महोत्तरीका दुई नगरपालिकामा पोषण सुधार अभियान सुरु

5 महीना पहिले प्रकाशित

Smrititimes

जनकपुरधाम

वैशाख २८ गते

महोत्तरी जिल्लाको रामगोपालपुर र औरही नगरपालिकामा समुदायको पोषण अवस्था सुधार गर्ने उद्देश्यसहित नयाँ पोषण कार्यक्रम औपचारिक रूपमा सुरु गरिएको छ। दलित समाज उत्थान समिति नेपालको पहलमा सञ्चालन गरिएको उक्त कार्यक्रमलाई CARE Nepal र iDE ले प्राविधिक तथा आर्थिक सहयोग प्रदान गरेका छन्।

कार्यक्रमको शुभारम्भका अवसरमा आयोजित एकदिने कार्यशाला गोष्ठीमा दुवै नगरपालिकाका शाखा प्रमुख, स्थानीय प्रतिनिधि तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी भएका थिए। कार्यक्रममा पोषणसम्बन्धी चुनौती, कार्यक्रमको आवश्यकता र यसले समुदायमा पार्ने सकारात्मक प्रभावबारे कार्यक्रम सल्लाहकार पुनित चौधरीले प्रस्तुतीकरण गर्नुभएको थियो।

गोष्ठीको सुरुआतमा रामभजन महतोले सहभागीहरूलाई स्वागत गर्दै स्थानीय तहमा पोषण सुधारका लागि सामूहिक सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रम संयोजकले यस अभियानमार्फत विशेषगरी लक्षित समुदायका बालबालिका, महिला तथा विपन्न परिवारको पोषण अवस्थामा सुधार ल्याउने लक्ष्य राखिएको जानकारी दिनुभयो।

संस्थापक अध्यक्ष सुनिल ठाकुरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राम दुलार शाह प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने रेनु झासहित सरकारी तथा गैरसरकारी क्षेत्रका विभिन्न प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। आयोजक संस्थाले आगामी दिनमा समुदायस्तरमा सचेतना तथा व्यवहार परिवर्तनसम्बन्धी गतिविधि पनि सञ्चालन गरिने जनाएको छ।

12 comments
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

21 घन्टा पहिले

ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड

जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..

21 घन्टा पहिले

रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..

जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..

21 घन्टा पहिले

एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..

जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..

21 घन्टा पहिले

जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..

जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..

21 घन्टा पहिले

जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..

जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..

21 घन्टा पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

12 दिन पहिले

नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..

जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..

12 दिन पहिले

धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद

ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..

21 दिन पहिले

राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..

जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..

25 दिन पहिले

औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..

जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..

26 दिन पहिले

गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..

जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ काà¤..

1 महीना पहिले