कमला नगरपालिकामा गर्भवती महिलाका लागि गाउँमै अल्ट्रासाउण्ड सेवा
4 महीना पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
असार १० गते ।
कमला नगरपालिकाले गर्भवती महिलाको स्वास्थ्य सेवामा पहुँच सहज बनाउने उद्देश्यले ग्रामीण अल्ट्रासाउण्ड (यूएसजी) सेवा सञ्चालनमा ल्याएको छ । अब नगरभित्रका गर्भवती महिलाले नियमित गर्भ परीक्षणसँगै अल्ट्रासाउण्ड सेवा पनि आफ्नै स्थानीय तहमा प्राप्त गर्न सक्ने भएका छन् । नगर प्रमुख विशेश्वर यादवले सेवाको उद्घाटन गर्दै ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलालाई आधारभूत तथा आवश्यक स्वास्थ्य सेवा नजिकबाट उपलब्ध गराउनु स्थानीय सरकारको दायित्व भएको बताउनुभयो । उहाँले अल्ट्रासाउण्ड परीक्षणका लागि जनकपुरधाम वा अन्य शहर धाउनुपर्ने बाध्यता अब धेरै हदसम्म अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो।
अल्ट्रासाउण्ड मेसिन सीएफडब्लुए र वन हर्ट वर्लड वाइडको सहयोगमा प्राप्त भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार ठाकुरले जानकारी दिनुभयो । प्रारम्भिक चरणमा सेवा गर्भवती महिलालाई लक्षित गरेर सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार ग्रामीण अल्ट्रासाउण्ड सेवाबाट गर्भावस्थाको अवस्थाबारे समयमै जानकारी प्राप्त हुने, सम्भावित जटिलताको पहिचान गर्न सकिने तथा जोखिमयुक्त गर्भ भएका महिलालाई आवश्यक परे विशेषज्ञ सेवामा छिटो रिफर गर्न सहज हुनेछ । यसले सुरक्षित मातृत्व कार्यक्रमलाई समेत थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । उद्घाटन कार्यक्रममा विभिन्न वडाका वडाध्यक्ष, स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्य शाखाका सह–संयोजक अमरेश यादव तथा स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो । नगरपालिकाले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तार गर्ने दीर्घकालीन योजनाअन्तर्गत यो सेवा सुरु गरिएको जनाएको छ । यस कार्यक्रमले मातृ तथा शिशु स्वास्थ्यमा सुधार ल्याउनुका साथै सुरक्षित गर्भावस्था प्रवद्र्धन, मातृ–शिशु मृत्युदर न्यूनीकरण र स्वास्थ्य सेवाप्रति नागरिकको पहुँच वृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ । सो मेसिन हस्तानान्तरण कार्यक्रममा सिएफडब्लुएका अध्यक्ष महेन्द्र प्रसाद यादव तथा कार्यकारी निर्देशक लक्ष्मेश्वर मंडलको उपस्थिती रहेको थियो ।
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
19 घन्टा पहिले
ग्रामीण महिला किसानको सशक्तीकरण र सम्मान बढाउन जोड
जनकपुरधामअसोज २६ गते । मधेश प्रदेशमा ग्रामीण महिला किसानको आर्थिक सशक्तीकरण, नेतृत्व विकास, जलवायु उत्थानशील कृà..
19 घन्टा पहिले
रौतहटका तीन स्थानीय तहमा विपद् जोखिम सञ्चार योजना निर्मà..
जनकपुरधाम असोज २६ गते । विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी तथा प्रभावकारी सूचना प्रवाहलाई सुदृढ बनाउने उद्देश्यà..
19 घन्टा पहिले
एम्नेस्टी इन्टरनेशनल जनकपुरधामको बैठक सम्पन्न, मानव अधà¤..
जनकपुरधाम, असोज २६ गते । एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधाम युवा समूह–५७ को बैठक विभिन्न महत्वपूर्ण निर्णय à¤..
19 घन्टा पहिले
जानकी महिला जागरण समाजद्वारा ओरेक धनुषाको सुरक्षा आवासà¤..
जनकपुरधाम असोज २६ गते । जानकी महिला जागरण समाजले ओरेक धनुषाको सुरक्षा आवासमा आश्रय लिइरहेका हिंसा प्रभावित महिलà..
19 घन्टा पहिले
जनकपुरमा ध्वनि प्रदूषण गर्ने २४ मोटरसाइकल प्रहरी नियन्à¤..
जनकपुरधाम असोज २६ गते । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएको सुरक्षा अभियानअन्तर्गत धनुषा प्रहरीले जनकपुरधामकà..
20 घन्टा पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
12 दिन पहिले
नगराइन–२ जटहीको पोखरी निर्माणमा गुणस्तरहीन सामग्री प्र..
जनकपुरधाम असोज १५ गते । धनुषाको नगराइन नगरपालिका–२ जटहीमा सञ्चालित पोखरीको घाट निर्माण कार्यमा गुणस्तरहीन इँà¤..
12 दिन पहिले
धनुषाक भेनियर उद्योगसँ ६७५ क्यूफिट काठ बरामद
ढल्केबर आसिन ६ गते । डिभिजन वन कार्यालय धनुषा मिथिला नगरपालिका–२ स्थित एक भेनियर उद्योगमे छापा मारि भारी परिमाà¤..
21 दिन पहिले
राष्ट्रिय बाल दिवसमा जनकचोकमा रक्तदान, ४७ जनाले गरे रक्त..
जनकपुरधाम असोज २ गते । राष्ट्रिय बाल दिवसको अवसरमा बालबालिकाको स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्यप्रति जनचेà¤..
25 दिन पहिले
औरही नगरपालिका–८ टिमकियामा विद्युत् विस्तार विवाद, निषà¥..
जनकपुरधाम असोज १ गते । महोत्तरीको औरही नगरपालिका–८ टिमकियामा ट्रान्सफर्मर जडान तथा विद्युत् विस्तारको विषयला..
25 दिन पहिले
गुठीका पोखरी तथा डिलमा भएको अतिक्रमण हटाउने काम चरणबद्ध ..
जनकपुरधामभदौँ २५ गते । गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन, २०६२ काà¤..
1 महीना पहिले