जनकपुरधाममा मापदण्ड नपुगेका ७ विद्यालयमाथि कारबाही, अभिभावकलाई सतर्क रहन आग्रह

4 महीना पहिले प्रकाशित

Smrititimes

 

जनकपुरधाम, असार ३ — जनकपुरधाम उपमहानगरपालिकाले आवश्यक कानुनी प्रक्रिया र शैक्षिक मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका सात वटा निजी विद्यालयलाई अवैध घोषणा गरेको छ। उपमहानगरपालिकाको शिक्षा समितिले गरेको अनुगमनका क्रममा ती विद्यालयहरू दर्ता, स्वीकृति, भौतिक पूर्वाधार तथा सञ्चालनसम्बन्धी आवश्यक मापदण्ड पूरा नगरेको पाइएको जनाएको छ।

शिक्षा समितिको निर्णयअनुसार वडा नं. १३ मा सञ्चालित न्यु पिनाकल एकेडमी र जेम्स एकेडमी स्कुल, वडा नं. ८ का नेशनल चिल्ड्रेन पार्क तथा लिटिल च्याम्प एजुकेशन, वडा नं. २१ स्थित लक्ष्मी–सरस्वती–पार्वती इङ्ग्लिस बोर्डिङ स्कुल, स्टुडेन्ट एकेडमी लादोबेला र वडा नं. ४ स्थित सिद्धार्थ मोन्टेश्वरी स्कुल लाई अवैध विद्यालयको सूचीमा राखिएको छ।

उपमहानगरपालिकाले यस्ता विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक भविष्य प्रभावित हुन सक्ने भन्दै अभिभावकलाई विद्यालय छनोट गर्दा त्यसको कानुनी मान्यता, दर्ता स्थिति र सञ्चालन अनुमति सम्बन्धी विवरण अनिवार्य रूपमा बुझ्न आग्रह गरेको छ।

नगरपालिकाका अनुसार शिक्षा क्षेत्रमा गुणस्तर, पारदर्शिता र उत्तरदायित्व कायम गर्न विद्यालयहरूको नियमित अनुगमनलाई थप प्रभावकारी बनाइनेछ। कानुनी प्रक्रिया पूरा नगरी सञ्चालन हुने शैक्षिक संस्थामाथि आवश्यक कारबाही गरिने चेतावनी समेत दिइएको छ।

यस क्रममा जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार साह को नेतृत्वमा शिक्षा समिति, सम्बन्धित सरोकारवाला निकाय तथा एनप्याब्सन जनकपुरधाम का अध्यक्ष दीपक ठाकुर को सहभागितामा विद्यालय अनुगमन अभियान सञ्चालन भइरहेको छ।

शिक्षा समितिले अभिभावक, शिक्षक तथा विद्यालय सञ्चालकलाई प्रचलित कानुन र शैक्षिक मापदण्डको पालना गर्न आग्रह गर्दै गुणस्तरीय शिक्षाको सुनिश्चितताका लागि नगरपालिकाको अभियानलाई सहयोग गर्न अनुरोध गरेको छ।

 
 
 
 

12 comments
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

7 घन्टा पहिले

मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..

काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..

7 घन्टा पहिले

सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..

बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..

11 घन्टा पहिले

पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..

जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..

12 घन्टा पहिले

आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..

जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..

12 घन्टा पहिले

साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम

जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..

13 घन्टा पहिले

गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..

जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..

1 दिन पहिले

सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड

जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..

8 दिन पहिले

निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..

जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..

15 दिन पहिले

राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..

जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..

22 दिन पहिले

विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..

जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..

22 दिन पहिले

राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..

जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..

22 दिन पहिले

नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..

असोज ०९ गते  जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..

महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..

जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..

सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..

जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..

गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..

जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..