गोल्मेश्वर माध्यमिक विद्यालयमा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विद्यालय प्रहरी सचेना कार्यक्रम सम्पन्न
5 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
मंसिर २, तामाकोशी ।
गोल्मेश्वर माध्यमिक विद्यालय तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालू दोलखामा समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विद्यालय-प्रहरी सचेना कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम प्रहरी चौकी किर्ने दोलखाको आयोजनामा भएको थियो । कार्यक्रमलाई गोल्मेश्वर माध्यामिक विद्यालयले समुन्वय गरेको विद्यालयका प्रधानाध्यपक सञ्जय खड्काले बताउँनु भयो । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत विद्यालय प्रहरी सचेतना कार्यक्रममा विद्यालयका कक्षा ८, ९, १० र कृषि प्रविधिकका विद्यार्थी, राजनितिक दलका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, लगाएतको उपस्थिति रहेको थियो ।
सचेतना मुलक कार्यक्रममा र्दुघटना, सडक सुरक्षा, लागू औषध, मादक पर्दाथ, साइवर अपराध लगाएतको विषयमा छलफल भएको थियो । कार्यक्रमलाई किर्ने प्रहरी चौकीका इन्र्चाज प्रहरी साहायक निरिक्षक सिताराम कार्कीले सहजिकरण गर्नु भएको थियो भने अस्थायी ट्रफिक प्रहरी पोष्ट किर्नेटारका प्रहरी साहायक निरिक्षक विष्णुराज पुरीले ट्रफिक नियम सम्वन्धि जानकारी गराउँनु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा तामाकोशी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष होम बहादुर श्रेष्ठले कार्यक्रमलाई समुदाय स्तरमा संचालन गर्नुपर्ने सुझाव दिनु भएको थियो ।
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
18 घन्टा पहिले
भारत–नेपाल सीमापर ५० हजारसँ बेसी शंकास्पद भारतीय जाली न..
जनकपुरधाम, साउन १८ । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमे भारतीय सुरक्षा निकायसभ ५० हजारसँ बेसी ..
18 घन्टा पहिले
भारत–नेपाल सीमामा २७० लिटर नेपाली मदिरासहित एक भारतीय त..
जनकपुरधाम साउन १८ गते । भारत–नेपाल अन्तर्राष्ट्रिय सीमामा तस्करी नियन्त्रण अभियानअन्तर्गत भारतको ४८औँ वाहिन..
18 घन्टा पहिले
सहरसामे पैसेंजर ट्रेनक इंजनमे लागल आगि, मानवीय क्षति नहि
जनकपुरधामसहरसा साउन १८ गते । बिहारक सहरसा जिलान्तर्गत सिमरी बख्तियारपुर रेलवे स्टेशन पर सोमबार भोर समस्तीपु..
18 घन्टा पहिले
सर्लाहीमे १०९ किलो गाँजाक संग भारतीय नम्बर प्लेटक कार जफ..
जनकपुरधाम साउन १८ गते ।सर्लाही जिलाक लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्ग पर नेपाल प्रहरी १०९ ..
24 घन्टा पहिले
भन्सार छलीका करिब १३ लाख ९५ हजार रुपैयाँ बराबरका सामानसह..
जनकपुरधाम साउन १७ गते । धनुषाको जनकपुर उपमहानगरपालिका–८ स्थित बजरंग चोक क्षेत्रमा प्रहरीले भन्सार छलीका क..
2 दिन पहिले
विश्वविद्यालय मैथिली विभागमे प्रो. अरुण कुमार कर्णक समी..
दरभंगा, साउन १० गते ।विद्यापति पीठ आ ललित नारायण मिथिला विश्वविद्यालयक मैथिली विभागक संयुक्त तत्त्वावधानमे आ..
9 दिन पहिले
चिकनामा बालमैत्री समावेशी विद्यालय भवन तथा खेलमैदान उद..
जनकपुरधाम, असार २९ गते । धनुषाको विदेह नगरपालिका–३, चिकनास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयमा नवनिर्मित..
22 दिन पहिले
समावेशी शिक्षा नीति अध्ययन प्रतिवेदनको निष्कर्ष सबर्वज..
जनकपुरधाम असार ११ गते । मधेशमा समावेशी शिक्षा सम्बन्धि भएको नीतिगत अध्ययनको अवस्था सन्तोषजनक रहे पनि कार्यान..
1 महीना पहिले
जनकपुरधामका निजी विद्यालयमाथि उपमहानगरको कडा निगरानी, ..
जनकपुरधाम, असार ४। जनकपुरधाम उपमहानगरपालिकाले निजी विद्यालयहरूमा देखिएको अनियमितता नियन्त्रण गर्न अनुगमनल..
2 महीना पहिले
शंकर मावि धनौजीमा नयाँ भर्ना भएका विद्यार्थीलाई शैक्षि..
जनकपुरधाम असार ४ गते । नव शैक्षिक सत्र सुरु भए संगै धनुषा जिल्लको धनौजी गाउँपालिका वडा नं. २ स्थित शंकर माविमा नया..
2 महीना पहिले
अरनिको सेकेन्ड्री बोर्डिङ्ग स्कूलमा ‘जुनियर नाटा’ इकाइ..
जनकपुरधाम असार ३ गते नेपाल क्षयरोग निवारण संस्था धनुषा जिल्ला शाखाले क्षयरोग निवारण अभियानलाई विद्यालय तहसम्म ..
2 महीना पहिले
धनुषाका युवा क्लबहरूको माग : नेपाललाई पुनः हिन्दु राष्ट्..
जनकपुरधाम, साउन १६ — धनुषामा आन्दोलनरत पक्ष र सरकारबीच वार्ता चलिरहेका बेला जिल्लाका केही युवा क्लब तथा सामा..
जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जन..
जनकपुरधाम साउन १२ गते । जलवायु परिवर्तन, कृषि, बसाइँसराइ र ग्रामीण जीविकोपार्जनबीचको अन्तरसम्बन्धलाई नीतिगत तथ..
धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव र नागरिक सुरक्षाका ..
जनकपुरधाम साउन १४ गते ।महिला मानव अधिकार रक्षकहरूले धार्मिक स्वतन्त्रता, सामाजिक सद्भाव तथा नागरिक सुरक्षाको स..
आन्दोलनका क्रममा १२ वर्षीय बालक गम्भीर घाइते, उपचारका ला..
जनकपुरधाम, साउन १४ — जनकपुरधाममा बिहीबार भएको आन्दोलनका क्रममा १२ वर्षीय एक बालक गम्भीर घाइते भएका छन्। घाइत..