तामाकोशी गाउँपालिकामा सहकारी नियमन तथा कानुनी प्रावधान विषयक दुई दिने प्रशिक्षण कार्यक्रम संचालन
5 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
कात्तिक १६, तामाकोशी ।
तामाकोशी गाउँपालिकाले सहकारी नियमन तथा कानुनी प्रावधान विषयक दुई दिने प्रशिक्षण कार्यक्रम संचालन गरेको छ ।
तामाकोशी गाउँपालिकाका अध्यक्ष ईश्वर चन्द्र पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका भित्रका सुचिकृत भएका सहकारीका संचालक समिती र कर्मचारीको उपस्थिति रहेको छ ।
पालिका भित्रका सहकारी नियमन, कानुनमा भएका प्रवधान जस्ता विभिन्न विषयमा छलफल हुने जनाइएको छ । तामाकोशी गाउँपालिकाका प्रशासकीय अधिकृत निमेष मिश्रको अध्यक्षतामा भएको कार्यक्रममा पालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी., जिल्ला सहकारी संघ, दोलखाका उपाध्यक्ष देवी प्रसाद शर्मा, तामाकोशी गाउँपालिकका सहकारी समुन्वय समिती संयोजक पर्शुराम कार्की, भिमेश्वर बहुउद्देश्यीय सहकारी संस्था भिरकोटका अध्यक्ष श्यमकाजि कटुवाल लगाएतले मन्तव्य ब्यक्त गर्नु भएको थियो । प्रशिक्षण कार्यक्रमको सहजिकरण जिल्ला सशकारी संघ, दोलखाका अध्यक्ष तथा सहकारी अभियान्ता हेमन्त चौलागाई र अधिबक्त प्रोण प्रताप के.सी.ले गरिरहनु भएको छ । कार्यक्रमको संयोजन तामाकोशी गाउँपालिकाका सूचना अधिकृत पवनराज फुयाँलले गर्नुभएको छ ।
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
17 घन्टा पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
17 घन्टा पहिले
भारत–नेपाल सीमामा २७० लिटर नेपाली मदिरासहित एक भारतीय त..
जनकपुरधाम साउन १८ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतको ४८औँ वाहिन..
18 घन्टा पहिले
सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि
जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपु..
18 घन्टा पहिले
सर्लाहीमे १०९ किलो गाँजाक संग भारतीय नम्बर प्लेटक कार जफ..
जनकपुरधाम साउन १८ गते ।सर्लाही जिलाक लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग पर नेपाल प्रहरी १०९ ..
24 घन्टा पहिले
भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..
जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..
2 दिन पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
9 दिन पहिले
चिकनामा बालमैत्री समावेशी विद्यालय भवन तथा खेलमैदान उद..
जनकपुरधाम, असार २९ गते । धनुषाको विदेह नगरपालिका–३, चिकनास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित..
22 दिन पहिले
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
1 महीना पहिले
जनकपुरधामका निजी विद्यालयमाथि उपमहानगरको कडा निगरानी, ..
जनकपुरधाम, असार ४। जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा देखिएको अनियमितता नियन्त्रण गर्न अनुगमनल..
2 महीना पहिले
शंकर मावि धनौजीमा नयाँ भर्ना भएका विद्यार्थीलाई शैक्षि..
जनकपुरधाम असार ४ गते । नव शैक्षिक सत्र सुरु भए संगै धनुषा जिल्लको धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा नया..
2 महीना पहिले
अरनिको सेकेन्ड्री बोर्डिङ्ग स्कूलमा ‘जुनियर नाटा’ इकाइ..
जनकपुरधाम असार ३ गते नेपाल क्षयरोग निवारण संस्था धनुषा जिल्ला शाखाले क्षयरोग निवारण अभियानलाई विद्यालय तहसम्म ..
2 महीना पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..
जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..