तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेमा लैङ्गिक हिंसा सम्बन्धी लोक गीत प्रतियोगिता
5 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
मंसिर २०, तामाकोशी ।
तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेमा लैङ्गिक हिंसा सम्बन्धी लोक गीत प्रतियोगिता भएको छ ।
''घरदेखि शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं" भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान संचाल भइरहेको सन्र्दभमा तामाकोशी गाउँपालिका वडा नम्बर ५ आयोजनामा लोक गित प्रतियोगित संचालन भएको हो ।
तामाकोशी गाउँपालिका वडा नम्बर ५ सहरेमा भएको कार्यक्रममा वडा भित्रका ६ वटा समुहको सहभागिता रहेको थियो । वडा नम्बर ५ सहरेका वडा सचिव रितु श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पिपलडाँडा र कालिका आमा समुह प्रथम , राधाकृष्ण आमा समुह द्धितिय, लगनशिल आमा समुह तृतिय र कालिका जनजाग्रिती आमा समुह शान्तोना भएका छन् । वडा नम्वर ५ सहरेका कार्यवाहक वडा अध्यक्ष अर्गलाल चौलागाईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा कार्यक्रममा वडा भित्रका राजनितिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि लगाएत उल्लेख्य महिलाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा शंकेश्वर बचत तथा ऋण सहकारीका अध्यक्ष रुद्रप्रसाद चौलागाई, भविष्य निर्णमाण बचत तथा ऋण सहकारीका उपाध्यक्ष जनक खड्का लगाएतले मन्तव्य व्यक्त गर्नु भउको थियो ।
शहिदनगरमा ‘सशक्त बालिका परियोजना’को प्रभाव अनुगमन ः बा..
जनकपुरधाम जेठ ९ गते ।धनुषाको शहिदनगर नगरपालिकामा संचालित “सशक्त बालिका परियोजना” अन्तरगत शुक्रबार नगरपालिक..
3 दिन पहिले
शहिदनगरमा ‘सशक्त बालिका परियोजना’को प्रभाव अनुगमन ः बा..
जनकपुरधाम जेठ ९ गते ।धनुषाको शहिदनगर नगरपालिकामा संचालित “सशक्त बालिका परियोजना” अन्तरगत शुक्रबार नगरपालिक..
3 दिन पहिले
शहिदनगरमा ‘सशक्त बालिका परियोजना’को प्रभाव ः किशोरीदेख..
जनकपुरधाम जेठ ९ गते ।धनुषा जिल्लाको शहिदनगर नगरपालिकामा संचालनमा रहेको सशक्त बालिका परियोजनाको पालिका स्तरीय प..
3 दिन पहिले
मटिहानीमा टोल विकास संस्था गठन
जनकपुरधाम जेठ ७ गते ।मटिहानी नगरपालिका वडा नं. ७ मटिहानी बसपार्क टोलमा बिहिबार लक्ष्मीनियाँमाई टोल विकास संस्था ..
5 दिन पहिले
बर्दिवासमा कृषक महिला तथा युवा समूहसँग ओरेकको भेटघाट तथ..
जनकपुरधाम जेठ ५ गते । ओरेक का कार्यक्रम व्यवस्थापक सुलोचना खनाल तथा मधेश प्रदेश संयोजक विणा सिंह द्वारा बर्दि..
7 दिन पहिले
जनकपुरधाममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीलाई ल..
जनकपुरधाम जेठ ५ गते । महिला पुनस्र्थापना केन्द्र (ओरेक) को आयोजना तथा युएन ओमेन को सहयोगमा “सशक्त महिला, समृद्..
7 दिन पहिले
२ दिनक भीतर एसईईक परिणाम
२७ वैशाख, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड माध्यमिक शिक्षा परीक्षा (एसईई) क परिणाम २ दिनक भीतर सार्वजनिक करब..
16 दिन पहिले
धनौजीमा विद्यार्थी भर्ना अभियान अन्तरगत घरदैलो गरियो
जनकपुरधाम बैसाख १६ गते । नयाँ शैक्षिक सत्र सुरु भएसँगै धनुषाको जनौजी गाउाँपालिकामा विद्यार्थी भर्ना अभियान अन्..
26 दिन पहिले
मटिहानीमा घरदैलो तथा विद्यार्थी भर्ना अभियान संचालन
जनकपुरधाम बैसाख १६ गते । महोत्तरीको मटिहानी नगरपालिकामा घरदैलो तथा विद्यार्थी भर्ना अभियान २०८३ सञ्चालन गरिएक..
27 दिन पहिले
संस्थागत विद्यालयलाई विवरण बुझाउन जनकपुरधाम उपमहानगरप..
जनकपुरधामबैसाख ४ गते जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालनमा रहेका सबै संस्थागत विद्यालय..
1 महीना पहिले
एनआईएमबी बैँकले गरे रानिमाविका विद्यार्थीलाई शैक्षिक स..
जनकपुरधाम चैत ९ गते । धनुषा जिल्लाको नगराईन स्थित राजेश्वर निधि माविका शिशु कक्षा देखि पाँच सम्मका एक सय ४९ जना व..
2 महीना पहिले
ओम आरसीएस स्कुलमा फुड फेष्टिभल सम्पन्न
जनकपुरधाम माघ २३ गते । विद्यार्थीहरुलाई पढाईको साथै जीवन उपयोगी कामहरुका बारेमा समेत अनुभव सहितको जानकारीका ला..
4 महीना पहिले