रुघन महतोले जानकारी दिनुभयो । सपोर्ट नेपालको आयोजना तथा कुर्वे उस्त्रोेको सहयोगमा संचालित सशक्तिकरण परियोजना अन्तरगत धनौजीमा भएको सो विद्यार्थी भर्ना अभियानमा सहजीकरण गरिएको छ ।

घरदैलो कार्यक्रममा सहभागीहरुले विद्यार्थी भर्ना अभियान संग संम्बन्धित प्लेकार्ड सहित टोलबस्तीहरुको पुगेको कार्यक्रमका सहजीकरण गरिरहेको परियोजनाका महोत्तरी कार्यक्रम संयोजक प्रकाश ठाकुरले जानकारी दिनुभयो ।

अभियानका क्रममा टोलीले अभिभावकसँग छलफल गर्दै बालबालिकालाई शिक्षा दिलाउनुको महत्वबारे जानकारी गराइ एको थियो। आर्थिक अवस्था कमजोर भएका तथा विभिन्न कारणले विद्यालय छोडेका बालबालिकालाई पुनः विद्यालय फर्काउन घरदैलो कार्यक्रममा जोड दिइएको छ । सो कार्यक्रममा शंकर माविका शिक्षकहरु,दुर्गा टोल विकास संस्था धनौजीका पदाधिकारीहरु, सपोर्ट नेपालका सदस्य समिन घिमिरे, स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

7 घन्टा पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

7 घन्टा पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

11 घन्टा पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

12 घन्टा पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

12 घन्टा पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

13 घन्टा पहिले

गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

1 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

8 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..

15 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..

22 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..

22 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..

22 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..

जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..