तामाकोशी गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान विभिन्न कार्यक्रम संचालन गरि सम्पन्न ।
5 वर्ष पहिले प्रकाशित
Smrititimes
दिपक बस्नेत
मंसिर २४, तामाकोशी ।
हिंसा कहिल्यै नगर्ने, हिंसा कहिल्यै नसहने, हिंसाको प्रतिवाद गर्ने भन्ने मूल नारा सहित ३० औं अन्तराष्ट्रिय १६ दिने लैंगिक हिंसा विरुद्ध दिवश २०२१ (२०७८) अन्तराष्ट्रिय नारा Orange the world: End Violence Against Women Now र राष्ट्रिय नारा ः “घरैदेखि शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं” भन्दै घरेलु हिंसा अन्त्यकालागि “घर र समाजको ऐक्यवद्धता, लैंगिक हिंसा विरुद्ध शुन्य सहनशीलता” भनि तामाकोशी गाउँपालिकामा विभिन्न कार्यक्रम संचालान गरि सम्पन्न गरिएको छ ।
आज अन्तिम दिन लैङ्गिक हिंसा सम्वन्धी लोकगीत प्रतियोगीताको आयोजना गरि सम्पन्न गरिएको हो । तामाकोशी गाउँपालिकाका उपाध्यक्ष उर्मिला खड्का के.सी.को अध्यक्षतामा भएको कार्यक्रममा प्रत्येक वडाका प्रतिस्पर्दी मध्ये प्रथम हुने समुहको विचमा प्रतियोगीता संचालन गरिएको थियो । पालिका भित्रका ७ वडाका ७ समुह प्रतियोगीतामा सहभागिता जनाएका थिए । जस्मा सितापाईला मावि प्रथम, कालिदेवी ताजा तरकारी समूह द्धितिय, कालिका देवी समूह तृतिय र पिपलडाँडा आमा समूह सान्तोना भएका छन् । प्रथम, द्धितिय, तृतिय र सान्तोना हुने सहभागीलाई नगद सहित प्रमाण पत्र पालिका उपाध्यक्ष उर्मिला खड्का के.सी र प्रमुख प्रशासकिय अधिकृत निमेष मिश्रले पुरस्कार हस्तान्तरण गर्नु भएको थियो । प्रतियोगीतामा अन्य सहभागिलाई पनि प्रमाण पत्र हस्तान्तरण गरिएको छ ।
तामाकोशी गाउँपालिकामा मंसिर १७ गते वडा नं.४ र ५ मा, १८ गते वडा नं १, २ र ३ मा र १९ गते वडा नम्बर ६ र ७ मा एक एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको थियो । उक्त कार्यक्रमको उद्घाटन तथा समापन कार्यक्रममा पालिका उपाध्यक्ष उर्मिला खड्का (के.सी.) र सम्बन्धित वडाका वडाध्यक्ष, महिला वडा सदस्यहरु, कार्यपालिका सदस्य, जिल्ला समन्वय समिति सदस्य लगायतको उपस्थिति रहेको थियो ।
अभिमुखिकरण कार्यक्रममा १६ दिने अभियानको शुरुवात किन, कसरी, कहाँबाट भयो ? लैंगिक तथा घरेलु हिंसाका घटनाहरु बढ्नुका कारण, त्यसले घर परिवार, समुदाय, र राष्ट्रको दीगो विकासमा पार्ने नकारात्मक असर के कस्ता छन् भन्ने बारेमा छलफल गर्नुका साथै हिंसा अन्त्यका उपायहरु, सावधानी, कानुनी प्रावधान, दण्ड सजाँयको बारेमा अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरणमा जानुका न्यौपाने, मेनुका सुवेदी, गायत्री आचार्य, किर्ने प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक सिता राम कार्की, प्रहरी चौकी छौंडेका पहरी जवन सागर रिजालले सहजीकरण गर्नु भएको थियो ।
सो कार्यक्रममा पालिका उपाध्यक्ष उर्मिला के.सी.ले १६ दिने अभियानमात्रै लैंगिक तथा घरेलु हिंसा अन्त्यका लागि पर्याप्त नभएपनि यो एउटा अभियान हो निरन्तर यसलाई हरेक निकाय, व्यक्तिले व्यवहारमा लागू गर्नुपर्ने कुरा व्यक्त गर्नु भएको थियो । र वडास्तरको अभिमुखीकरण कार्यक्रम र वडास्तरीय लोकगीत प्रतियोगिता सम्पन्न गरिएको थियो ।
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
18 घन्टा पहिले
मधेस आन्दोलनसम्बन्धी मुद्दामा चार जना सर्वोच्च अदालतमा..
काठमाडौंअसोज १५ गते । मधेस आन्दोलनसम्बन्धी मुद्दा खेपिरहेका महोत्तरी निर्वाचन क्षेत्र नं. ३(क) का निर्वाचित प्रद..
18 घन्टा पहिले
सीमा सुरक्षामा सहकार्य बढ्दा व्यापार र आवागमन सहज हुने अ..
बटुकनाथ झा जनकपुरधाम असोज १५ गते । नेपाल–भारत सीमा सुरक्षा निकायबीच समन्वय र सूचना आदानप्रदान बढाउने उद्देश्य..
21 घन्टा पहिले
पर्व लक्षित काम गर्न नगराईनका मेयर तथा वडाध्यक्षलाई ज्ञà..
जनकपुरधाम असोज १५ गते । नेपालीहरूको महान् पर्व दसैँ, दीपावली तथा छठ पर्व नजिकिँदै गर्दा नगर क्षेत्रको सरसफाइ, सडक ..
22 घन्टा पहिले
आगामी २५ वर्षमा मधेशको जनसंख्या ८२ लाख पुग्ने अनुमान, शिà¤..
जनकपुरधाम असोज १५ गते । मधेश प्रदेशमा बदलिँदो जनसांख्यिकी र त्यसबाट सिर्जना हुने सम्भावना तथा चुनौतीबारे छलफल ग..
23 घन्टा पहिले
साथीभाइ र आफन्तबाटै पनि बालबालिका बेचबिखनको जोखिम
जनकपुरधाम असोज १५ गते । ऋण, गरिबी, पारिवारिक विघटन, हिंसा, शिक्षाको अभाव तथा रोजगारीका लागि हुने बसाइँसराइका कारण à¤..
24 घन्टा पहिले
गुठी विवादले रोकियो ज्ञानकूप संस्कृत विद्यालयको ६ करोडà¤..
जनकपुरधाम, असोज १४ — जनकपुरधाम उपमहानगरपालिका–८ स्थित यज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालय (ज्ञानकूप) को नया..
2 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
9 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
16 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
22 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
23 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
23 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
महिला उद्यमीका उत्पादन बजारसँग जोडिँदै, नौ व्यवसायबीच सà..
जनकपुरधामअसोज १४ गते । महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई बजारसँग जोड्ने उद्देश्यले जनकपुरधाममा आयोजित दुईà..
सामुदायिक परिवार कल्याण संघको २७औँ साधारण सभा सम्पन्न ९ ..
जनकपुरधामअसोज १४ गते । सामुदायिक परिवार कल्याण संघ, देवडिहाको २७औँ साधारण सभा सम्पन्न भएको छ। साधारण सभाले रामप्..
धनुषा ३(२) सँ प्रदेश प्रतिनिधिमे दीपक कुमार ठाकुरक उम्मेà¤..
जनकपुरधाम, १५ आसिन । नेपाली कांग्रेसक १५म महाधिवेशन अन्तर्गत धनुषा क्षेत्र नम्बर ३ केर प्रदेशसभा क्षेत्र (२) सँ प्..