
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा लैङ्गिक हिंसा सम्बन्धी लोक गीत प्रतियोगिता
3 वर्ष पहिले प्रकाशित
Smrititimes


दिपक बस्नेत
मंसिर १९, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुमा लैङ्गिक हिंसा सम्बन्धी लोक गीत प्रतियोगिता भएको छ ।
"घरदेखि शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं" भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान संचाल भइरहेको सन्र्दभमा तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालुको आयोजनामा लोक गित प्रतियोगित संचालन भएको हो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ४ मालु वडा कार्यलयको प्रङ्गणमा भएको कार्यक्रममा वडा भित्रका ७ वटा समुहको सहभागिता रहेको थियो ।
जिल्ला समुन्वय समिती दोलखाका सदस्य गिता पोखरेलले व्यानर पढेर उत्घाटन गर्नु भएको लोकगित प्रतियोगितामा र्शिजनसिल आमा समुह प्रथम, भिमेश्वर आमा समुह द्धितिय, तीनकन्या आमा समुह तृतिय र मिलिजुलि आमा समुह सन्तोना भएका छन् । वडा नम्वर ४ मालुका वडा अध्यक्ष होम बहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा वडा भित्रका राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगाएत उल्लेख्य महिलाहरुको सहभागिता रहेको थियो । यस्तै कोभिड अस्पताल परिषद्मा स्वयमसेवीकाहरुले स्वयमसेवीका दिवस मनाएका छन् ।

भंगहा नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न..
जनकपुरधाम चैत २३ गते । महोत्तरीको भंगहामा शनिबार रुपान्तरण कार्यक्रम अन्तरगत पशु स्वास्थय शिविर कार्यक्रम सम्प..
15 दिन पहिले
भंगहा नगरपालिकामा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न..
जनकपुरधाम चैत २३ गते । महोत्तरीको भंगहामा शनिबार रुपान्तरण कार्यक्रम अन्तरगत पशु स्वास्थय शिविर कार्यक्रम सम्प..
15 दिन पहिले
लोसपा धनौजी गाउँपालिकाको प्रथम अधिवेशन सम्पन्न अध्यक्ष..
जनकपुरधामचैत २२ गते ।लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनौजी गाँउपालिकाको प्रथम गाँउपालिका अधिवेशनबाट राम क..
16 दिन पहिले
संविधान संशोधन बटमलाइन भन्दै मधेशी दलहरुको संघिय लोकता..
जनकपुरधाम चैत २१ गते । संविधान संशोधनलगायत २६ वटा उद्देश्य राखेर तराई–मधेस केन्द्रित दलहरूले मोर्चा घोषणा गरे..
17 दिन पहिले
ओरेक मधेशले मनाए ३४ औ वार्षिक उत्सव
जनकपुरधाम चैत २१ गते । ओरेक मधेस प्रदेश कार्यालयले एक कार्यक्रमका बिच ३४औं वार्षिक उत्सव बनाएका छन् । मधेश प्रदे..
17 दिन पहिले
विद्यापती पुरस्कार कोषले गरे दश जना श्रष्टालाई पुरस्कृ..
जनकपुरधाम चैत २१ गते ।मैथिली भाषाका महाकवि विद्यापतिको नामबाट २०६८ सालमा स्थापना भएको विद्यापति पुरस्कार कोषले..
17 दिन पहिले
– राजर्षि जनक क्याम्पसद्वारा आयोजित टी–२० क्रिकेट प्रत..
जनकपुरधाम, चैत्र १८ – राजर्षि जनक क्याम्पसद्वारा आयोजित टी–२० क्रिकेट प्रतियोगिता को फाइनल खेल शानदार रूपमा ..
21 दिन पहिले
बालबालिकाहरुको हेरचाहमा बुवाको भसमिका सम्बनधी सत्र सं..
जनकपुरधाम चैत १४ गते ।बालबालिकाहरुको विकासका लागि आमाको साथै बुवाहरुको समेत महत्वपुर्ण भुमिकालाई ध्यानमा राखे..
24 दिन पहिले
जनकपुरधाममा चैत्र ९ गते देखि राजर्षि जनक टि–२० अन्..
जनकपुरधाम चैत ६ गते । जनकपुरधाममा चैत ९ गते देखि १३ गते सम्म अन्तर कलेज राजर्षिजनक टि २० क्रिकेट प्रतियोगिता हुने ..
1 महीना पहिले
बिवाईडी (BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट २०८१ : आज को खेल..
जनकपुरधाम/फागुन २४ गते। जनकपुरधाममा बिवाईडी(BYD) चौथो अन्तर स्कुल टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत आज क्वालिफ..
1 महीना पहिले
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सीएफडब्लुएले गरे विभ..
जनकपुरधाम फागुन २४ गते ।अन्तराष्ट्रिय महिला दिवसको अवसरमा शनिबार सामुदायिक परिवार कल्याण संघ(सिएफडब्लुए)ले धनु..
1 महीना पहिले
खरियानीका आमा समुहलाई पोषिलो खाना पकाउन सिकाइयो
जनकपुरधाम फागुन १५ गते । वालवालिकाहरुलाई पोषिलो खाना खुवाउन धनुषाको खरियानीका आमा समुहका सदस्यहरुलाई पौष्टिक ..
2 महीना पहिले