शिक्षा नीतिमा सुधारका लागि शिक्षा मन्त्री र सचिवलाई सुझाब पत्र
2 वर्ष पहिले प्रकाशित
Smrititimes
जनकपुरधाम
मंसिर ७ गते ।
प्रदेश सरकारले बनाउन लागेको शिक्षा नीतिलाई थप प्रभावकारी बनाउन दलित जनजाति उत्थान केन्द्रले शुक्रबार मधेश प्रदेशका शिक्षा तथा सस्कृति मन्त्री रानी शर्मा तिवारी सुझाव पत्र बुझाएका छन् । शिक्षा नीतिमा सुधारका लागि शिक्षा मन्त्री र सचिवलाई सुझाब पत्रस.सथाका कार्यकारी निर्देशक ओम प्रकाश ठाकुरको अगुवाईमा गएको समुहले मन्त्रालयका सचिव दिलिप ठाकुरलाई समेत सो सुझाब पत्र बुझाएका हुन ।
वारा जिल्लाका स्थानीय तहका शिक्षा शाखाका प्रमुखहरु संगको सहकार्यमा तयार पारेका सुधावपत्र बुझाएका हुन । उक्त सुझाब पत्र बुझ्दै मन्त्री शर्माले केहि दिनमै प्रदेश सरकारले बनाउन लागेको शिक्षा नीतिलाई यो सुझाब पत्रमा उल्लेख भएका कुराहरु समावेश गर्ने आश्वासन दिनुभयो ।
सुझाब पत्रमा उल्लेख भएका बुँदाहरु मध्ये समावेशिता र समानता अन्तरगत पिछडिएका समुदायका लागि शिक्षामा पहुँच बढाउन लक्षित कार्यक्रमहरुको विकास गर्ने,स्थानीय भाषा र संस्कृति संवेदनशिलता अन्तरगत स्थानीय स्तरमा बोल्ने भाषामा शिक्षण सुबिधाका लागि नीति लागु गर्नुपर्ने, भर्ना बृद्धि दर र विद्यालय छोड्ने दर घटाउने उपाय अपनाउने,विद्यालयहरुमा पहुँच युक्त पुर्वाधार निर्माण गरी शैक्षिक प्रविधिको पहुँच विस्तार गर्न डिजिटल पुर्वाधार विस्तार गर्ने,सार्वजनिक नीजि साझेदारी , शिक्षामा स्थानीय सरकारको अधिकारमा कटौती लगायतका विषय समेटी तयार पारिएको सुझावपत्र बुझाइएको कार्यकारी निर्देशक ठाकुरले जानकारी दिनुभयो ।
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
2 दिन पहिले
नेपाली काँग्रेसको १५औँ महाधिवेशन: धनुषमा देउवा पक्षको त..
असोज ०९ गते जनकपुरधाम - नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनको तयारीअन्तर्गत धनुषा जिल्लामा पूर्वसभाप..
2 दिन पहिले
रूपान्तरणकारी राजनीतिक नेतृत्व तथा निर्वाचन तयारीसम्बà..
जनकपुरधाम असोज ८ गते । महिला राजनीतिक सहभागिता तथा नेतृत्व विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालित पाँच à¤..
3 दिन पहिले
गाण्डीवेश्वर स्थानमे सवा करोड़ पार्थिव महादेव पूजाक लेà¤..
जनकपुरधामआसिन ८ गते । सिमावर्ती विहार राज्यक मधुबनी जिलाक बेनीपट्टी प्रखंडक शिवनगर स्थित प्रसिद्ध गाण्डीवेशà¥..
3 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
4 दिन पहिले
मधेशमै छपाई भयो स्मार्ट लाइसेन्स, मन्त्री थापाले गरिन हस..
जनकपुरधाम असोज ७ गते । मधेश प्रदेश सरकारले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) वितरण सुरु गरेको छ। श्रम तथा à¤..
4 दिन पहिले
सार्वजनिक शिक्षा सुधारमा सहकार्य र जवाफदेहितामा जोड
जनकपुरधाम, असोज ७ गते । सार्वजनिक शिक्षालाई गुणस्तरीय, समावेशी, पारदर्शी र जवाफदेही बनाउन सरकार, विद्यालय, शिक्षक..
4 दिन पहिले
निलार्जुन इन्जिनियरिङ कलेजले भन्यो– ‘गुठीको जग्गा कब्ज..
जनकपुरधाम भदौँ ३१ गते । निलार्जुन इन्जिनियरिङ कलेजले आफूले गुठी वा सरकारी जग्गा अवैध रूपमा कब्जा गरेको भन्ने आरà¥..
11 दिन पहिले
राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेजको प्रगति समीक्षा तथà¤..
जनकपुरधामभदौ २५ गते । राजर्षिजनक स्कुल अफ हेल्थ साइन्सेज, जनकपुरधामको प्रगति समीक्षा तथा आगामी रणनीति र कार्ययोà..
18 दिन पहिले
विद्यालय नियमन र स्थानीय पाठ्यपुस्तक कार्यान्वयनलाई प्..
जनकपुरधाम, २४ भदौ । जनकपुरधाम उपमहानगरपालिकामा विद्यालय नियमन, कक्षा थपको अनुमति, संस्थागत विद्यालयको वर्गीकरण à..
18 दिन पहिले
राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा नगराइनमा हाजिरीजवाफ..
जनकपुरधाम भदौ २४ गते । राष्ट्रिय बाल अधिकार दिवसको अवसरमा माँ जानकी बाल सञ्जाल, नगराइन नगरपालिका द्वारा आयोजित हà¤..
18 दिन पहिले
जनकपुरधामका निजी विद्यालय र क्याम्पसमा दुई दिन बिदा
जनकपुरधाम, २१ भदौ । जनकपुरधाम उपमहानगरपालिका–१ स्थित मिसन सेकेन्ड्री स्कुलका सञ्चालक विक्रम मण्डलको असामयिक à¤..
21 दिन पहिले